Tuesday 6th October 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः माया गर्नेहरूको माझमा


माया गर्नेहरूको माझमा……………

माया गर्नेहरूको माझमा जे पनि हुन्छ
तिमी प्रिय छौ,म बाट तिम्रो कसरी वर्णन हुन्छ
तिमिलाई सधैँ भरी मेरो साथमा राख्छु
मैले हाँसेर उसलाई अँगालो हालेछु

तिम्रो माया मेरो दिलमा दौडिरहेछ
तिम्रो मायाले मनलाई खुसी बनाउँछ
मेरी मायालु हौ सबै ठाउँहरूमा घुमाउँछौ
तिमीले मेरो मायालाई सवै थोक सम्झन्छौ

तिमीले मलाई भनेको कुरा सम्झन्छु
म तिम्रो मायाको बारेमा सोच्दै छु
माया गर्नेहरूको माझमा जे पनि हुन्छ
तिमी प्रिय छौ,म बाट तिम्रो कसरी वर्णन हुन्छ ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...