Wednesday 7th October 2026
Ads
Image

एजेन्सी - इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको चुनाबी र्‍यालीको समयमा गोली हानी हत्या गरिएको छ । राष्ट्रपति पदका उम्मेदवार रहेका राष्ट्रिय सभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियो बुधबार राजधानी क्विटोमा कार्यक्रमबाट बाहिर निस्कँदा आक्रमण भएको थियो । राष्ट्रपति पदका उम्मेदवारको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि…

Image

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको शिफारिसमा संसदको तल्लो सदन राष्ट्रियसभा भंग गरेका छन् ।संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ । यो निर्णय गए राति भएको हो । पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको…

Image

किसन साह, श्रावण २३ गते (मंगलबार) - सर्लाहीमा फरक फरक नदिमा आएको बाढीले बगाउँदा दुई जना बृद्धाको मृत्यु भएको छ । अबिरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले बगाउँदा एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका-२ समनपुरका ६६ वर्षीय सहिद राय भाट रहेको इलाका प्रहरी…

Image

रोल्पामा बस दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मंगलबार मध्याह्न सवा १ बजेतिर ना ५ ख २६१२ नम्बरको बस रिचि सडकबाट करिब १ सय ५० मिटर मुनि खोल्सोमा खसेर दुर्घटनाग्रस्त भएको थियो । रोल्पाको बागमाराबाट दाङको घोराहीका लागि छुटेको बस दुर्घटना…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ७४ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०४/१७ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चौहत्तरौँ…

Image

कम्बोडियाको प्रधानमन्त्रीमा हुन मानेट नियुक्त भएका छन् । उनलाई कम्बोडियाली राजा नोरोदोम सिहामोनीले सोमबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी करिब चार दशक कम्बोडियामा शासन गरेका हुन सेनका जेठा छोरा हुन् । सेनले हालै आफू अब प्रधानमन्त्री नबन्ने र छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए । यसरी हेर्दा कम्बोडियामा प्रधानमन्त्री पद पुर्ख्याैली विरासत…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०४/१५ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

इटालीको लाम्पेडुसा टापुमा दुई जहाज डुब्दा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा ३० जना बेपत्ता भएका छन् । ट्युनिसियाको स्फैक्स बन्दरगाहबाट छुटेको ती जहाजमा आप्रवासी सवार थिए । संयुक्त राष्ट्रसंघको आप्रवासी एजेन्सीका अनुसार एउटा जहाजमा ४८ र अर्कोमा ४२ जना चढेका थिए । इटालीको सुरक्षाकर्मीले एक महिला र एक वर्षीय बालकको शव…

Image

राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको हो । सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलनमा जानकारी…

Image

दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएको geo.tv ले जनाएको छ । घाइते यात्रुहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ, Geo.TV ले रिपोर्ट गरेको छ। उद्धार टोलीले भग्नावशेषबाट मानिसलाई निकाल्ने क्रम जारी छ । कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह…