Monday 29th April 2024

गाेबिन्द राज ओझा (राजन)को गीति कविताः एक नजर हेर्नको लागि…


एक नजर हेर्नको लागी, जगमा घुमिरहेको छु
एक मुस्कानको लागी, यति टाढा बाट आएको छु
एक चुम्बनको लागी तिमी सँग भेट गर्न खोजेको छु
तिम्रो बारेमा धेरै सोचे धेरै चोटि विचार गरेको छु

तिम्रो बारेमा सोच्ने गर्छु तिमी मेरो सोच हौ
तिम्रो हो सबै थोक तिमी मेरो सपना हौ
बिर्सन सक्दिन म तिमीलाई सम्झी रहन्छु
माया गर्ने मान्छे हु सधैँ भरी माया गर्छु

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...