आखिर चिता एकै छन्द: सबाई ********* झुप्रो छाडी महलमा किन होला गाको । सिउँदोमा मोती हैन सिन्दुर नै लाको । १। फूलमाला लत्याएर हार किन्न गाको । सुगन्ध आउँदैन नि किन सुँघ्न लाको ।२ । भुवादारी पलङ छ निद्रा भने छैन । गद्दा तर दुई निद्रा सुत्ने चाहीँ हैन ।३…
हरि कृष्ण न्यौपाने – कुवेत सरकारले कोभिड-१९ को महामारीको कारण सृजित विषम् परिस्थितिलाइ मध्यनजर गर्दै कुवेत आउनु र कुवेत छोड्नु पर्दा पालना गर्नु पर्ने केहि नियमहरू परिवर्तन गरेको छ । कोरोना महामारीका कारण विश्वभरको जनजीवन अस्तब्यस्त भए संगै कुवेतले पनि मार्च १४ देखि बन्द गरेको व्यावसायिक उडानहरु आगामी अगस्ट १…
तोयानाथ उपेक्षित - कोरोनाको प्रकोपले रोजीरोटीमा असर पारेपछि प्रवासी नेपाली श्रमिकहरुको नेपाल जाने क्रम जारी रहेको छ । यसक्रममा चार्टर फलाईट गरिरहेका विमान कम्पनीहरुले उनीहरुबाट मनपरी भाडा असुल गरिरहेका खबरहरु थाहा पाएर पनि नेपाली राजदूतावास कुवेत टुलुटुलु हेरेर बसिरहेको आरोप पीडितहरुले लगाएका छन । नेपाल सरकारले कुवेतका लागि ४१० डलर…
तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएर १८२४१ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३५८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १५६ जना कोरोना जितेर…
तितोपाटी - पत्नी हत्या अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइराला सजाय भुक्तान गरी जेलमुक्त भएका छन् । सर्वाेच्च अदालतले उनको कैद सजाय साढे आठ वर्षमा झारिदिएपछि उनी बिहीबार डिल्लीबजार कारागारबाट छुटेका हुन् । उनलाई लिन प्रेमिका तारा रेग्मी गाडी लिएर गएकी थिइन् । त्यही मुद्दामा तारा पनि…
तितोपाटी डटकम - पोखरा घर भई कुवेतमा गत जुलाई-१४,२०२० का दिन ज्यान गुमाएका प्रेम(कुमार) गुरुङको परिवारलाई मृतक संगै काम गर्ने साथीहरु मिलेर २३६ केडी (रू. ९०,६४१.१३० नब्बे हजार छ सय एकचालिस रुपैया एक सय तिस पैसा)आर्थिक सहयोग गरेका छन।काम गर्ने स्थलमा बिहानको खाज खाएर कुर्सीमा बसी रहेको बेला ढेलेका कुमारलाई…
निरन्तर वर्षा ! थामिने छाँट किञ्चित् देखीएन । घामको तिर्षनाले काकाकुल मान्छेहरू । हुन पनि हप्ता दिन भो लगातार पानी परेको । लुगा धुनु, नुहाउनु यस्ता थुप्रै, घाम लागे पछि गर्न पर्ने कामहरू थाँती नै होला सबैको । घर भित्र, बाहिर साह्रै सिकसिको । आगनको झारले छोपिन लागेको होला मेरो…
तितोपाटी -नेपालमा कोरोना संक्रमितको संख्या १८ हजारबाट उकालो लागेको छ । कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएर १८०९४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३६८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २०७ जना कोरोना…
गजल अचम्मैको प्रकृति यो कुनै भर रहेनछ । साँझ ठिकै बिहान हेर्दा पुरै शहर रहेनछ ।। एकैरातमा तहस-नहस निष्ठुरी दैव पनि कहाँ घर,कुन हो बारी कुनै ठहर रहेनछ ।। मुटु काँप्यो जिवितहरूको बृत्तान्त सुन्दा क्षणभर बाँच्ने आशा कुनै प्रहर रहेनछ ।। भयावह दृश्यहरु कहिल्यै नदेखेको उर्लिएर भेल बाढी खाली बगर…
मुक्तक कहिले छोटा भाइ भनेर लुटेउ। रोटी बेटि कति नाता गनेर लुटेउ।। दुनियाले बुझेको छ तिम्रो चरित्र। फेरि हाम्रो लिपुलेक खनेर लुटेउ।। -नरेन्द्र दुलाल
![]()