Saturday 10th October 2026

मणिपुरमा शुरू भयो 5 जी इन्टरनेट सेवा


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यमा पनि इन्टरनेटको 5जी सेवा शुरू भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार एउटा साधारण समारोहमा शुरू गरेको सेवाले राज्यमा कृषि, सुचना तथा शिक्षा लगायत स्मार्ट सिटी र स्मार्ट होमको सेवा समेत प्रदान गरिने कुरा थाहा लागेको छ ।

उद्धाटन सत्रमा बोल्दै मुख्यमन्त्रीले बिरेनले बताए कि राज्यमा चाँडो विकासको दौर शुरू भएको छ ।जसमा मोबाइल टेलिकम सेवाले अझै गुरुत्व दिने छ ।

निजी सेवा प्रदायक एयरटेलले सर्वप्रथम राज्यमा 5 जी इन्टरनेट सेवा शुरू गरेको हो ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...