Tuesday 24th November 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - युनाइटेड अरब इमिरेट्स (यूएई)मा दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको भने २ जनाको अवस्था गम्भीर रहेको छ। आफन्त विरामी भएर उपचारका लागि अस्पताल लैजाँदै गरेको अस्थामा चार जना नेपाली सवार ट्याक्सी दुर्घटनामा परेको हो। दुर्घटना युएईको आबुधाबीमा भएको त्यहाँको संचारमाध्यमले जनाएको छ। गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार…

Image

तितोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०७६ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत ९ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै अाएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०७६ हिँजो ५ अप्रिल २०१९ शुक्रबारको दिन कुवेतको फरवानिया…

Image

तीतोपाटी - नायब सुब्बा निजामती सेवामा सानो पद मानिन्छ। यिनको तलब २४ हजार ५ सय रुपैयाँ मात्र छ। तर, अकुत सम्पत्ति आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन्। ठूलाठूला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहहरू बढी संलग्न रहेको पुष्टि हुन्छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । यातायात व्यवस्था…

Image

तीतोपाटी-चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ । चैते दशैँ समेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैते दशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा…

Image

तितोपाटी - कुवेतको जलिपमा रहेको त्रियक नेपाली स्वतन्त्र चर्च दुइ  ग्रुपमा विभाजन भएको छ । त्रियक नेपाली स्वतन्त्र चर्चले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएको छ । चर्चका पाष्टर रहेका वकिल मार्डी रहेको सँस्थापन ग्रुप रहेको छ भने सि एल्डर तुल बहादुर गुरूङ रहेको नयाँ ग्रुप गठन भएको…

Image

तितोपाटी - अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्यपछि अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् । राष्ट्रपति बोतेफ्लिको राजिनामापछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन् । उनीहरुले अब त्यहाँ व्यापक मात्रामा परिवर्तन हुनुपर्ने माग गरेका बताइएको छ । उत्तर अफ्रिकी यस देशमा केही हप्तायता राष्ट्रपतिको राजिनामा माग गर्दै भीषण रुपमा प्रदर्शनहरु भएका…

Image

तितोपाटी - भारतको चर्चित मिडिया ‘आजतक’ ले आफ्नो गोप्य सुत्रको हवाला दिँदै पाकिस्तानको गुप्चतर एजेन्सी ‘आईएसआई’ नेपाली सेनामा घुसपैठ गर्ने प्रयासमा रहेको समाचार प्रकाशित गरेको छ । यसको लागि पाकिस्तानको गुप्चतर एजेन्सी आईएसआई र पाकिस्तानी सेना नेपालको राजधानी काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज (राष्ट्रिय प्रतिरक्षा कलेज)’ बनाइरहेको जानकारी आफूहरुले प्राप्त गरेको समाचारमा लेखिएको…

Image

तीतोपाटी-प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका मुख्यमन्त्रीहरूले अहिले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरिरहेको छन् । सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा केन्द्रित रहेर छलफल भइरहेको स्रोतले जनाएको छ । विकास परिषद्को बैठकका…

Image

नयाँ साल को शुभकामना पुरानो साल बित्न लाग्यो आयो नयाँ साल । राम्रो बित्यो ठिकै भयो अब होस् खुस हाल ।। रोग ब्याध सबै हटुन खुशी शान्ति छाओस नयाँ साल नयाँ सरकार बिकाशको बाटो आओस् ।। घरमा शान्ति टोलमा खुशी आउदै बिकाशको लहर परिवार खुशी देशको समृद्धि रमाइलो गाउँ शहर…

Image

तीतोपाटी- वर्किङ भन्दै भिजिट भिसामा विदेश पठाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनी मार्फत उनले वर्किङ भन्दै भिजिट भिसामा विदेश पठाएको खुलेको हो । पक्राउ पर्नेमा भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापा छिन् । उनले प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँसम्म…