सियरालियोनको राजधानी फ्रिटोनमा गत शनिबार इन्धन बोकेको ट्यांकर लरीसँग ठोकिंदा भएको विस्फोटमा सयाैं मानिसको ज्यान गएपछि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ। सियरा लियोनका राष्ट्रपति जुलिउस माडा बायोले तीनदिने राष्ट्रिय शोक घोषणा गरेका हुन। उक्त विस्फोटमा परी एक सय आठजनाको मृत्यु भएको थियो। त्यहाँ सोमबार, मंगलबार र बुधबार राष्ट्रिय शोक…
तीतोपाटी डटकम -नेपाल तामाङ घेदुङ कुवेतको अध्यक्षमा नाराण घलान तामाङ चयन भएका छन्। घेदुङको छैटौं अधिवेशन तथा ११ औं वार्षिकोत्सवले अध्यक्षमा तामाङलाई चयन गरेको हो । सुरेश ग्याबा तामाङको अध्यक्षता,घेदुङका केन्द्रिय सदस्य राम लामा घलानको प्रमुख आतिथ्यता र प्रबक्त्ता दिल पाख्रिनले सन्चालन गरेको अधिबेशन कार्यक्रम तथा वार्षिकोत्सब कार्यक्रम ५ नोभेम्बर…
(१) भाइको नेत्र साहित्य क्षेत्र (२) जुनेली आयो शीतले छायो (३) त्रिशूल पायो शिवले गायो (४) शीतको अस्त्र शब्दको शस्त्र (५) साहित्य तिर जुनेली शिर (६) हाम्रै हो काव्य सबैछ सभ्य (७) साहित्य क्षेत्र पाल्पाली नेत्र (८) मिलेर हामी अगाडि जानी (९) मीठोमा मीठो बुझ्नमा छिटो (१०) काव्यमा हाम्रो जुनेली…
तीतोपाटी - विदेशी भूमि यूएईमा कार्यरत साहित्यकार नारायण कोइरालाको लघुकथा संग्रह 'मरुभूमिमा विस्फोट' नेपाल आउँदा आफ्नै जन्म थलो पाल्पा,तानसेनमा विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार कोइरालाको दोस्रो कृतिका रुपमा लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ विमोचन गरेको हो । समाजले सोमबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच कृति विमोचन…
तीतोपाटी डटकम-दोहा – नेपालको छुट्टै इतिहास बोकेको निकै लोकप्रिय जुत्ता ब्राण्ड गोल्ड स्टारले कतारमा समेत औपचारीक शुरुवात गरेको छ।कतार स्थित एसियन टाउनको प्लाजा मलको पसल नम्बर ९९ बाट आफ्नो आधिकारीक विक्री शुरु गरको गोल्ड स्टारले गत सोमबार एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरेको हो। कार्यक्रमका प्रमुख अतिथि एवं कतारका पूराना…
तीतोपाटी डटकम-कुवेतमा पहिलो पटक ठुलो संख्यामा नेपाली नर्स र अन्य स्वास्थ्यकर्मीहरु ल्याइने भएको छ।उनिहरुले कुवेतको स्वास्थ्य मन्त्रालयका मातहातका रहेका सरकारी अस्पातलहरुमा काम गर्ने छन। नेपालको एक मेनपावरले नोभेम्बर २४ तारिक कुवेतको स्वास्थ्य मन्त्रालयको प्रतिनिधिले परिक्षा लिने भन्दै ३०९ जना महिला र २०८ जना पुरुष नर्सको आवश्यकता रहेको बिज्ञापन छापेको छ।…
तीतोपाटी डटकम-तमु समाज कुवेतले आफ्नो पाँचौं अधिबेशन सम्पन्न गर्दै अध्यक्षमा राजु तमू (गुरुङ)लाई दोस्रो पटक जिम्मेवारी दिएको छ। ५ नोभेम्बर २०२१ शुक्रबारका दिन कुबेतको फर्वानियामा रहेको सेफ नौशद रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमको अध्यक्षता राजु तमूले गरेका थिए। तमु समाज कुवेतका संस्थापक तथा संरक्षक अमर तमूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमू पहिचान र…
तीतोपाटी - सल्यानको कपुरकोट गाउँपालिका ५ खारखोलामा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने दूर्घटनामा ज्यान गुमाउनेहरू सबैको सनाखत भएको छ । दूर्घटनामा दर्जनाै यात्रुहरू गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा छत्रेस्वरी गाउँपालिका २ दमाचौरका वर्ष २९ का तीलक ओली र घोराही उपमहानगरपालिकाकी वर्ष ६५…
बि. आर. उप्रेती, बारा, नेपाल - हाम्रो देशमा विभिन्न राजनैतिक दलहरू छन् । यी दलहरूमा निर्दलिय पञ्चायती व्यवस्था देखि हाल गणत्रन्त्रात्मक शासन प्रणालीसम्म हरेक काल खण्डको समयावधिमा राम्रा नराम्रा क्रियाकलापबाट पार गर्दै आइरहेका व्यक्तित्वहरु पनि छन् । जे जस्तो सुकै होस् जनता र राष्ट्रको सुख समवृद्धिको लागि भनेर नै हामी…
नारायण कोइराला - लक्ष्मीप्रसाद दवकोटाको जन्म वि. सं. १९६६, मृत्यु वि. सं. २०१६ भाद्र २९, नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका…
![]()