Sunday 15th November 2026
Ads
Image

नेपाल सरकारले सदन र सडकमा भएको विवाद र विरोधको बाबजुद एमसीसी सम्झाैता संसदमा टेबल गरेको छ । सत्तारुढ गठबन्धनबीच लामो छलफलपछि सरकारले एमसीसी सम्झौता संसद्‍मा अघि बढाएको हो । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सम्झौता संघीय संसद्मा प्रस्तुत भएपनि सत्ता गठबन्धनका घटकहरू नै…

Image

स्वार्थी यो दुनियाँमा, लाग्दैन कोहि जाती हजुर। जता फर्क्यो उतै देख्छु, मात्रै आत्माघाती हजुर। समाजका ती बुद्धिजीवी, भनाउँदाहरुले नै, सधैंभरी गरेको त्यो, देख्दा खुराफाती हजुर। ढाँट्दै,छल्दै, झुठो बोल्दै, गरेपछि अत्याचार, भन्न पनि घिन लाग्यो,आफ्नै छोरा नाति हजुर। फटाहा र धुसखोरीलाई, सबै सामु बोलाएर, उच्च सम्मान गर्दै लाएपछि फुलपाती हजुर। जाली,…

Image

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताए । अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष…

Image

बन्दना घिमिरे - लघुकथाकार रमेन्द्र कोईरालाले मिति २०७८/११/५ गते "हाम्रो लघुकथा पाठशाला"मा प्रेषित गर्नुभएको लघुकथा "साली" पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु ।स्थापित लघुकथाकार रमेन्द्र कोईरालासँग प्रत्यक्ष भेटघाट नभएपनि लघुकथाको माध्यमबाट परिचित छु । इनरुवा -९, बबिया, सुनसरीमा पिता कपिलमुनि कोईराला र माता दिव्यमायाको कोखबाट मिति २०२१/३/२१मा…

Image

भारतको गुजरातस्थित अहमदावादमा १३ वर्षअघि ५६ जनाको मृत्यु हुने गरि गराइएको श्रृङ्खलावद्ध बम विस्फोटको घटनामा दोषी ठहरिएका ३८ जनालाई गुजरात स्थित विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । २०० जना भन्दा बढी मानिस घाइते हुने गरि सन २००८ मा भएको सो घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई अदालतले शुक्रबार मृत्युदण्डको…

Image

बाल गीत ( प्राथमिक कक्षाका भाई बहिनी हरूको लागि ) --------------------------------------------------- हामी साना नानी छौं बुबु माम खाने हो बुबु माम खाएर पाठशाला जाने हो ।१। बुबु माम खाए पछि ठूलो हुन्छौं बढेर पाठशाला गए पछि ज्ञानी बन्छौं पढेर ।२। पेन्सिल र कापी छन् झोला भरी किताब ज्ञानी मान्छे भए…

Image

स्रष्टा परिचय नाम : सीता बिष्ट कार्की उपनाम: सीबिका जन्मस्थान : डबका रिब्दिकाेट-७, पाल्पा बैवाहिक स्थान : पुतलीबजार न.पा.-५,पाैवेगाैडे, स्याङ्जा बासस्थान : टाेखा न.पा. ९, गाेगबुँ , काठमाडौं माता : यमकुमारी बिष्ट पिता : लीलाबहादुर बिष्ट श्रीमान : भक्तबहादुर कार्की शिक्षा : एम.पी. ए. , एम.बी.ए, एम.ए., एम. फिल. हाल…

Image

"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ ११ / ०४ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि पाल्पाली सविता के.सी. भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सहजकर्ता :- (महासचिव) रामराजा के.…

Image

“ पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “ पञ्चाङ्ग ०१ अरुको साधारण आफ्नो सोच निकै खदिलो हुन्छ सधैंको उही धोकेवाज पैसाले नै गतिलो हुन्छ भित्र ञ्भित्र पीडा बर्साएको थाहा छैन कसैलाई मन नपर्दा चेपारे परे ञ् पछि गहकिलो हुन्छ दुःख दिने त्यो धनी मान्छे आफै सधै भरिलो…

Image

रुपन्देहीको भैरहवामा  निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ। शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुन लागेको उक्त विमानस्थलमा जेठ पहिलो सातादेखि व्यावसायिक उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले  पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्राधिकरणका…