गाउँ शहर हुँदै, डमरू बजाउँदै र बाँदर डोर्याउँदै मदारी आयो । बालक, बृद्ध, तन्नेरी, तरुनी सबै घेरा लागे मदारीको ओरिपरी, चटक हेर्न । मदारी खुल्ला ठाउँमा बस्यो र बाँदरका डोर्याइ रहेको डोरी भुइँमा छोडिदियो अनि डमरू बजाउँदै भन्यो-"जमुरे आजकल कि लडके और लडकियाँ कैसे लभ करते है ? अनारकली के…
" पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग साहित्य समाजको तेह्रौं भर्चुअल पञ्चाङ्ग वाचन कार्यक्रम सम्पन्न भएको छ । नियमित साप्ताहिक रूपमा सुरु गरिएको तेह्रौं पञ्चाङ्ग वाचन कार्यक्रममा सभापतित्व पञ्चाङ्ग साहित्य समाजकी अध्यक्ष सविता के.सी.ले गर्नु भएको हो । कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष, साहित्यको…
शीतहरु पुष जाडो जिउ कांप्यो शीत पर्यो जाडो बढ्यो बाक्लो लुगा खात लाग्यो मुठ्ठी बाँधि काखी च्यापी स्यु स्यु गर्दै डुलि डुलि जिउ तातो पारी पारी तातो तातो खाना खाइ चिसो बाट बच्न सिकौ धर्मी शाक्य बुटवल
" पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " 💜💜 केही पञ्चाङ्ग ❤ ❤ एउटा अगाडि एउटा पछाडि बोकेर टारियो । खोरिया ती पखेरो ढुङ्ग्यान बारी जोतेर टारियो । वास्तविक मान्छे हुनुको अर्थ यस्तै हुन्छ जीवन भत्किएका कान्ला भरी खोटा किला ठोकेर टारियो । खोक्रो जिउ भोको पेट…
कुवेतको अग्रणी एक्सचेन्ज कम्पनी अल मुजैनी एक्सचेन्जले आफ्नो १२० औं शाखा शुभारम्भ तथा कम्पनीको ८०औं वार्षिकोत्सब कुवेतको अल असिमाह मल कुवैत सिटिमा ७ जनवरी २०२२ शुक्रबारका दिन महाप्रबन्धक श्री हुज फर्नान्डिजको उपस्थितिमा अल मुजैनी व्यवस्थापनद्वारा एकैसाथ मनायो । अल मुजैनीले आफ्नो पछिल्लो अनलाइन प्रमोशन ‘ट्रान्सफर एन्ड विन’, नगद र सुन…
तीतोपाटी - कुवेत सरकारले आगामी बुधबारदेखि लागु हुने गरि सरकारी निकायहरूमा काम गर्ने कर्मचारीको संख्या भौतिक रूपमा ५० प्रतिशत भन्दा नबढ्ने गरि उपस्थित भएर काम गर्ने निर्णय गरेको छ । कुवेतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेर गएपछि हिजो सोमबार बसेको कुवेतको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । मन्त्रीपरिषदले…
“मभित्र पनि उसको जन्म नहोस् ।” ================ तिम्रै अस्तित्त्वलाई म मेरै ठानें, तिम्रै मानसम्मानलाई मेरै ठानें, तिम्रो चोटलाई मेरै ठानें, भङ्गालासँगै दौतरी गांस्दै बरू आफैलाई घोचाएँ तर व्यर्थैका ती प्रयासहरू । समयका पदचापसँगै एकदिन मैले मलाई नियाल्न खोजें, एक पित्को फिस्स हांस्न खोजें, म उभिन कोशिस गरें हिड्न खोजें तर…
मनमति साहित्य समाजले मनमति प्रज्ञा जर्नल ८ औं अंक प्रकाशन गर्ने भएको छ । मनमति साहित्य समाजको नयाँ निर्वाचित समितिको यहि २०७८ पुष २४ गते बसेको प्रथम बैठकले सो निर्णय गरेको हो । श्रीधर पौडेलको अध्यक्षतामा बसेकोमनमति साहित्य समाजको नव निर्वाचित समितिको प्रथम बैठक एवं रचना वाचन कार्यक्रममा आगामी चैत्र…
तीतोपाटी डटकम: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो । सङ्क्रमण दर ९.५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । शनिबार कूल १३…
तीतोपाटी डटकम -कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकाले हिउँदे बिदालाई लम्ब्याउँदै माघ १५ गतेसम्मका लागि सारिएको सिसिएमसीका प्रवक्ता सुनिता नेपालले बताइन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे उक्त…
![]()