तीतोपाटी-नागरिकता विधेयकमाथि संघीय संसदको राज्य व्यवस्था सुशासन समितिमा गम्भीर छलफल हुँदै आएको छ । मधेस केन्द्रित दलहरूले विदेशी बुहारीलाई विहे गरेको अर्को दिन नेपाली नगारिकता दिनुपर्ने माग गर्दै आएका छन् । उनीहरूको मागमा अन्य सांसदहरूको विरोध छ । नागरिकता राष्ट्रियतासँग जोडिएकाले नागरिकता वितरणको व्यवस्थामा कडाइ गर्नुपर्ने बुहमत सांसद सदस्यहरूको भनाइ…
तितोपाटी - दक्षिण-पूर्वी एशिया स्थित ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मारिने कानुन लागु भएको छ । ब्रुनाईले सन् २०१४ मा सरिया कानुन लागु गरेको थियो र केही वर्षमा नयाँ मुलुकी संहिता लागु हुने बताएको थियो । जस अनुसार नयाँ कानुनमा यस्तो सजाय राखिएको हो । गत शनिवार ब्रुनाई सरकारले वेबसाइटमा एक विज्ञप्ति…
तितोपाटी - एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताए। लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक…
तितोपाटी - पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका एक शिक्षकलाई छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ। कक्षा ८ मा अध्ययनरत किशोरीमाथि पाँचथर हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरी शम्भुनाथ घर भएका शिक्षक उपेन्द्र चौधरीले मंगलबार यौन…
बिमल दाहाल - विद्यार्थी भनेका देशका गहना हुन भनेर देशले नकार्न मिल्दैन्न । जसरी एउटा कुमालेले भाँडा बनाउन तयार पारेर गिलो माटो राख्छ विद्यार्थी भनेका त्यस्तै हुन, जसलाइ चाहेको आकार दिन सकिन्छ। विद्यार्थीले नै देशलाइ भविष्मा समृद्द बनाउन सक्छ्न र गरिबी भन्दा तल पुर्याउन नसक्लान भन्न पनि सकिन्न। त्यसैले यी…
तितोपाटी - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै यो किृतिमानी कायम गरेका हुन्…
तितोपाटी - बारा – पर्सामा आइतबार आएको हावाहुरीमा मृत्यु हुनेहरुको नाम खुलेको छ। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाराले घटनामा मृत्यु हुने २७ जनाको नाम सार्वजनिक गरेको छ। हावाहुरीबाट बारामा २६ जना र पर्सामा १ जना गरी २७ जनाको ज्यान गएकाहरूको सनाखत भएको हो । हावाहुरीबाट बाराको फेटा गाउँपालिकास्थित पुरेनियामा सबैभन्दा बढी…
तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा १२ वर्ष अघि युएइ पसेकी माझीफेदी-७, काभ्रेकी कमला गिरी डेढ महिनादेखि दुबई अस्पतालमा थलिएकी छिन् । चिकित्सकले बताए अनुसार उनमा ल्युकीमिया ब्लड क्यान्सर भएको छ । अचेत अवस्थामा अस्पतालको आईसीयु कक्षमा भर्ना भएकी गिरीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । चिकित्सको नियमित निगरानीमै रहने गरी अहिले नर्मल…
तितोपाटी - प्रदेश नं २ सरकारले बारा र पर्सा जिल्लामा हावा हुरी र आँधीबाट ३५ जनाको मृत्यु भएको पुष्टी गरेको छ । आइतबार राति आएको हावाहुरीबाट ५०० भन्दा बढी घाइते भएका छन्। आँधी प्रभावित घाइतेहरुको उद्धारमा सुरक्षाकर्मी र स्थानीयहरु अहिले खटिइरहेका छन् भने निजि क्षेत्रका अस्पतालहरूबाट चिकित्सकको टोली पनि हेलिकोप्टर सहित…
तीतोपाटी- वैदेशिक रोजगारका लागि दुबई पुगेका१२ जना युवाहरू मेनपावर कम्पनीले भनेअनुसारको काम र तलब नपाउँदा अलपत्र परेका छन्।नेपालगन्ज उपमहानगरपालिका–२२ फुलटेक्राका चन्द्रप्रकाश रोका, बर्दिया भुरिगाउँका देवराज घर्तीमगर, सर्लाही हरिवन नगरपालिका–५ का मिलन लामा, उदयपुर रौतामाई गाउँपालिका–६ का राजेन्द्र मगर, चितवन भरतपुरका लुकमान थापा, ईन्द्रावती गाउँपालिका–१ सिन्धुपाल्चोकका जगत थापा, मकवानपुर–७, गोर्खाका दिलमान…
![]()