Saturday 8th August 2026
Ads
Image

तितोपाटी- कोभिड–१९ सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिका बीच नेपाल भित्रने विदेशीको सङ्ख्या उत्साहजनक रूपमा बढेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टमा मात्रै करिब छ हजार विदेशी नेपाल आएका छन् । यो सङ्ख्या यसअघिको जुलाईको तुलनामा दोब्बर बढी हो । जुलाईमा कुल दुई हजार ९९१ जना विदेशी नेपाल…

Image

प्यारी सञ्च विसञ्च केछ घरमा राम्रो नराम्रो छ के ? झट्टै नैं इतिवृत्त पाउन सकूँ चल्दै गरेको छ जे आमा बाबु कसो गरेर घरमा बाटो नियाली कन गर्दाहुन् कति सम्झना दिनदिनै आफै बुझाई मन । १ तिम्रै तस्बिर माथि लोचन दुबै सामीप्य भेटाउछन् प्यासी चातकको समान जहिल्यै त्यो प्यास मेटाउछन्…

Image

जाडोको याममा बसेर घाममा खाएको बदाम सम्झी म हैरान फर्केलान् ती दिन सम्झन्छु खै किन ? १। प्रमिल कुरामा भुलिन्थ्यो युवामा गोघूलि साँझमा दाैतरी माझमा हातको सिरानी सम्झदा कहानी ।२। भावना उर्लिन्थ्यो कविता नि फुर्थ्यो रमिन्थ्यो नाचिन्थ्यो सुसेली गाइन्थ्यो पात बजाएर वनै थर्काएर ।३।   -दामोदर ढकाल दीपक भोजपुर ।

Image

तीतोपाटी - राैतहटमा तीन जना युवकहरू मिलेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका–३ का अन्दाजी २५ वर्षीय किशन सहनी र अन्य जना मिलेर किशोरीलाई मंगलबारर घाँस काट्न गएको बेला डरत्रास देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ । दलित समुदायकी किशोरीलाई…

Image

दाङको सिस्ने खोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार सिस्नेखोला तर्नेक्रममा कार खोलाले बगाउँदा उक्त घटना भएको हो । सिस्ने खोला घोराही लमही सडकखण्ड अन्तर्गत पर्छ । गएराति करिब १० बजेको समयमा ५ जना सवार प्र ३०१२४ च ४४४० नम्बरको…

Image

तीतोपाटी - रामेछापको उमाकुण्ड गाउँपालिका–३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अवैध यौन क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । गुम्बाभित्र यौन क्रियाकलाप गर्ने उक्त गुम्बाका प्रमुख ६२ वर्षीय सर्की शेर्पा र २४ वर्षीया सन्तोषी सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । भदौ १४ गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मिकस्थल गुम्बाभित्र…

Image

तीतोपाटी - कुवेतले वितेका तिन दिनमा एभिएसन सम्बन्धि आफ्नो निर्णयमा तिन पटक परिर्वतन गरेको छ । दैनिक पाँच हजारको संख्यालाई मात्र प्रवेश अनुमती दिएकोमा दक्षिण एसिया र ईजिप्ट लगायतका देशमा समेत कर्मसियल जहाज सञ्चालन गर्ने निर्णय सँगै कति संख्यामा यात्रु लाई दैनिक प्रवेश दिने भन्ने कुरा एक पछि अर्को निर्णय…

Image

सुधा बास्कोटा ढकाल - चन्द्रागिरि साहित्य प्रतिष्ठानकाे ६८ औं काव्य श्रृङ्खला (तिज विशेष) आज २०७८ भाद्र १७ गते बुधबारको दिन भव्य रुपमा सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षतामा,बरिष्ठ साहित्यकार प्राज्ञ मन्जु काँचुली तिवारी ज्यूकाे प्रमुख आतिथ्यता एबं डा बम बहादुर थापा 'जिताली', कलानिधि दाहाल,…

Image

शीत हरू: .. शीत सङ्ग पर्दै दङ्ग तीज आछ दिदी बैनी भेट हुन मन लाछ जन्म घर सङ्गै दर आमा माया दायाँ बायाँ किन धेरै झरि पर्छ जान्छु भन्छु घात गर्छ चन्द्रकला खनाल ( देबी ) ता न पा १४ अर्गली शीत: हाम्रो पाल्पा हाम्रो पाल्पा राम्रो पाल्पा टुडि खेल…

Image

शान्ता शाक्य, धापाखेल ललितपुर । बाटामा त्यस्तै १०-१२ वर्षको केटालाई कठालो समातेर एकजना मान्छेले रिसाउॅदै र फतफताउॅदै लगिरहेको हुन्छ । म उनीहरूको पछिपछि लागेर हेरिरहेको हुन्छु । “ अंकल छोडिदिनुस् न “ केटो रूॅदै भनिरहेको हुन्छ । “तॅ चोर बजियालाई थानामा लगेर छोड्ने हो , यहाॅ छोड्ने हो र !”उक्त मान्छे…