Saturday 20th April 2024
Ads
Image

मलाई घर जान हतार थियो।गाईगुँई आवजले म रोकिए।तल्लो बाटोमा एकहुल मानिसहरूको जमात देखें। त्यहीँबाट आवाज आयो।"हामी अनुशासित किन हुने?" हामी युवती बचाउ अभियानमा छौ। फेरि अर्को आवाज सुने। "युवतीहरुको रक्षा हाम्रो धर्म हो ", अर्कोले थप्यो। म त्यहाँबाट अलि माथि गए।अँध्यारोले बाटो छोपी सकेको थियो। सर्यक्क सुरुक्क आवाज आयो ।…

Image

तीतोपाटी डटकम-२३ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतले अनलाइनखबरलाई बताएअनुसार पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण…

Image

सिद्धार्थ बैङ्क कति सुरक्षित ? पैसा विदेश गएको भए के हुन्थ्यो ? तीतोपाटी डटकम-बैंकमा खाता छ, चेकबुक पनि छ तर के खातामा आफ्नो रकम नै नभई बैङ्कले भुक्तानी दिन सक्ला त ? पक्कै पनि सक्दैन । कुनै पनि बैङ्कले आफ्नो खातामा पर्याप्त मौज्दात नभई चेकमा लेखिएको रकम दिन सक्दैन ।…

Image

तीतोपाटी डटकम-मन्त्रिपरिषद् बैठकले सोमवार आन्तरिक उडान 'खुला गर्ने' र अन्तर्राष्ट्रिय उडानको सङ्ख्या 'बढाउने' निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले पुष्टि गरेका छन्।कोरोनाभाइरस महामारीको दोस्रो लहरबीच नेपालमा हाल सीमित मात्रामा मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ। "निर्णयबारे मन्त्रिपरिषद्को प्रवक्ताले परिपक्व भएपछि जानकारी गराउनु हुनेछ," श्रेष्ठले…

Image

भत्किएका चार वटा मोटरबेल पुल र पाँच किलोमिटर बाटो कहिलेसम्म बन्छन् एकिन छैन तीतोपाटी डटकम-बाढी-पहिरोले गरेको क्षति पुनर्निर्माण हुन समय लाग्ने भएकाले मेलम्ची खानेपानी आयोजना अब काठमाडौंमा आउन निकै ढिलो हुने भएको छ।इञ्जिनियरहरूका अनुसार मेलम्चीको पानी आउन पहिला पुनर्निर्माणको काम सकेर मात्रै हुने देखिन्न। मेलम्ची नदी पनि सङ्लिनु पर्छ। ‘बर्खायाम…

Image

तीतोपाटी डटकम-२३ असार, पोखरा । पर्वतमा खहरे खोलामा आएको बाढीले गाडीसहित बगाउँदा दुई जना बेपत्ता भएका छन् ।मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनी लामा कन्सट्रक्सनका इन्जिनियर र चालक बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतका सिडिओ देवी पाण्डे खत्रीले जानकारी दिइन् । राति १० बजेतिर आएको बाढीले बगाउँदा बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका…

Image

तीतोपाटी डटकम-२३ असार काठमाडौं । गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नायक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना फाइनल पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलको…

Image

तीतोपाटी डटकम-२३ असार, काठमाडौं । १० जना महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् । १४ लाख रुपैयाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिएको खबर अनलाइन खबरले छापेको छ।

Image

तीतोपाटी डटकम-दोहा,कतार । एनआरएनए कतारको आगामी जुलाइ ९ मा हुने नवौं महाधिवेशन मार्फत २०२१–२०२३ कार्यकालको नया कार्यसमिति चयनको लागि दिएको उम्मेद्धारी फिर्ता लिने समयावधि भित्रै अध्यक्षलगाएत धेरै पदाधिकारीहरुले उम्मेदवारी फिर्ता लिएपछि एनआरएनए एनसीसी कतारको अध्यक्षमा वर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान निर्विरोध निर्बाचित भएका छन । मुक्तदासँगै उम्मेदवारी दिएका प्राय सबै…

Image

तीतोपाटी डटकम-संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईंको शब्दमा ‘सरकार चाहियो' बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको स्वर र संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र माष्टर मिक्सिंग श्याम श्वेत रसालीले गरेका हुन भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको…