Monday 22nd June 2026
Ads
Image

नाग पूजा छन्द: झ्याउरे ~~~~~ सँस्कृति हाम्रो अत्यन्तै राम्रो सबैको सम्मान। तेत्तिस कोटी देवता मान्ने नेपाली महान। १ । प्रकृतिसँग मितेरी गाँस्दै नेपाली बस्तछन्। मिलेर बस्दा हर्षको आँशु सबैका खस्तछन्। २। कहिले गर्ने कुकुर पूजा कहिले कागको। गाइको अनि गोरुको उस्तै गरिन्छ नागको। ३। नागको आफ्नै महत्व हुन्छ हिन्दूको सँस्कार।…

Image

निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार दुई वर्ष पुगेको छ। निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो। सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए। तर दुई वर्षसम्म घटना रहस्यमै छ।घटनाको दुई वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका आमाबुवाले न्याय पाउने आश गुमेको बताएका छन्। ‘छोरीको हत्या भएको पनि…

Image

अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। शुक्रबार दिउँसो उनले १० करोड क्षतिपूर्ति माग गर्दै शाहविरूद्ध मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीले जानकारी दिए।केसीले निवेदनमा आफूलाई साम्राज्ञीले बेइज्जत गरेको उल्लेख गरेका छन्। 'विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा साम्राज्ञीले आफूलाई यौन…

Image

हेलो सम्बन्धित सरकार! केही त गरिदेउ । तिमी त ठाउँमा छौ भोको पेट भरिदेउ ।। बिद्यार्थी हु म शिक्षामा भविष्य देख्दैछु । परिवर्तनको आशाले कविता लेख्दै छु ।। भाईरस छदै परिक्षा हुने घोषणा गराएछौ। सरकार! हचुवाको भरमा लकडाउन हटाएछौ ।। २ जना सक्रमित देखिँदा खेरी जनता तर्सायाै। सेवाको नाममा गोजा…

Image

तिताेपाटी - म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि ७४२.७५० कुवेती दिनार अर्थात् नेपाली झण्डै दुई लाख पचासी हजार भन्दा बढी आर्थिक सहयोग जुटाएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका–७ लगायत अन्य स्थानमा बाढीपहिरोबाट विस्थापित भएकाको…

Image

गजल ***** चिनेको छैन हत्त न पत्त बोल्नको हतार । नखोली मन लगाको बस्त्र खोल्नको हतार ।१। देखिन्न कतै गएछ कता पबित्र प्रेम त्यो सिन्किको मोल तोकेझैँ गरी मोल्नको हतार ।२। पवित्र प्रेम इश्वरको अंश सत्यता लुकेको पापको गोली बिछोड ल्याई घोल्न्को हतार।३। औँशीमा शुरु भएको प्रेम भेटेन पुर्णिमा पिरको…

Image

तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८३७४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३८३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०७…

Image

सुशिल बस्याल - घनघोर बस्तिमा गरिब रामकृष्णको पनि एक झुपडी थियो। कृषि पेसामा आबद्ध थिए। धेरै जना कृषकहरु बिभिन्न उतारचढावको बिचमा पनि कृषि पेशा अपनाइ राखेकै थिए। रामकृष्णको परिबार बिपन्न परिबार वर्गमा पर्थ्यो । त्यसै कारण होला सधै हेपाई सहिराख्नु परेको । ॠण लिई खेतीपाती गरेको परिवारलाई साहुले हप्काउनु कुनै…

Image

प्रतिरोध हुन्छ र अवरोधहरू आउँछ मनन गर्नुपर्छ । परिस्कृत अर्थात परिमार्जित गर्दै सम्पादन गर्नु पर्छ ।। आकार र भविष्यको मोडेल तयार पार्नु अगावै प्रेममा शर्तहरू जस्तैः ऐक्यवद्धता र वचन गर्नुपर्छ ।। विचार-विमर्श ! जबर्जस्त पुग्छ पुग्दैन उचाइमा कहिँ कतै अप्ठ्यारोमा गाेरेटो परिवर्तन गर्नुपर्छ ।। प्रायः एकैनास गजल, पजल स्वतःफुर्दैनन् गाँठे…

Image

तितोपाटी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हावामार्फत कोरोना भाइरस सर्न सक्ने बताएको छ । अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस रहेमा अर्को व्यक्तिमा संक्रमण हुने सक्ने पछिल्ला प्रमाणहरु देखिएको डब्लुएचओले उल्लेख गरेको छ । एक संक्रमित व्यक्तिबाट निस्किएका अति साना कणहरुमा…