Sunday 12th July 2026
Ads
Image

सुन्दा खबर अविस्वासिलो हुरी चले झैं भयो। नेपाली साहित्य जगतको मियो ढले झैं भयो। रोए अक्षर र शब्द आज, रोएका छन् कृतिहरु, रुँदैछन् नेपाली जनहरु, मन यो गले झैं भयो। लाग्यो आज धस्यो धरा फाट्यो यो मनको गरा, चुँड्दा प्राण हजुरको दैवले ढाँटे छले झैं भयो। राखी चितामा जलाउँदा, त्यो…

Image

भानुभक्तको चम्कायौ नाम मोती झैँ गरेर। उनका कृति खोजेर ल्यायौ औँलामा गनेर। आदिकविको उपाधी दियौ भानुको नाउँमा। समस्त जुनी बितायौ तिमी परोपकारमा ।१। दैबको लीला अचम्म लाग्ने चुँडेर लगेको। लाऊँ र खाऊँ बैंसालु दिन स्वर्गमा गएको। कसले गर्ला निशाफ तिम्रो धिक्कार दुनियाँ। चम्किए भानु चम्केन मोती अचम्म भएँ म।२। नारीको…

Image

कुशे औँसी तिम्रो जन्म मोती भनी नाम निको। भानुभक्त थिए गुप्त चिनाउने काम निको ।१। भानुभक्त सरी तिमी राम भक्त थियौ आफू। दुबै मिली जपिएको भक्तिभाव राम निको ।२। सानैदेखी अति उच्च थियो मनोभाव पनि काठमाण्डौ जन्म तिम्रो जन्म ठाम निको।३। तिज कथा पिकदुत अझै अरु थुप्रै कृति सुमधुर शैलीसँग…

Image

तितोपाटी - नेपालमा एकै दिन १ हजार भन्दा बढि कोरोना संक्रमित र राजधानी उपत्यकामा २०० भन्दा बढि संक्रमित थपिएपछि काठमाडाैं उपत्यकामा भाद्र ३ गते बुधबार मध्यरात देखि १० गते देखि १ हप्ताको लागि काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले बुधवार…

Image

आर.बी.बुढाथोकी - होटलियरको रुपमा सन १९७७ मा काठमान्डौको मल्ल होटलबाट बस ब्वइबाट क्यारिएर शुरु गर्नु भएका प्रेम शाह सन २०२० मा आइपुग्दा बिदेशी भुमिमा चार वटा देश हेर्ने एरिया डाइरेक्टर सम्म आइपुग्नु भएको छ । विदेशी भुमिमा एक नेपाली युबाले यहाँ सम्मको सफलता हासिल गर्नुमा पनि हामीले त्यसैमा ठुलो गर्व…

Image

छन्द: सवाई (बर्षा याम एक दिन ठूलो पानी पर्‍यो जस्तै) ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~ काल कति बलबान छाड्ने हैन कोही। शोकाकुल भयौँ हामी मर्माहत भई। मृतात्माले स्वर्गपुरी बसोबास गरोस्। मेरो प्यारो कविलाई सोझो बाटो परोस्।१। देशको लागि धेरै गर्‍यौ राष्ट्रकवि बनी। नेपालको गरिमाको अति उत्थान गरी । गयौ तिमी दुनियाँ नै शोकाकुल पारी।…

Image

यसपालीको तिजमा कोरोनाको डर । कहाँ जान पाईएला र माईतीको घर । बिरानो पो हुने हो कि मेरो माईती घर । अर्को वर्ष पोहोर जस्तै आउँछु बरोबर ।१। मिलेरै बसौं सासु,नन्द सबैजना कर्म घर । आमा अनि बहिनी समान छैन कोही पर । आगे साल अाउँछु वर यो साल पर-पर…

Image

तितोपाटी - राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा अाज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ । पारीवारिक श्रोतका अनुसार घिमिरेको लैनचौर स्थित निवासमा निधन भएको हो । स्वास प्रस्वास सम्बन्धी समस्याबाट पीडित घिमिरेको केहि समयदेखि घरमा नै उपचार भइरहेको थियो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने अहिले सम्म कोरोनाको कारण मर्नेको संख्या ११४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफिङमा जनाए अनुसार मृतकहरू काभ्रे, नवलपरासी, मोरङ, बाँके, धनुषा र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा एकै दिन थप १ हजार १६ संक्रमित भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २८२५७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १०५६३ जना उपचाररत रहेका छन्…