Tuesday 6th October 2026
Ads
Image

आज पर्यो राम्राे दिन बसौं साथी एकै छिन सबै मिली गुरु पुज्ने काम गर्यौ चित्त बुझ्ने बाबा तिमी हर्ता कर्ता तिमी हुँदा थेन सुर्ता हामी तिम्रा ज्ञानी पुत्र तिमी हाम्रा रक्षा सूत्र तुप्चे गाउँ राम्राे ठाउँ राख्यौ तिम्ले आफ्नो नाउँ नाउँ तिम्रो के.सी. कर्ण लाग्यौ सँधै ज्योती छर्न गाउँ हाम्राे…

Image

शीत १ दसैं आयो खुसी छायो २ मन धेरै उर्ली गयो ३ काम भयो दसैं बेला ४ टीका लाई दाजु भाइ ५ मानौँ दसैं सबै मिली ६ कर्म गर्नु हर्ष भर्नु ७ घर सफा दसैं आए ८ राम्रो लाग्छ दुख भाग्छ ९ वर दान लिइ जान १० रह्यो आशा अभि…

Image

यस्तै भयाे हाम्रो देश हेर्दा हेर्दै पाके केश जस्काे शक्ति उस्काे भक्ति पैला भन्दा पछि भिन्न हुँदै जान्छ मान्छे किन लामाे बेला लाग्याे चिन्न आज भाेलि लाग्छ खिन्न हेर्दा हेर्दै परे दङ्ग घुम्ने कुर्सी रैछ दङ्ग सत्य बाेल सत्य खाेल झुटा कुरा हुन्छ छुरा गर्नु हुन्न यस्ताे कुरा दुई जिब्रे…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०६/२२ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

आज बडा दशैंको साताैं दिन फुलपाती । आज पृथ्वीनारायण शाहको पालादेखि चलिए आएको गोरखा दरबारको फुलपाती हनुमान ढोका दरबारमा भित्र्याइँदै छ । गोरखा दरबारबाट यसपालीको फूलपाती काठमाडौँस्थित हनुमानढोका पठाइएको छ । गोरखा दरबारस्थित कालिका मन्दिरको दसैंघरबाट काठमाडौं हनुमानढोकाको दसैंघरमा भित्र्याउने फुलपाती शनिबार बिहान आठ बजे विधिवत रुपमा फुलपाती काठमाडौंको हनुमानढोका…

Image

प्रवासी नेपाली एकता मञ्च कुवेतले नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाइ एक प्रस्ताव पत्र बुझाएको छ । १३ बुंदे उक्त प्रस्ताव पत्र मञ्चले दूतावासका काउन्सिलर सुजनी राणालाइ बुझाएको हो । केहि महिना यता नेपाली राजदूतावासले नेपालका राजनीतिक दलका भातृ संगठनहरूलाइ उपेक्षा गरि ति संघ संस्थाका कार्यक्रमहरूमा सहभागिता नजनाएपछि समसामयिक विषयवस्तुहरूलाइ समेटी…

Image

एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी खेलमा नेपालले साउदी अरबलाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। अब नेपालले सेमिफाइनलमा समूह ‘डी’ को विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ। ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी…

Image

तीतोपाटी - कुवेत ट्रेड युनियन महासंघले नेपाल ट्रेड युनियन महासंघ कुवेतका इन्चार्ज गणेश रावतलाइ एक कार्यक्रमका बिच सम्मान गरेको छ । कुवेत ट्रेड युनियन महासंघले संचालन गरेको श्रमिक हिंसा र उत्पीडन विरूद्धको अभियानमा सहभागी भइ उत्कृष्ट कार्य गरेको भन्दै गत १७ अक्टोबर साँझ कुवेत ट्रेड युनियन महासंघको कार्यालयमा एक सम्मान…

Image

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ। नयाँ नेतृत्व चुन्न काठमाडौंमा भेला भएका एनआरएनए प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ भने विदेशमा रहेका प्रतिनिधिले गए राति देखि नै अनलाइनबाट मतदान गरिरहेका छन्। अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराए…

Image

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री कार्कीलाई एमाले, कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले विश्वासको मत दिएका छन् । उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पाए भने विपक्षमा ५ जनामात्रै रहे ।…