तितोपाटी - डोटीमा स्थानीय तहमार्फत् विकास निर्माणका लागि आएको रकम चलचित्र निर्माणमा खर्च गरिने भएको छ। डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट चलचित्र निर्माणका लागि १० लाख खर्च गर्ने भएको छ। गाउँपालिकाले नायक बिराज भट्टले निर्माण गर्न लागिएको उनकै मुख्य भूमिका रहेको 'साङ्लो' चलचित्रलाई १० लाख रकम दिने निर्णय गरेको हो।…
तितोपाटी - प्रवासी इलामेली सेवा समाज कुवेतको प्रथम वार्षिक उत्सव तथा प्रथम अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ l समृद्ध समाज निर्माण र विकाश आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको बिषेशता ” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी इलामेली सेवा समाज कुवेतले बिभिन्न साँस्कितिक प्रस्तुतिको साथमा मनाउन लागेको…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले ९औं वार्षिकोत्सव तथा भानु जयन्ति एक साथ १२ जुलाइ २०१९ का दिन एक साहित्यीक कार्यक्रम गरि मनाउने भएको छ । सो कार्यक्रम पपिन्स हल जलिब कुवेतमा आयोजना गर्ने निर्णय भएको कुरा आयोजकले तितोपाटी डट कम लाइ जानकारी दिएको छ । अन्तर्राष्ट्रिय नेपाली…
तितोपाटी - त्रिभुवन विश्वविद्यालयले १८ वर्ष अघिदेखि पढाइ छोडेका विद्यार्थीहरूलाइ माैका परिक्षाको अवसर दिन लागेको जनाएको छ । त्रिविले एक सूचना जारी गर्दै सो कुरा जनाएको हो । उसले १८ वर्षअघि पढाइ छोडेका विद्यार्थीलाई विशेष मौका भन्दै परीक्षामा सहभागी हुन अनुरोध गरेको छ। त्रिविले विगतको प्रविणता प्रमाणपत्र तह (हालको कक्षा एघार…
तितोपाटी - कर्णाली नदीमा बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजी गर्न लक्ष्मण बस्नेतकाे नेतृत्वमा १० जना गाेताखाेरकाे टाेली घटनास्थलमा पुगेर खोजी कार्यमा लागेका छन् । हिँजो मंगलबार मध्यन्न साढे १२ बजे भएको दुर्घटनाको जानकारी पाए लगत्तै अपरान्ह १ बजेदेखि खोजिकार्य जारी राखे पनि जीप र सवार यात्रुको कुनै अत्तोपत्तो नलागेपछि…
तितोपाटी - ओमानले नेपाल र ओमान बिच श्रम समझदारी हुने तयारी हुँदै गर्दा ओमानले नेपालका डाक्टर र नर्सको माग गरेको छ । । ओमानस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमानका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले ओमानले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी…
तितोपाटी - श्वास गन्हाउने समस्या केवल शारीरिक स्वास्थ्य समस्या मात्र रहँदैन, यसबाट मानसिक पीडा पनि पैदा हुन्छ । स्वास गन्हाउने मानिससँग अरु नजिक पर्न चाहँदैनन् र सिधा अनुहार पारेर कुराकानी गर्न पनि चाहँदैनन् । त्यसैले यो ब्यावसायिक तथा सामाजिक जिवनका लागि पनि पीडादायक हुन्छ । श्वास गन्हाउने समस्या व्यक्तिगत भए…
तितोपाटी - भारतको चेन्नाईमा यतिखेर पानीको हाहाकार मच्चिएको छ । पानी भण्डार गरिएका प्रमुख चारवटा जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको दक्षिणी सहर चेन्नाईमा पानीको चरम संकट उत्पन्न भएको हो। पानीको अभाव बढ्दै गएपछि सहरमा तात्कालिक समाधानका लागि नयाँ ठाउँमा जमिन खनेर पानी निकाल्ने काम भइरहेको अधिकारीहरुले बताएका छन् ।…
तितोपाटी - चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा हिँजो मंगलबार शक्तिशाली भूकम्प जाँदा १२ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार भूकम्पका कारण सयाैंको संख्यामा घाइते छन् । चिनियाँ सञ्चारमाध्यका अनुसार प्रान्तीय राजधानी छेङुबाट दक्षिण पूर्वमा पर्ने यिविनमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार अबेरको भूकम्पलगत्तै कैयौं पराकम्पहरू गएका बीबीसीले उल्लेख…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले हिँजो साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा एक पत्रकार सम्मेलन गरे । प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधको कारण संघीय संसदमा संवोधन गर्न नपाए पछि सिंहदरबारमा बोलाइएको पत्रकार सम्मेलन मार्फत उनको युरोप भ्रमण, गुठी विधेयक लगायतका विषयमा बताएका हुन । प्रधानमन्त्रीले संघीय संसदमा बोल्न…
![]()