Friday 7th August 2026
Ads
Image

(१) प्रणाम साथी सबैको माथी (२) दशैंमा मिल्छु जुनेली गुन्छु (३) बिदेश हामी जुनेली दामी (४) जुनेली देउ सभ्यता लेउ (५) जुनेली मूल खुसीको फूल (६) विदेश आंए जुनेली छांए (७) रचना राम्रो जुनेली हाम्रो (८) बिदेश यात्रा जुनेली जात्रा (९) जुनेली भक्ति प्रदेशी शक्ति (१०) युएई आछु जुनेली गाछु…

Image

आधा दर्जन शीतहरु १) शीत लेखे प्रीत देखे । २)ईटा बन्दै जग खन्दै । ३)जन्मे द्रष्टा शीत स्रस्टा । ४)भन्दै रम्दै शीत लेख्दै । ५)बस्दै गर शीत शभा । ६)राम्रो ठाँउ पाल्पा गाउँ । सीता बिष्ट कार्की ( सीबिका) काठमाण्डौ शीत पुष्प : दिन रात काम साथ १ किन हाेला…

Image

तीतोपाटी डटकम-आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ।आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गरेको हो।लिग-२ मा ओमानसँग यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित हात पार्न सफल भएको हो। आइतबार ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले ३ विकेटको क्षतिमा…

Image

तीतोपाटी - शीत काव्य समाज पाल्पाको अध्यक्षमा कवयित्री इन्दिरा ज्ञवाली चयन हुनु भएको छ । शीत काव्य समाज नेपालको आयोजनामा पाल्पाको तानसेनमा भएको शीत कृति विमोचनको विशेष अवसरमा शीत काव्य समाज पाल्पाको गठन भएको घोषणा शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले गरेका हुन् । समाजको उपाध्यक्षद्वयमा साहित्यकार गोविन्द खनाल र गुणवती…

Image

तीतोपाटी - शीत काव्य समाज नेपालको आयोजनमा कविता विधाको लघुतम उपविधा शीतबो जन्मभूमि पाल्पाको तानसेनमा दुई वटा शीत कृतिको विमोचन भएको छ । कृति विमोचन गर्दै प्रमुख अतिथि पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले पाल्पामा जन्मेको शीतले चाडै व्यापकता पाउनेछ र धेरै नव स्रष्टाहरू जन्माउनेछ भनी बताउनु भयो। कार्यक्रममा…

Image

एमसीसी खारेज गर्नु नै वेश ################### नेपाल अनुकूल हुन सक्दैन रे एमसीसी संशोधन सहयोगको नाउँमा देश बर्बाद पार्ने चाहिँदैन त्यो धन हाम्रा नेता विचार अनुसार आफ्नो पार्टी त समाल्न नसक्ने कस्तो सोच सर्त सहित अरूको पैसाले देश विकास गर्ने ? विश्व युद्धकालमा गोर्खालीको नि: शर्त सहयोग विकासका नाउँमा चाहिन्न शर्त…

Image

तीतोपाटी - बिश्वकर्मा एकता समाज नेपाल कुवेतले कुवेतमा बिश्वकर्माहरू संगठित हुन थालेदेखि हरेक वर्ष सम्पन्न गर्दै आएको बिश्वकर्मा पूजा यस वर्ष पनि असोज १ गतेका दिन धुमधामका साथ सम्पन्न गरेको छ भने विश्वकर्मा पूजाको अवसर पारेर कुमार बराइलीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गर्दै तेश्रो अधिवेशन सम्पन्न गरेको छ…

Image

तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला आन्तरिक विवादमा रुमल्लिरहेको छ । अक्टोबरमा हुने १० औं विश्व सम्मेलनका साथै निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै संस्थापन इतर समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि एनआरएनएभित्रको विवाद थप उग्र बनेको हो । मुलतः बेलायत, अमेरिका र अस्ट्रेलियाको प्रतिनिधि चयनका विषयमा संस्थापन पक्ष अर्थात…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-पाली रैथाने परिकार हरियो दुधे मकैको फ्याप्लो हाम्रो परम्परागत स्वस्थबद्र्धक खाना हो । यो परिकार हरियो मकै पाउने सिजन असार, साउन र भदौमा निकै लोकप्रिय छ फ्याप्लो एक किसिमको मकैको रोटी हो र यो खाजाको रूपमा छोप अचारसँग खान निकै स्वादिष्ट हुन्छ । बच्चादेखि बूढाबूढी सबैलाई मन…

Image

तीतोपाटी डटकम-काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा असोज २ गते,२०७८ का दिन भएको एक विशेष कार्यक्रममा मीरा गोतामेको उपन्यास नीतिको लोकार्पण भयो । कार्यक्रमका प्रमुख अतिथि कथाकार भागीरथी श्रेष्ठ, विशेष अतिथि गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, प्रमुख वक्ता समालोचक प्रमोद प्रधान, अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत र आयोजक संस्थाका अध्यक्ष राधेश्याम…