Wednesday 26th August 2026
Ads
Image

तोयानाथ उपेक्षित, नेपाल सरकारका श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले कान्तिपुर दैनिकलाई दिएको एक अन्तर्वार्ता पढ्दा उनले विदेशमा रहेका लाखौ नेपालीहरुको मन दुःखाएको बुझिन्छ । एक जिम्मेवार मन्त्रीले त्यसरी गैर- जिम्मेवार भएर दिएको जवाफले उनलाई रेमिट्यान्स खाएर मन्त्रीको कुर्सीमा बस्ने नैतिक दायीत्व रहदैन, आम प्रवासी चाहान्छन उनले चाडै…

Image

तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) १५ नेपाली सहित १५२४ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दै छ । पछिल्लो २४ घण्टामा एक नेपाली सहित ११९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार सबै भन्दा बढी ६८ जना…

Image

आवास रोका - बि.स. २०७५ साल तिर केहि गर्छु भनेर भौतारिदै थिए । देशमा केहि गरौं भने पनि केहि विकल्प देखिन । एकदिन बाटोमा डुल्दै थिए । त्यहा एउटा पोल अर्थात खम्बामा पोस्टर टासिंएको थियो । पश्चिमाञ्चल कै उत्कृष्ट कोरियन भाषा कलास संचालन लेखिएको थियो । मन र नजर त्यतै…

Image

तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) १४ नेपाली सहित १४०५ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३१ जना भारतीय नागरिक  रहेका छन । त्यसैगरी आज पनि…

Image

तोयानाथ उपेक्षित, कुवेतमा गैह कानूनी रुपमा रहेर लुकिछिपी बसेका नेपालीहरुले नेपाल जान पाउने सम्भावना बढेको छ । यहि अप्रिल २६ देखि ३० सम्म नेपालीहरुले तोकिएको स्थानमा गएर आफ्नो नाम दर्ता गराई घर जाने तयारीमा लाग्न एनसीसी कुवेतका अध्यक्ष सुजन केसीले तितोपाटी मार्फत आह्वान पनि गर्नु भएको छ । अध्यक्ष केसीले…

Image

तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) १२ नेपाली सहित १३०० जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा सबै भन्दा बढी ४० जना भारतीय नागरिक रहेका छन भने…

Image

तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या १,१५४ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा १६१ जनामा कोरोना संक्रमण देखिएको छ भने जसमा १०१ जना भारतीय नागरिक रहेका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सरकारी डाटामा अधिकांश संक्रमित आप्रबासीहरु…

Image

तितोपाटी - कोरोना भाईरस (कोभिड १९) को संक्रमणले अहिले बिश्व त्रसित र भय मय भएको छ । कोरोना भाईरसको संक्रमण बाट बच्न आज अधिकांस राष्ट्रहरुमा लकडाउनको स्थितिमा छ । भय, त्रास र कष्टकर जिवन जिई रहेका बिश्वभरका नेपालीहरुको बारेमा बस्तु स्थिति बुज्न नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समितिका सभापतिहरुले ९ अप्रिल…

Image

तितोपाटी – कोरोना भाईरस (कोभिड-१९) बाट कुवेतमा हाल सम्म ९ नेपाली सहित ९९३ जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५ नेपाली सहित ८३ जनामा कोरोना संक्रमण देखिएको हो भने जसमा ५१ जना भारतीय नागरिक रहेका छन । कुवेतको…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा हाल सम्म ४ नेपाली सहित ९१० जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा एक नेपाली सहित ५५ जनामा कोरोना संक्रमण देखिएको हो जसमा ३६ जना भारतीय नागरिक रहेका छन। केही दिन देखिको…