केहीशीतहरु पुस लाग्यो ठण्डी बढ्यो लाग्छ हिउँ कता पर्यो माथि बाट शीत झर्यो चिसै हावा चल्न थाल्यो मस्त भइ हुस्सु पनि जता ततै डुल्न थाल्यो जता घाम त्यतै मन जाउँ जाउँ लाग्न थाल्यो जाडो बढ्यो चिन्ता छैन तातो खाना न्यानो नाना यति ख्याल गरे पुग्छ हामी सँग जाडो भाग्छ विष्णु…
कोही भारतीय दलाल पाईजामा कट्टु भाछन् , कोही चीन अमेरिकी भाडाका ती टट्टु भाछन् । नातागोता आफ्नालाई पाएसम्म सिध्याउन , कोही घरभित्रै स्याल ब्वाँसो झैँ छट्टु भाछन । यो देशका धरोहर पसिनाको कमाई खाने , कोही सोझा खेतिवाल गोठाला र घट्टु भाछन् । मरे बाँचे बाल छैन घाटा नाफा जे…
तीतोपाटी डटकम-विचार केन्द्रीत बहस गर्ने भनेको नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनको पाँचौ दिन पुग्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । २५ समूह बनाएर गरिएको समूहगत छलफल सकिएसँगै हिजोबाट टोली नेताहरुले आफ्नो आफ्नो समूहबाट आएका सुझाव दिएका छन् ।…
तीतोपाटी डटकम- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को १२औं तह उपमहानिर्देशकमा चार जनालाई बढुवा गरिएको छ । बुधबार बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले प्राधिकरणको उपमहानिर्देशकको रुपमा देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमनाथ ठाकुरलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीको उमेर हदका कारण…
आर.बि. बुढाथोकी-तीतोपाटी डटकम -आमाले सानै उमेरदेखि के के बनाएर खुवाउनु भो ति सबै परिकारलाइ सम्झि सम्झि उनले आफ्नो मेनुको खेस्रा कोरे र तयार पारे एक कप्लिट कोर्सको लिस्ट। र उनले तिनै खानालाइ परिमार्जन गर्दै अभ्यासमा जुटे। नेपाली खानालाइ बिस्वभर चिनाएरै छाड्छु भनेर गत बर्षदेखि कम्मर कसेर लागेका सेफ शाह गत…
तीतोपाटी - साउदी अरेविया सरकारले कोरोना संक्रमितहरूको दैनिक संख्या बढ्न थाले लगत्तै स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेको छ । साउदी सरकारले पछिल्ला दिनमा साउदी अरबमा कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि इन्डोर/आउटडोर सबै ठाउँमा मास्कको प्रयोग र भौतिक दुरी कायम गर्न अनिवार्य गरेको हो । बिहीबार बिहान ७ बजेदेखि लागू हुने गरी…
भारतमा थप १३ हजार १५४ जना कोरोना भाइरस संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । यससँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख २२ हजार ४० पुगेका पनि सो मन्त्रालयले जानकारी…
"पाँचै तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग : ०१ विष्णुकाे अंश राजाकाे जन्मदिन आज । नाशै भाे वंश राजाकाे जन्मदिन आज । अहिले सयौँ राजाकाे चुसाइ परियाे । काे आयाे कंस राजाकाे जन्मदिन आज। सर्पदंश राजाकाे भाे जन्मदिन आज । @Madhusudan Prasad Ghimire पञ्चाङ्ग ०२ आशाको दियो जलाउने…
"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०९/ १३ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशिला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :- (महासचिव)…
त्रिशूल (कविताको लघुतम उपविधा) मन ठूलाे कि धन ।१। यता भेटाै कि उता ।२। पाती पूजामा जाती ।३। सुन्छु नराम्रो रून्छु ।४। शीर मनमा पीर ।५। लाखा नगर्नु पाखा ।६। हाम्राे संस्कृति राम्राे ।७। पानी देऊ न सानी ।८। गाई पाल्नुछ भाइ ।९। भैंसी दुधैछ जैसी ।१०। फर्सी तिहुन पर्सि…
![]()