दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो सहरको एउटा बारमा कम्तीमा १४ जनाको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्दुकधारीहरू आइतबार बिहान ओर्लान्डो ईस्ट टेभर्नमा प्रवेश गरे र युवाहरूको समूहमा अनियमित रूपमा गोली चलाउन थाले। त्यसपछि उनीहरु सेतो मिनीबसमा भागेका थिए । प्रहरीका अनुसार बन्दुकधारीहरू राइफल र…
श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। शनिवार ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्याएका थिए राष्ट्रपति…
डा. हरिमोहन पोखरेल - कोहिमा /नागालैंडमा अफ्रिकन स्वाइन फ्लू तीव्र गतिमा फैलिएको र धेरै सुँगुरहरू मरेको समाचार प्राप्त भएको छ । राज्यको पशुपालन विभाग द्वारा जारी एउटा विज्ञप्तिले जनाएको छ कि कोहिमा, मेजेमा, फेरेमा, केदेमा, जाखामा आदि स्थानहरू अति संवेदनशील क्षेत्रको रूपमा चयनित गर्दै सुँगुरको मासुको खरिद -बिक्री समेत रोक…
आर बि बुढाथोकी-सेफ सरोज थापालाइ नेपालमा चिन्ने कमै छन तर बिस्वले सहजै चिनेको छ । उनी एक बहु प्रतिभाको धनी ब्यक्तित्व भनेर नेपालमा कमैलाई थाहा छ । उनको चर्चा पछिल्लो समयमा आएर झन चुलिएको छ। चकलेट डे को दिनमा उनले देखाएको कलाले बिस्वले सलाम गर्यो। उनको चकलेट प्रदशनी अबलोकन गर्न…
पञ्चाङ्ग चित्रपट ========= पञ्चाङ्ग चित्रपट : भाग: १९ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०३/१६ प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार चित्र संकलक ---------------- सविता के.सी. समायोजन ------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू…
झापाली समाज कुवेतले समाजका प्रवक्ता इन्द्र पौडेल र महिला संयोजक रमा भण्डारीलाई आर्थिक सहयोग गरेको छ । समाजले समाजका प्रवक्ता ईन्द्र पौडेल (कृष्ण ) दाम्पत्ती दोय मोटरसाइकल दुर्घटना परि स- सक्त हुनु भएकोले उहाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारार्थ थोरै भएपनि सहयोग होस भनि नेपाली रूपैया ३१,०००।- अक्षेरूपी एकतीस…
बि. आर. उप्रेती - सरकारको निति तथा कार्यक्रम अन्तरगत विगत सरकारबाट राष्ट्रका सुकुम्बासी जनताहरुको बसोबासको व्यवस्था गरी गरिब तथा अव्यवस्थित कृषकहरुले जोतभोग गरेको आधारमा जग्गा धनी प्रमाण पुर्जाको लागि ऐलानी जग्गा नाप जांच र सुकुम्बासीलाई बास दिने भनी सरकारबाट पटकपटक आयोग गठन गरी कतिपय जिल्लामा त्यस्ता कार्य सम्पन्न गरि जग्गा…
भारतको जम्मु कश्मीरस्थित अमरनाथ क्षेत्रमा भारी वर्षासँगै आएको बाढीका कारण १६ जनाको मृत्यु भएको छ भने अन्य दर्जनाै मानिसहरू हराइरहेका छन् । अमरनाथ गुफा क्षेत्रमा वार्षिक मेला लागेको समयमा बाढी आएकोले हताहत हुनेमा सबै तिर्थालुहरू रहेका छन् । यस क्रममा गुफा नजिकै रहेका तीर्थयात्रीहरूका शिविर पनि बाढीले बगाएको सरकारी अधिकारीहरूले…
श्रीलङ्काको राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका भवनहरूमा प्रवेश गरेका छन्। उनीहरूले राषट्रपतिको राजीनामा माग गरिरहेका छन् । अहिलेको चरम आर्थिक सङ्कट समाधान गर्न राष्ट्रपतिले सम्बोधन नगरेकोमा नागरिकहरू आक्रोशित भएर राष्ट्रपति भवनमा प्रवेश गरेपछि राष्ट्रपतिलाई सेनाको सुरक्षामा सुरक्षित स्थानमा लगिएको बताइएको छ। प्रदर्शनकारीहरूले भने…
बन्दना घिमिरे - लघुकथाकार लक्ष्मीप्रसाद पौडेलले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''किसान बा'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । साहित्यका बिभिन्न विधामा कलम चलाउनुहुने साहित्यकार लक्ष्मीप्रसाद पौडेल सुदुर पश्चिमका बासिन्दा हुनुभएकोले उहाँसँग सात्क्षाकार गर्ने मौका मिलेको छैन तर सामाजिक संजाल र लघुकथाको…
![]()