Wednesday 7th October 2026
Ads
Image

कुवेत- नेपाल कुवेत सरोकार समाजको चाैथो अधिवेशन आगमी २२ सेप्टेम्बर २०२३ का दिन हुने भएको छ । यस अघि ८ सेप्टेम्बरमा घोषणा गरिएको अधिवेशन हल अभावको कारण मिति सार्नु परेको सरोकार समाजले जनाएको छ । "समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत…

Image

कुवेत - कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चले नेपाली नारीहरूको महान चाड तीजको अवसर पारेर आगामी ८ सेप्टेम्बर २०२३ का दिन तीज विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । यस अघि १५ सेप्टेम्बरमा तीज विशेष कार्यक्रम घोषणा गरेको मञ्चले हल अभावको कारण उक्त मितिमा कार्यक्रम गर्न सम्भव…

Image

कुवेत- चितवन सेवा समाज कुवेतले आगामी ८ डिसेम्बर २०२३ का दिन नेपालबाट अतीथि कलाकार ल्याइ सांगीतिक कार्यक्रम गर्ने घोषणा गरेको छ । यस अघि ३ वटा सांगीतिक कार्यक्रम सफलरूपमा सम्पन्न गरेको यस समाजले चौथो चितवन सांगीतिक धमाका आयोजना गर्न लागेको समाजका अध्यक्ष जिवन कुमार बि.क.ले जानकारी दिएका हुन् । चितवन…

Image

नेपाली जन-सम्पर्क समिति कुवेतले १२ औं वार्षिकोत्सब तथा ११० औं वीपी जयन्ती आगामी १ सेप्टेम्बर २०२३ मा मनाउने भएको छ । जन सम्पर्क समितिका महामन्त्री केशर घलानाले कुवेतको मङ्गाफस्थित मेमोरी हलमा एक कार्यक्रमको आयोजना गरी मनाउन लागिएको मिडियालाइ जानकारी दिए। कुवेत र नेपालबीच मैत्रीपूर्ण सम्बन्धबाट कुवेतमा रोजगारी एवं अन्य पेशा…

Image

सुशिल बस्याल - ढुङ्गेयुगबाट धेरै माथी उठेर बिकासको मार्गमा लम्किरहेको आजको समाजमा वास्तविक जिवनको गहिराई स्पर्श गर्ने मानिसहरु भेटाउन मुस्किल छ । राष्ट्रियताको नाममा आफ्नो दुनो सोझ्याउने मान्छेको मात्र भिड छ । वल्लाघरे रुँदा पल्लोघरे हास्नुहुदैँन भन्ने सामजिक नियम ग्रामीण भेगमा मात्र लागू हुन्छ । सहरमा वल्लो कोठामा भोकले छटपटाईरहेका…

Image

लुम्बिनी समाज नेपाल कुवेतले खेम सेन्चुरी र एलिना चाैहानलाइ कुवेत ल्याइ भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । समाजले गत अगस्त ११ तारिख शुक्रवारको दिन आफ्नो ११औं वार्षिकोत्सबको अवसर पारेर नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथमा कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा मेगा म्युजिक शो २०२३´सांस्कृतिक कार्यक्रम सम्पन्न…

Image

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवर उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ । राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न उक्त स्वीकृति प्रदान गरेका हुन् । बलुचिस्तान अवामी पार्टी (बीएपी) का सांसद सिनेटर अनवर-उल-हक…

Image

एजेन्सी - काठमाणाैं उपत्यका मै ५२ लाख ७५ हजार नेपाली नक्कली रूपैयाँ बरामद भएको छ । बिहिबार काठमाडौँको नागढुंगामा लु.१ प। ५ नम्बरको बस चेकजाँच गर्दा चाउचाउको काटुर्नमा ३५ लाख ७३ हजार नेपाली नक्कली रुपैयाँ भेटिएको थियो भने फिर्ता पठाएको नगद बरामद गरेपछि प्रहरी नक्कली नोट छाप्ने कारखानासम्म पुग्न सफल…

Image

सामाजिक अभियन्ता सरस्वती नेपाली ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट सम्मानित भएकी छन् । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गर्नुभएको छ । अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा साहस र वकालत गरेकाले…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६६ औं श्रृंखला बुढ्यौली विशेष कव्य गोष्ठी यहि मिति २०८०।०४।२४ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका सचिव सुधा बास्कोटा ढकालको सभापतित्व एवं वरिष्ठ कवि गंगा लिगलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै लिगलले आफ्ना जीवन भोगाईका अनुभव सहित नारी सर्जकलाई उत्साह भर्ने जाँगर बोक्न अनुरोध…