तितोपाटी - सरकारको योजना र काम गराईमा भिन्नता छ । स्वदेशमै रोजगार सृजना गर्ने दाबी गरेको सरकारले वैदेशिक रोजगारीमा पनि उत्तिकै युवाहरुलाई पठाउने नीति लिएको छ । दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली इपीएस मार्फत आगामी २०२० का लागि १० हजार ५० नेपाली प्रशिक्षार्थी कामदार लैजाने सम्झौता अनुसार भाषा परीक्षा लिइएको छ…
तितोपाटी - अन्यायमा परेका व्यक्तिको न्याय पाउने अन्तिम आशा हो–अदालत तर न्यायका लागि वर्षौ कुर्नुपर्ने बाध्यता, निरन्तरको ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र मुद्दा–मामिलाका लागि हुने खर्चले सकेसम्म नागरिक अदालतको ढोका ढकढक्याउन चाहदैनन् । अझ, फैसला कार्यान्वयन नहुँदा ‘अदालतले न्याय होइन फैसला मात्रै दिन्छ’ भन्ने गुनासोसमेत बढ्न थालेको छ । अझ अचम्म त…
तितोपाटी - मानव अंग प्रत्यारोपणमा अत्यन्तै जटिल मानिएको कलेजो प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमै सम्भव भएको छ । यस अघि ३ वर्ष अघि भक्तपुर स्थित मानब अंग प्रत्यारोपण केन्द्रमा कोरियाली चिकिस्तक टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गरेपनि त्रिवि शिक्षण अस्पतालमा भने पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपणको लागि…
तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला दलहरुले निषेधको राजनीति गरेकाले शान्ति र लोकतन्त्र धरापमा परेको बताएका छन् ।मिडिया नेपालले आइतबार बाग्लुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सर्वपक्षिय गोलमेच सम्मेलनको आवश्यकता औंल्याउँदै कम्युनिस्ट मुलुकमा राजसंस्थादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको आवश्यकता रहेको बताए । ‘हामी फरक मत राख्दै संविधानलाई शिरोपर…
तितोपाटी - पाल्पामा जङ्गली च्याउ खाँदा एकै घरका २ दिदीबहिनीको मृत्यु भएको छ भने अरू ९ जना सिकिस्त बिरामी परेका छन् जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा विषालु जङ्गली च्याउ खाँदा ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरीको मृत्यु भएको हो । शुक्रबार साँझ च्याउ खाएका उनीहरु शनिबार अपराह्नबाट बिरामी…
सच्ची मैनाली - पत्रकारहरू सहि हुने हो भने देशको ८०% समस्या आफै सकिन्छ भन्ने मेरो पहिले देखिकै मान्यता हो । पत्रकार निर्भिक; निडर; निष्पक्ष र स्वतन्त्र हुनुपर्छ । म आफै संचारकर्ममा छु तर छाती ठोकेर भन्छु कि सबै पत्रकारहरू सहि थिएनन् , छैनन् र हुँदैनन् पनि । पत्रकार समाजका एेना हुन् तर…
तितोपाटी - तरुण दल धादिङका नेता राधाकृष्ण भण्डारी (राधे)लाई प्रहरीले पक्राउ गरेपछि केन्द्रीय कार्यसमितिले औपचारिक रुपमै उनको रिहाइको माग गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार पत्रकार सम्मेलन गरेर भण्डारीको रिहाइ नगरे तरुण दलले आन्दोलन थाल्ने चेतावनी समेत दिए । प्रहरीले भण्डारीलाई गत बुधबार साँझ धादिङमा पक्राउ गरी ज्यान मार्ने…
तितोपाटी- चुरे क्षेत्रको अत्याधिक दोहनले पश्चिम नवलपरासीको सुनवलमा खानेपानीको समस्या देखिन थालेको छ । चुरेमा उत्खनन तथा अत्याधिक दोहनले जिल्लाको सुनवल क्षेत्रमा रहेका भूमिगत पानीका स्रोतहरु धमाधम सुक्न थालेपछि खानेपानीको अभाव देखिन थालेको हो । चुरेको दोहनले खानेपानीको मूल सुक्न थालेका छन् । मूल नै सुक्न थालेपछि त्यस क्षेत्रका स्थानीय…
तितोपाटी - दर्शन ठकुर समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासको साथमा दर्शन सांगीतिक धमाका सम्पन्न गरेको छ । समाजले उसको ५ अाैं वार्षिक उत्सवको अवसर पारेर हिँजो ७ जनु २०१९ शुक्रबारको दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको सभाहलमा अायोजना गरेको दर्शन सांगीतिक धमाका २०१९ मा नेपालबाट बोलाइएका…
मिलन तिमिल्सिना - पहिले गैंडाको नाक अर्थात खाग महंगो थियो । नाक तान्न जंगलमा तस्करहरुको ताँती लाग्थ्यो । गैंडा जोगाउनै मुश्किल थियो । अहिले गैंडाको खागभन्दा पनि पत्रकारको नाक एकाएक महङ्गिन पुगेको छ । शेरबहादुर देउवाले कुनै बेला प्रचण्ड र बाबुरामको टाउकाको मोल ५० लाख रुपैयाँ राखिदिएका थिए । अहिले त इटहरीका…
![]()