Monday 18th May 2026
Ads
Image

शिक्षा स्वास्थ तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा प्रकाशित १६ अौं वर्ष बिशेषाङ्क ' अनुष्ठान' लोकार्पण कार्यक्रम ( ६ चैत्र २०७८) सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको सभाअध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिको आसन भने शिक्षा विकास तथा समन्वय इकाई पाल्पा प्रमुख महेन्द्र सुवेदीले गरेका थिए । प्रमुख अतिथिको आसनबाट…

Image

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको दशौं अन्तर्राष्ट्रीय महाधिवेशन आगामी मार्च २२ तारिक मंगलबारदेखि २५ तरिक शुक्रबारसम्म काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यति होटलमा हुने भएको छ । गैर आवासीय नेपली संघ अन्तर्राष्ट्रीय परिषदको कार्यकाल गत अक्टोबर २०२१ मै समाप्त भइ दशौ अन्तर्राष्ट्रीय महाधिवेशन हुनुपर्नेमा राष्ट्रीय समितिका अधिवेशन तथा…

Image

सञ्चारकर्मी राजन नेपाललाई काठमाडाैं स्थित तारकेश्वर नगरपालिकाले एक समारोहका विच सम्मान गरेको छ । सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै तारकेश्वर नगरपालिकाले यहि मिति २०७८ चैत्र ५ गते सञ्चारकर्मी नेपाललाई सम्मान गरेको हो । सञ्चारकर्मी नेपालको अग्रसरतामा चालिएको अभियानबाट हेल्थपोष्ट निर्माण गरिएको तथा कोरोनाको महामारीको समयमा अक्सिजन सिलिण्डर उपलब्ध गराएको…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा / महामहिम राज्यपाल प्रो. जगदीश मुखीको सम्बोधनको साथ नागालैंड विधान सभाको बजेट सत्र हिजोबाट शुरु भएको समाचार प्राप्त भएको छ । विधानसभामा सम्बोधन गर्दै महामहिम राज्यपालले भने नागाहरूको राजनैतिक स्थाई समाधानको लागि सबै जनताहरूले नै आफ्नो सोच विचार बदल्नुपर्ने छ । उनले अगाडि भने कि लगातार…

Image

तीतोपाटी । प्रकाश सपुतले 'पीर'को विवादित दृश्य हटाएका छन्। उनले विवादित दृश्यलाई सम्पादन गरेर 'पीर' गीत फेरि युट्युबमा राखेका छन्। एक सातामै करोड बढी भ्युज पुगेको पुरानो भिडियोलाई भने उनले युट्युबबाट हटाएका छन्। उनले कसैको दबाब र प्रभावमा नभएर सुभेच्छुक र स्रष्टाबाट आएको सल्लाह सुझावलाई मध्यनजर गर्दै उक्त दृश्य हटाएको…

Image

तीतोपाटी । भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन-४ को विजेता बनेका छन्। उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को विजेता बन्न सफल भएका हुन्। उनले ३० लाख रुपैँया र ट्रफी पाए। त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रुपैँया र ट्रफी पाए…

Image

होली विशेष खोरिया १) फाल्गुण शुक्ल पुणर्िमा खेलौंन फागु खुसीमा रङ्गको चाड होलीमा मीठो बोलीमा ! २) हिन्दुको एक चाड हो संस्कृति मान्ने चलन गाउँदै गीत चौतारी बसौं दौंतारी । ३) पुरानो द्वेष त्यागेर प्रेमले मन माझेर हातमा हात मिलाउँ खुसी दिलाउँ । ४) आजको फागु पर्वको संस्कृति हाम्रो गर्वको…

Image

१ बासन्ती आयो महिना खेलौ न होली सङ्गिना मनका पीडा भुलेर दिल खोलेर । २ पीडा त हाम्रा हजार बिक्रीमा छैन बजार, आफैँले खुशी खोज्ने हो सही रोज्ने हो। ३ रङ्गीन बनोस् जीवन , सङ्गीन बोक्ने नबन भावना स्वच्छ चाहिन्छ माया पाइन्छ । ४ सप्तरङ्गीमा सजेर विष्णु र लक्ष्मी जपेर…

Image

पञ्चाङ्ग चित्रपट ः भागः ०७ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या ः ०१ मितिः २०७८/१२/०२ प्रशिक्षक ः ------------ सविता के.सी. नारायण प्रसाद निरौला मिति ः प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार चित्र संकलक ---------------- सोमनाथ लुइटेल “रवि पाल्पाली“ समायोजन ------------- 👉️सोमनाथ लुइटेल “रवि पाल्पाली“ आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार…

Image

पोल्यान्डकी सुन्दरी क्यारोलिना बिलावस्काले विश्व सुन्दरीको उपाधि जितेकी छन् । अमेरिकाको पोर्तेओमा सम्पन्न ७० औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा विश्व सुन्दरीको उपाधि क्यारोलिना बिलावस्कालाई प्रदान गरिएको हो । व्यावस्थापनमा स्नातकोत्तर गर्दै रहेकी क्यारोलिनाले स्वेच्छिक कामको रूपमा घरबारबिहिनहरूका लागि मद्दत गर्ने र जनचेतान जगाउने स्वयंसेवी कार्य गरिरहेकी छन् । यसअघि सन्…