Tuesday 24th November 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी-बारामा आज साँझको भीषण हावाहुरीबाट २१ जना भन्दा बढी मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ। उनका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा…

Image

तितोपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव काठमाण्डाैं-कुवेतले आयोजना गरेको १७औं एमबि बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको उपाधि सरोकार समाजले हात पारेको छ । गत मार्च २२ र २९ तारिकका दिन खेलाइएको उक्त टुर्नामेन्टको उप-विजेता भने गोर्खाली फुटबल क्लव(GFC) बनेको छ । जम्मा १२ टिमको प्रतिस्पर्धा रहेको टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल…

Image

तीतोपाटी-मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४…

Image

तीतोपाटी- सोलुखुम्बु जुनबेशीबाट काठमांडौको लागि छुटेको जीप ओखलढुंगामा दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मृत्यु ताप्लेजुङ ओलाजुङका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडाँै बौद्धका ४० वर्षीय ङवाङ शेर्पा र…

Image

तीतोपाटी-सरकारले वैदेशिक रोजगारीबाट फर्किएर सीप परीक्षणका लागि निवेदन दिएका व्यक्तिको सीप परीक्षण वैशाख ३ गतेदेखि ७ गतेसम्म गर्ने भएको छ । त्यसका लागि चैत २० गतेदेखि २७ गतेसम्म अभिमुखिकरण गरिने भएको छ । अभिमुखिकरणमा के के सीपको परीक्षण कहाँ गरिन्छ अनि कसरी गरिन्छ भन्ने विषयमा जानकारी गराइने वैदेशिक रोजगार बोर्डले…

Image

तीतोपाटी- नयाँदिल्लीको छावला थाना, द्वारकामा बन्धक बनाएर राखिएका १२ जना नेपाली महिलाको शनिबार मध्यराति उद्धार गरिएको छ।  इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिना देखि नयाँदिल्लीमा राखिएका महिलाहरुको उद्धार गरिएको हो। कैलाली सहित झापा, दाङ, धादिङ, मकवानपुर, रसुवा र प्यूठान घर भएका नेपाली महिलाहरुलाई सेटिङ मिलाएर सकेसम्म दिल्ली नभए…

Image

तीतोपाटी-कुवेतमा एक नेपालीले समुद्रमा हाम फालेर आत्महत्या  गरेका छन । बाग्लुङ सानो बजार घर भै हाल भेडाबारी-१६ नवलपरासी बसोबास गर्दै आएका बर्ष ३४ का दिपक शर्माले गत बुधबार राती आत्महत्या गरेका हुन । ९ बर्ष पहीला m.t.c कम्पनिमा आएका शर्मा २ महिना बिदा बसि आएको २५ दिन मात्र भएको बुझिएको…

Image

तितोपाटी - डाक्टर श्रीमानको कुटपिटबाट घाइते भएकी श्रीमती सुनीता यादवको उपचारको क्रममा शुक्रबार निधन भएपछि उनका आफन्त र अधिकारकर्मीहरुले दोषीलाई कारवाहीको माग गर्दै वीरगन्जमा प्रदर्शन गरेका छन् । उनका आफन्त र अधिकारकर्मीहरुले शनिबार बिहान घण्टाघरमा दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।     वीरगन्जमा रहेको नारायणी…

Image

तितोपाटी - बंगलादेशमा एकजना महिलाले समय नपुग्दै एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले बीबीसीलाई जानकारी दिएका छन्। २० वर्षीया आरिफा सुल्तानाले फेब्रुअरीको अन्तिममा पहिलो बच्चा जन्माएकी थिइन्। त्यसको २६ दिनपछि पुन पेट दुख्न थालेपछि उनलाई अर्को अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरहरूले उनी अझै गर्भवती रहेको र…

Image

तितोपाटी - नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालमाथी शुक्रवार कुट्पिट भएको छ । तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेपछि पाल्पाका पत्रकारहरूले समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर स्थानीय बासिन्दाको नाममा बाटो चौडा बनाउन नदिने भन्दै…