तितोपाटी - समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता भएको छ । पार्टीका नेताहरू केन्द्रिय अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दल दर्ताको लागि आजै अपरान्ह निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए । संघीयताको पूर्ण कार्यान्वयन गरेर मुलुकलाई सुशासन र समृद्धिको बाटोबाट अघि…
तितोपाटी - यातायात ब्यवस्था विभागले गत वर्ष बढाएको सार्वजनिक यातायातको भाडा बढोत्तरी गरेको एक वर्ष पनि नुहुँदै पुनः भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशतसम्म भाडा बढाइएको हो । यसअघि विभागले दशैंको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा…
तितोपाटी - चीनको दक्षिण-पश्चिम क्षेत्रमा एक हप्तादेखिको अविरल वर्षाको कारण १७ जनाको मृत्यु भएको छ । गौन्छी झुङ स्वशासित क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण उनीहरुको मृत्यु भएको आपत्कालीन विभागका अधिकारीहरुले बुधबार जनाएका छन् । निरन्तरको वर्षाका कारण सयौं घर र हजारौं हेक्टरमा लगाइएको बालीनालीसमेत नष्ट भएको अधिकारीहरुले बताएका छन्। अझै केही दिनसम्म…
तितोपाटी - साउदी अरबमा एक नेपाली कामदार विरूद्ध मृत्युदण्डको फैसला सुनाइएको छ ।आफ्नै नातेदारको हत्यामा दोषी ठहरिए पछि १२ बर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको हो। उदयपुरको बसाहा–७ बैंकडाडाका दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए…
तितोपाटी - हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा व्यापक जन प्रदर्शन भइरहेको छ । गत अाइतबारदेखि शुरू भएको प्रदर्शन हिँजो बुधबार सम्म अाइपुग्दा प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गरेका छन् । प्रदर्शनको क्रममा उनीहरुले प्रशासनिक कार्यालय समेत घेराउ गरेका छन् । यसै महिनामा उक्त विधेयक संसदमा निर्णयार्थ पेश गरिने जनाइएको छ । प्रदर्शनकारीहरुले उक्त…
तितोपाटी - बलिउडका लोकप्रिय अभिनेता अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन्। भारतीय चलचित्रको इतिहासमा एक प्रमुख ब्यक्तिको रूपमा चिनिएका बच्चन भारतमा गरिबहरूका मसिहा नै मानिन्छन् । भारतीय चलचित्रको इतिहासमा पटक पटक सर्वश्रेष्ठ अभिनेता र लाइफ टाइम एचिभमन्ट अवार्डबाट सम्मानित बच्चनले यस अघि पनि उत्तर प्रदेश…
तितोपाटी-विश्वका धेरै कमाउने खेलाडीहरूको सूचीमा भारतका क्रिकेट कप्तान बिराट कोहली पनि परेका छन् । फोर्व्सको विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा एकमात्र भारतीय खेलाडीका रूपमा भारतीय क्रिकेट कप्तान विराट कोहली परेका हुन। फोर्व्सका अनुसार कोहलीको कमाइ २ करोड ५० लाख डलर रहेको छ। उनी यस सूचिको १०० औं नम्बरमा परेका हुन्। सूचिको शीर्ष…
तितोपाटी - जापान सरकारको ऋण सहायतामा बनाउन लागिएको नागढुङगा– नौबिसे सुरुङ मार्ग निर्माणको जिम्मेवारी जापानी निर्माण कम्पनीले पाउने भएको छ। सरकारले आव्हान गरेको ग्लोवल टेन्डरमा भाग लिएका चार चिनियाँ र एक जापानी कम्पनीबाट जापानको हाज्मा आन्दो कर्पोरेशन कम्पनी छनौट हुने लगभग निश्चित भएको छ। कोटेश्वर – सुर्यविनायक, बिपी राजमार्ग बनाएको जापनकै ठूलो…
तितोपाटी - मोलिक लोकदोहोरी 'गलबन्दी" एल्बम यतिखेर युटुबमा भाइरल भइरहेको छ । सार्वजनिक भएको तीन साता पनि नबित्दै बुधबारसम्ममा यो म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ। कम समयमा युट्युबमा धेरै पटक हेरिएको लोकदोहोरीमा गलबन्दीले ‘रेकर्ड’ कायम गरेको हो। गलबन्दी प्रकाश सपुतले बनाएका हुन । गलबन्दीमा प्रकाश सपुत…
तितोपाटी - दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन्। पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिए। उनले बेपत्ता भएका व्यक्तिहरु परिवारको सम्पर्कमा नआएको पनि बताए। उक्त घटनाका बारेमा अधिकारीहरुले…
![]()