गरिबीमा भाग्य पनि भाग्दो रहेछ आजभोलि । निन्द्रापनि सपनीमा जाग्दो रहेछ आजभोलि । धर्ती ओछ्याएर खुला आकाश ओढ्ने लाई नुन पनि सुन जस्तै लाग्दो रहेछ आजभोलि । सारा संसारै कोरोनाको ठूलो मुलै चल्यो त । प्रदेश,शहर,गाउँ हुँदै टोल मा कुलै चल्यो त । मनगढन्ते कुरा हो कि चलेको हल्कारा मात्र…
दुईटा शुन्य भएको कस्तो रैछ बर्ष यो - कोरोना बोकेर आयो बरिलई। दु:खको कुरा गर्दा दु:ख बढी जान्छ - कोठामा भए नि हाँस बरिलई।१। अर्को साल त के कसो हुने हो - अहिलेको तिजमा नाच बरिलई। अनेक कष्ट, कहरको बीचमा - बारुले कम्मर भाँच बरिलई।२। टिकटकको जमाना चल्दैछ आज यो-…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २९६४५ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ११५५५ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३४७२ जना होम आइसोलेशनमा छन् भने बाँकी…
बाबा नै नहुँदा बसाइ घरमा अत्यन्त सास्ती जहाँ । सम्झन्छौँ अति नै पुकार कति नै सुन्दिन्छ खै को यहाँ। बाबाको भरमा जहाँन सबले लाएर खाएर यो। भएको प्रगती चटक्क कसरी छोडेर बेकार कहाँ ।१। ब्रम्हाण्डै भरमा कडोर जनमा मिल्ला र बाबा सरी। बाबाको महिमा अपार गरिमा टुट्दैन कस्तै गरी ।…
ओईलिएका ईच्छा,आकांक्षाहरु झरेर गए । पूर्ण नहुँदै मनका सबै चाहनाहरु मरेर गए ।। सायद अब पुगिसके होला सिमाना बाहिर फर्किन्नन् कहिले सयौं खोलाहरु तरेर गए ।। अरुको के कुरा, माटोको माया पनि थिएन उम्रन्न मनको बारीमा टुसाहरु नुन छरेर गए ।। कस्तो अचम्म मानविय स्वभाव त देखिएन कठोर बनि दिलका…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २८९३८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ११११८ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३१३१ जना होम आइसोलेशनमा छन् भने बाँकी…
तितोपाटी - म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झण्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । युट्युबमा सार्वजनिक भएको 'देशद्रोही'बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै…
जय नारायण माझी थारू - सर्व प्रथम त आज बुबाको मुख हेर्ने दिन ( कुशे औंशी ) को उपलक्ष्यमा सम्पुर्ण बुबाहरु प्रति कोटी कोटी नमन तथा सु-स्वास्थ्यको कामाना। साच्चिकै बुवा शब्द आफैमा महान छ र बुवा तपाईं साच्चिकै धेरै महान हुनुहुन्छ । म आमाको गर्भमा हुँदा सायद आफ्नो हात खुट्टाहरु…
अछामको कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर ५ मा पर्ने सैनी बजार बगाउँदा दर्जनाै स्थानीय बेपत्ता भएका छन्। अहिले सम्म ६ जनाको शब फेला परेको छ मृतकहरूको सनाखत भइसकेको छैन । कैलाश खोलाको बाढीले पुल नै भत्काएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको…
तितोपाटी - भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभरी…
![]()