Tuesday 4th August 2026
Ads
Image

स्रष्टा परिचय नाम- सत्या अधिकारी (घिमिरे) जन्म- २०३० साल मङ्सिर २२ गते जन्मस्थान- श्रीमन्ज्याङ ५, लम्जुङ माता- स्वर्गीय सुर्य कुमारी घिमिरे पिता- स्वर्गीय इन्द्र बिलाश घिमिरे ठेगाना - सानेपा २, ललितपुर पेशा- निबृत्त शिक्षक अनुभव- ग्रामीण प्रविधि केन्द्र( गैरसरकारी संस्था CRT ) र ललितपुरस्थित शुभतारा बिद्यालयमा झन्डै तीन दशक पुस्तकालय…

Image

भनिन्छ जीवन संघर्ष हो । सबैको जीवन कुनै न कुनै संघर्ष गरेरै गुज्रिएको हुन्छ तर फरक प्रकारको संघर्षको आभाष भेटिन्छ, नवराज मैनालीसँग । केहि दुःख पाएकै भरमा मान्छेहरु जीवनदेखि आत्तिने गरेको पनि पाइन्छ तर नवराज मैनाली यस्ता व्यत्तित्व हुन्, जसले खुसीको अनुभुति त गरे होलान् तर सुःखको अनुभुति गर्न पाएका…

Image

नारायण कोइराला - स्थानिय चुनाव नजीकिदैं गर्दा सबै पार्टीहरू आफ्ना उमेदवार घोषणा गर्ने तयारी गरिरहेका छन भने कार्यकर्ताहरुले कसले टिकट पाउँछ भन्ने कुरा उत्सुकताका साथ हेरिरेका छन्। आफ्नो गाउँ ठाउँको पत्यक्ष सरोकार हुने हुँदा स्थानीय चुनावमा गाउँ, टोल र शहरमा विशेष चासो बढ्नु स्वभाविक पनि हो र बढ्नु पनि पर्छ।…

Image

पञ्चाङ्ग ---------------------------- किन हुन्छ हत्या हिंसा किन हुन्छ यहाँ दुराचार सधैं केलाई गर्छौ राजनिति केलाई गर्छौ अत्याचार सधैं आखिर मरेर जानु छ सधैं जिउँदो त रहन्न कोही विद्वान सबैले भन्छन् नगर यसरी भ्रष्टाचार सधैं मरी लानु के छ साथी सबै सँग गरौँ सदाचार ‌सधैँ । ----------------------------- गुणनिधि घिमिरे पाँचथर मोरङ…

Image

हिमालको शिखरमा हिउँ परेछ सेत्तै नजाउ कान्छी पर पर आउन बसौं यत्तै घर ता धरान कान्छी पर्छु शरण एकदिनता हुन्छ पक्कै हाम्रो मरण ॥ डाँडाकाँडा बनैभरी लाली गुराँस फूल्यो तिमीलाई देखेपछि यो मन त्यतै भूल्यो कोशी बगर कान्छी बेईमान् नगर एकदिन ता हामीलाई लान्छन् सगर ॥ लाम्चिला ती आँखीभौंमा गाजलु…

Image

तीतोपाटी - सत्तारूढ गठबन्धनले  आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि ६ महानगरका प्रमुखहरूको भागबण्डा मिलाएको छ  जसमध्ये कांग्रेसले ३, माओवादी, एकिकृत समाजवादी र जसपाले १-१ महानगरमा प्रमुख लिनेछन् । गठबन्धनको सहमति अनुसार कांग्रेसले काठमाडाैं, ललितपुर र भक्तपुरमा महानगर मेयर पाएको छ भने माओवादीले भरतपुर, एकिकृत समाजवादीले पोखरा…

Image

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाइ निलम्बन गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न सरकारलाइ अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको यो आदेशसँगै निलम्बित गभर्नर महाप्रसाद अधिकारीलाई पदमा बसेर जिम्मेवारी पूरा गर्न बाटो खुलेको छ । मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सर्वाेच्चको नियमावली, २०७४ को नियम ४९ (२)…

Image

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको छैटौ अधिवेशन तथा १२ औं वार्षिक उत्सव आगामी मे ६ तारिक शुक्रबारका दिन फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा हुने भएको छ । अधिवेशन हुने विषयबारे सो समाजका निवर्तमान अध्यक्ष टिकाराम आचार्यले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् । "जागरूक समाजको खोज, जन-जागृति युवाको सोच"…

Image

तोयानाथ उपेक्षित,तीतोपाटी/जातको वा जातिय व्यवस्थाको कुनै पनि प्रावधान नेपालको संविधानमा छैन तर प्राय सवै जातिमा यसको खिल मज्जाले गडेको देखिन्छ । कहिले कहीँ लाग्थ्यो बाहुन मात्रै दोषी हुन तर त्यो आंशिक सत्य मात्र हो । सवै जात जातिमा विभेदको संस्कार वंशानुगत स्मृतिका रुपमा कायम छ । बाहुनलाई दोष दिनेहरुले आफू…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी / आज मैले भद्रकलाको फोन उठाउन सकिन । उनले काम नपरि कहिल्यै फोन गर्दिनन् । त्यसो त काम परे पछि मात्र फोन गर्ने अरु बेला रिप्लाई समेत नगर्नेको पनि कमी छैन । अप्ठयारो परेको बेला विन्ति गर्नेहरु, सहयोग माग्नेहरु मध्ये कतिपयको तितो अनुभव मैले सँगालेको पनि छु…