Tuesday 23rd June 2026
Ads
Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले आगामी चाैध र पन्ध्र तारिक सेनापति जिल्लामा संपन्न हुन गई रहेको बराक महोत्सव बारे जिल्लाका विभिन्न निकायहरू संग एउटा बैठक गरेको समाचार प्राप्त भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार सो समारोहमा बराक नदीबारे जनतालाई जागरूक गराउदै कला र…

Image

डा. हरिमोहन पोखरेल - कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले वाङखै स्थित नेत्र अस्पतालको उद्घाटन गरेका छन् । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्रीले गतः कोविदको समयमा सानो रूपमा शुरू गरेको सो अस्पताललाई आज व्यापक रूपमा सबै चाहिने सरसामानको साथमा शुरू भएको कुरा पनि बताए । मुख्य अतिथिको रूपमा उपस्थित…

Image

डा. हरिमोहन पोखरेल - कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले दुइ महिने भाषा प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेका छन् । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्रीले मणिपुरको छह भाषाहरू पाइते, मार, थादौ लगायत अन्य बोलीहरूलाई पनि भाषाको स्तरमा ल्याएर साहित्यिक र जीविकोपार्जन गर्न सक्ने बनाउनको लागि पनि जोड दिए । उनले…

Image

मगर संघ कुवेतको चौंथो अधिवेशन तथा मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रम अागामी १३ जनवरी २०२३ शुक्रबारका दिन सम्पन्न गरिने भएको छ । मगर संस्कृतिमा आधारित प्रस्तुतिहरुको साथमा कार्यक्रम आयोजना गर्न लागिएको मगर संघ कुवेतका महासचिब जय आले मगरले जानकारी दिएका छन। “ईतिहास,…

Image

शीतहरु १ टप टप शीत वर्षा २ जता ततै तिम्रै चर्चा ३ ज्वती पुञ्ज शीत गुञ्ज ४ शीत धारा अति प्यारा ५ लेखौ शीत पढौ सारा चित्रवलीराम सुवाल पाल्पा

Image

तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आगामी ६ जनवरी २०२३ मा नेपालबाट अतिथि कलाकार ल्याइ सांगीतिक धमाका गर्ने भएको छ । संस्थाको छैटाैं वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याइ सांगीतिक धमाका गर्न लागेको हो । "नेपालीहरुको सेवामा समर्पित" भन्ने मुलनारा का साथ गठन भइ…

Image

रविजी नमस्कार । आराम छू।आराम चाहन्छु । मेरो यो पत्र तपाईं सामु पुग्ला नपुग्ला त्यो म भन्न सक्दिनँ । आशा छ, सामाजिक सञ्जालको यो आधुनिक युगमा अबस्य पनि कुनै तरिकाले हजुरको नजर पुग्ला । त्यो बेला हजुरको मनमा केहिकुरा पक्कै पनि आउला । यसको जवाफ दिने कष्ट गरी दिनुहोला ।…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०८/०६ ................................................. प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…

Image

अल मुजैनीको प्रेस विमोचन नोभेम्बर १७, २०२२ देखि फेबररी १६, २०२३ सम्म लागु हुने गरी सबै नेपाली ग्राहकहरूलाई नमस्ते नेपाल महोत्सव प्रमोसन भाग्-२ घोषणा गर्न पाउँदा हामी खुसी छौं। Al Muzaini मुजैनी एक्सचेन्ज कुवेतको कुनैपनि साखाहरुबाट नेपाल रेमिट्यान्स कारोवार गर्ने ग्राहकहरूका लागि राफल ड्र द्वारा एक मिलियन प्लस नेपाली रुपैयाँ…

Image

इसेवा मनी ट्रान्सफर र युएईस्थित अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी लुलु एक्सचेन्जको निम्तोमा युएई पुगेका नेपाली सिने जगतका महानायक राजेश हमालले युएईका लागि नेपालका राजदुत कृष्ण प्रसाद ढकालसंग भेटवार्ता गरेका छन्। भेटका क्रममा हमालले राजदुत ढकालसंग इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश अभियानको अवधारणा र अभियानमा आफ्नो भूमिकाबारे जानकारी गराएका थिए। साथै,…