Saturday 1st August 2026
Ads
Image

श्री सत्य साई केन्द्र नैकापकाे आयाेजनामा निशुल्क संचालन गरिएकाे एक हप्ते उद्घाेषण,नेतृत्व विकाश र प्रस्तुतिकरण तालिम एक समाराेह बिच यहि मिति २०७९ साल पुष २१ गते सम्पन्न भएकाे छ । केन्द्रकी अध्यक्ष शर्मिला भट्टराईकाे सभापतित्व एबं सस्थापक अध्यक्ष बैकुण्ठ बहादुर अधिकारीकाे प्रमुख आतिथ्यमा भएकाे समापन समाराेहमा सहभागीलाई प्रमाण पत्र प्रदान…

Image

कुवेत - अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा तीन जना नेपालीले नगद पुरस्कार जितेका छन । यसरी नेपालमा पैसा पठाउदा राफल ड्र मार्फत गणेश त्रिपाठी, तिलक कार्की र चन्द्र बहादुर आलेले नगद पुरस्कार जितेका हुन । उनीहरुले…

Image

१ स्वस्थानी व्रत धर्मामा रत २ नदिकाे तट माघकाे व्रत ३ बालुवा लिङ्ग शिवकाे कल्प ४ हिन्दू हुन् नारी पूजन गरि ५ धर्ममा आस्था मनमा श्रद्धा ६ पर्वत पुत्री पार्वती माता ७ शिवकाे तप गरेकाे व्रत ८ बसेर व्रत गरेर पूजा ९ शिवको लिला नगरि ढिला १० दिएर अर्घ दिदैमा…

Image

(१) पुर्णिमा आज स्वस्थानी साँझ। (२) मनको कस्दै वर्तमा बस्दै। (३) आजको दिन स्वस्थानी लिन। (४) आजको साँझ पुजाको माझ। (५) स्वास्थानी ज्ञान बढ्दछ मान। (६) प्राचीन कथा शिवको गाथा। (७) स्वस्थानी ज्योति उज्यालो मोती। (८) प्राचीन साथ देवको हात। (९) पार्वती माता जगत दाता। (१०) अगाडि सर्छु प्रणाम गर्छु।…

Image

विश्वका उत्कृष्ट र ठुला खुद्रा विक्रेताको रूपमा चिनिएको र मध्यपूर्वको नं. एक खुद्रा विक्रेता लुलु हाइपर मार्केटले हाइपरमार्केटका सबै आउटलेटहरूमा 'लुलु गो ग्रीन' प्रवर्द्धन सुरु गरेको छ । ४ देखि १० जनवरीसम्म चल्ने प्रवर्द्धन अन्तर्गत, ‘एक्सप्लोर योर गार्डेन कलेक्शन्स’ नामक विशेष प्रवर्द्धन अभियान ७ जनवरीमा बिहान १०.३० देखि ४-३० बजेसम्म…

Image

कुवेत- नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत कुवेतको आयोजनामा गत शुक्रबार ६ जनवरी २०२३ का दिन लोकप्रिय हास्य कलाकार विल्सन बिक्रम राई (तक्मे बुढा) र लोक गायक प्रकाश सपुतद्वारा कुवेतमा एक विशाल सांगितिक धमाका भब्य रुपमा सम्पन्न भयो । कुवेतको जलिब स्थित सेन्ट्रल इङ्लिश स्कुलको प्राङ्गणमा प्रवासी नेपाली ट्याक्सी व्यवसायी…

Image

उदयपुर मिलिजुली समाज कुवेतकाे अध्यक्षमा इन्द्र आछमी परियार सर्वसम्मत रूपमा चयन भएका छन् । समाजको हिँजो सम्पन्न दोश्रो अधिवेशनले १ जना संरक्षक सहित ७ सदस्यीय कार्यकारीहरू, २३ सदस्यीय समिति सदस्यहरू र ३ सदस्यीय सल्लाहकारहरूको पनि घोषणा गरेको छ । कुतको फर्यानिया स्थित सेफ नाैसाद सिग्नेचर रेस्टुरेन्टमा सम्पन्न दोश्रो अधिवेशनको सभाध्यक्ष…

Image

कुवेत - तमू प्ये ल्हु संघ कुवेतले गुरुङ समुदायहरुको महान पर्व तमु (ह्युई ल्हो) ल्होसार हिजो जनवरी ६ तारिक शुक्रबारका दिन कुवेतको महाबुल्ला स्थित कलिकट लाईफ अडीटोरीअम हलमा विविध सॉंस्कृतिक कार्यक्रमका साथ मनाएको छ । प्ये म्हस्यँ म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँ म्हि म्हमु।”अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार…

Image

सुन्दर लालिगुराँस फुलहरुको बिचमा बसेकी छौ ठुलो स्वरमा मन छुने गित गाएकी छौ तिमीले माया दिए मेरो मन खुशी रहन्छ तिमी सँगको मिलनले संसार भुलेर बाचिन्छ मेरो मनभरिको मायाले तिमी खुसी हुन्छौ सुन्दर लालिगुराँस फुलहरुको बिचमा बसेकी छौ मलाई यो ठाउँमा ल्याउछन केहि मान्दिन तिम्रो आँखामा हेरि रहन्छु तिमीलाई बिर्सिदैन…

Image

एजेन्सी - चीनमा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५० प्रतिशत मानिसमा पोजेटिभ परीक्षण गरेको जानकारी दिएकाले देशमा औसतमा ४० प्रतिशत जनसंख्यामा संक्रमण भएको हुनसक्ने अनुमान गर्नु उचित भएको हङकङस्थित…