बि. आर. उप्रेती, बारा, नेपाल - संसारका सबै देशमा जनताहरु आ-आफ्नो राष्ट्रप्रति राष्ट्रियताको भावना, जनता र राष्ट्रको समुन्नती प्रगति जस्ता राष्ट्रभावबाट गौरवान्वित हुन्छन् यो त स्वभाविक हो । अनि हाम्रो देशमा पनि व्यक्ति जस्तोसुकै हुन् अन्तर आत्माले आफ्नो देशको माया ममताका साथ आफुलाई नेपाली हुँ भन्ने भावनात्मक बिचार मात्रै होइन…
टेवा त्रिशूल पेवा हुल त्रिशूल मूल पाखा त्रिशूल अाँखा फाल त्रिशूल जाल माला त्रिशूल भाला भुलाे त्रिशूल ठुलो हावा भैरव बाबा हात त्रिशूल वात जान त्रिशूल हान गाना त्रिशूल दाना खाना त्रिशूल छाना मुन त्रिशूल जून हामी त्रिशूल नामी काेप्याे त्रिशूल राेप्याे नाच्छौ त्रिशूल भाच्छौ भागें त्रिशूल मागें जुटे त्रिशूल…
सारी सपक्क पारी सानी मुसुक्क हाॅसी छोरी चिटिक्क परी ठूले गमक्क परे सानो थपक्क बस्यो बच्चो भुसुक्क सुत्यो जुठे जुरूक्क उठे सानू खुरूक्क जानू चरो भुरूर्र उड्यो काकी झुलुक्क झुल्की जुत्ता टिलिक्क टल्का लाख थपक्क थाप घाम झुलुक्क झुल्छ बुझें त्रिशूल लेखें -शान्ता शाक्य
बन्दना घिमिरे - लघुकथाकाे उर्वरभुमि चितवनकी स्थायी बासिन्दा लघुकथाकार सरला शर्माले आज मिति २०७८/६/१४ गते हाम्राे लघुकथा पाठशाला फेसबुक पेजकाे भित्ताेमा प्रेषित गर्नु भएको लघुकथा " भविष्य " पढेपछि मेराे मनमा आएका भावनाहरुलाई पाठकीय धर्म निभाउदै टिप्पणीकाे रुपमा यहाँ राख्ने जागँर चलाएकी छु । लघुकथाकार सरला शर्मासँग साक्षात्कार नभएपनि कथाकाे…
तीतोपाटी - कुवेतमा मलेसियाका राजदूत महामहिम दातो 'मोहम्मद अली सेलामतले हिँजो 30 सेप्टेम्बर का दिन कुवेत स्थित लुलु हाइपरमार्केटको क्षेत्रीय प्रधान कार्यालयको भ्रमण गरी लुलुको शीर्ष व्यवस्थापन टिमसँग एक विशेष भेटवार्ता गरेका छन् । राजदूत सेलामतको आगमनमाको अवसरमा लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापन टिमले विशेष स्वागत स्वागत कार्यक्रम सम्पन्न गरेको थियो…
तीतोपाटी डटकम-जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि…
तीतोपाटी - चन्द्रागिरी साहित्य प्रतिष्ठानकाे ७१ औं काव्य श्रृङ्खला २०७८ साल आश्विन १३ गते भव्य रुपमा सम्पन्न भएको छ । चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षतामा, अन्तर्राष्ट्रिय साहित्य समाजका बरिष्ठ उपाध्यक्ष गाेबर्धन पूजाकाे प्रमुख आतिथ्यता एबं डा बम बहादुर थापा,कलानिधि दाहाल,जगदीश्वर पाेखरेल,गंगा लिगल,राधिका गुरागाइ,खगेन्द्र बस्याल,निर्मल पराजुली लगायतको विशिष्ठ…
खेमराज पोखरेल - पाल्पा तानसेनका लघुकथाकार नारायण कोइराला हाल युएईमा वैदेशिक रोजगारीमा छन् । उदियमान लघुकथाकार कोइरालाको यो ‘बा र म’ शीर्षकको लघुकथा सेतो मसी अनलाईनमा भदौ २२, २०७८ मा प्रकाशित भएको थियो । सोही लघुकथामा केही शल्यक्रियात्मक प्रतिक्रिया लेख्दैछु । लघुकथाको उठान ः ‘आज बाको मुख हेर्ने दिन। धेरै…
पाँच स्रष्टाका शीतहरू जन्मस्थान शीत जय तुप्चे जय दुप्चे जय जय जन्म भूमी गद्य पद्य दुबै लेख्छु यता उता घुमी घुमी तुप्चे मेरो जन्म थलो टोखा मेरो कर्म थलो लेखी रची गर्छु भलो धन हैन मन ठूलो कृति तिर मन भुल्यो कृष्ण के. सी. गोङ्गबु, काठमाडौं। शीत १ रुँदा रुँदै…
![]()