Sunday 15th November 2026
Ads
Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १० / ०४ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि पाल्पाली सविता के.सी. भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :- (महासचिव)…

Image

त्यो भाग अनि म गुणा गर्दै थिएँ । भित्र-भित्रै दिल जलाइ मर्दै थिएँ । चिरा-चिरा हुँदै थियो अंशबण्डा , म भने बलेसी नजिक सर्दै थिएँ । अमिन नाप्दै थियो जिउनी भाग , फूलहरुबाट शीत बनी झर्दै थिएँ । कति बेला के भनी बर्बराएछु म , अब बाँच्छ भन्दा श्वास भर्दै…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग ०१ मरेपछि काम लाग्ने बुर्की र टिलो बनायौ आँखालाई मेरो सधैँ हिलो बनायौ खेल्नसम्म खेल्यौ नि मेरो मुटुसँग तिमीले बाँच्नै नसक्ने गरि आज त थिल्थिलो बनायाै पुगेपछि इच्छा, निचोर्दै फाल्ने पिलो बनायौ । पञ्चाङ्ग ०२ फोटो झुन्निछ भित्तामा माकुराले जालो लगाएर…

Image

अथकका दश त्रिशूलहरू ( सूत्र : २-३-२/३-२-३ ) मच्यो बेसरी थच्यो जम्यो जिन्दगी रम्यो मन्त्र सयन्त्र तन्त्र पात्र मलामी मात्र छप्की आइछ लप्की * देखायौ रारा टेकायौ मायामा तिम्रो छायामा रसिलो सारै कसिलो तरेली भिज्यो परेली फसायो आँसु खसायो -पुष्कर अथक रेग्मी "पाल्पा"

Image

तिमी बाँचेर हास तिमी हास हास्न पाउनु तिम्रो अधिकार मन लागेको पहिरनमा चटक्क ठाँटिएर हिड मलाई थाहा छ स्वतन्त्रताको नाउँमा अचाक्ली गर्दिनौ प्रसव वेदनाको अनुभवी पात्र हौ अदम्य साहस बटुल तिम्रा हात,फिला र तिघ्रा ताक्नेलाई आँखा खोज्न पठाऊ बाँच्नका लागि मात्रै होइन यथार्थमा बांच्नुको सार्थकता देऊ यसो गर्दा ऊ दुख्छ…

Image

तीतोपाटी काठमाडौं - कुवेतमा आफ्नै दिदिको छोराले नौ सय दिनारमा बेचेको भन्दै आरोप लगाउने सिता भुषाल र उनको झुटो कुरालाई पत्याएर विभिन्न शिर्षक राखेर भिडिओ बनाई सार्वजनिक गर्ने युट्युव च्यानलहरु अवैध रुपमा संचालित भएको खुलासा भएको छ । केहिदिन अगाडी कुवेतमा आफ्नै दिदिको छोरा (अभिकेशर मोते) ले आफुलाई नौ सय…

Image

तीतोपाटी - कोरोना महामारीको नयाँ भेरियन्टको रूपमा ओमिक्रोन देखा परेपछि विश्वभर कोरोना संक्रमित हुनेहरूको संख्या दिनानुदिन बढेर गएको छ भने नेपालमा पनि यो संक्रमण फैलिएपछि एकैदिन झण्डै ५ हजार संक्रमित पुष्टि भएका छन् । स्वास्थय मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९६१ कोरोना संक्रमित थपिएका छन् । पीसीआर…

Image

तीतोपाटी डटकम- कुवेतमा सडक पार गर्ने क्रममा सिन्धुपाल्चोककी सानुकान्छी दोङको मृत्यु भएको छ । दोङलाई कुवेतको मंगाफमा क्रेनले ठक्कर दिएको हो । शुक्रबार दिउँसो करिब १:१५ बजे सडक पार गर्दैगर्दा बिपरित दिशाबाट आउँदै गरेको क्रेनले दोङलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । ठक्कर दिने क्रेनलाई…

Image

तीतोपाटी डटकम-पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार…

Image

नेपालले अफगानिस्तानका लागि मानवीय सहायता सामाग्री पठाएको छ । उक्त सहायता सामाग्री परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोलीले काबुल विमानस्थालमा संयुक्त राष्ट्रसंघक प्रतिनिधिलाइ हस्तान्तरण गरेको कुरा परराष्ट्र मन्त्रालयले जनाएको हो । तालिवानले सत्ता गरेपछि अफगानिस्तानमा मानवीय संकट चुलिएर गएको छ । मन्त्रालयका अनुसार १० टन मानवीय सहायता सहसचिव लम्साले…