तितोपाटी - नेपाल र चीनबीच यातायात र पारवहन समझाैताको प्रोटोकलमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा सोमबार अपरान्ह बेइजिङस्थित जनवृहत सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि प्रोटोकलमा हस्ताक्षर भएको हो। दुवै देशका राष्ट्रपतिद्वय भण्डारी र सी को रोहबरमा सो प्रोटोकल सहित जम्मा ७ वटा सम्झाैतामा…
तितोपाटी - पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ मित्यालमा भएको जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । लु १ ज १९४१ नम्बरको जिप गुघुरीभीरमा जन्तीसहित दुर्घटना भएको हो । ६ जना जन्ती बोकेर गएको मध्ये ५ जनाको मृत्यु भएको खबर आफूले प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी कृष्णराज सापकोटाले…
तितोपाटी - पश्चिम नवलपरासीमा एक १६ वर्षीया किशोरीलाइ पटक पटक बलात्कार गर्ने २६ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पूर्वी नवलपरासीको कावासोतीमा ती किशोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले कावासोती-११ लौखानी निवासी २६ वर्षीय आशाराम माझीलाई पक्राउ गरेको हो । आइतबार पक्राउ परेका आशारामले बालिकालाई नियमित…
तितोपाटी - इन्डोनेसियामा थकाइजन्य रोगबाट २७२ जना कर्मचारीको मृत्यु भएको छ । अन्य १८ सय ७८ कर्मचारी थला परेका छन् । ती सबै निर्वाचन कर्मचारी हुन् । अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियामा अहिले हातबाटै मतपत्रको गणना भइरहेको छ । निर्वाचन आयोगका प्रवक्ता एरिफ पि्रयो सुसान्तोका अनुसार १८…
तितोपाटी - हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। २ सय भन्दा बढी विरामी परेका छन्। हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ। यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको हो । आज मृत्यु…
तितोपाटी - नेपाली राजदूतावास कुवेतले कुवेतका लागि नेपालका राजदूत महामहिम श्री दुर्गा प्रसाद भण्डारीको समुपस्थितिमा हिँजो मिति २०७६ वैशाख १४ गते एक परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । दूतावासले प्रेश विज्ञप्ति जारी गरि सो कुरा जनाएको छ । कुवेतमा कार्यरत नेपाली कामदारहरूको हकहीत प्रवर्ध्दन तथा रोजगारीको अवस्था, नेपालको…
तितोपाटी - नेपालकुवेत साँस्कृतिक मञ्चले राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ अागामी शुक्रबार ३ मइ २०१९ को दिन जलिब स्थित पपिन्स हलमा अायोजना गर्न लागेको नयाँ वर्ष सांगितिक कार्यक्रम २०७६ को सम्पुर्ण तयारी भएको जनाएको छ । सो कुरा नेपाल कुवेत साँस्कृतिक मञ्चका उपाध्यक्ष कृष्ण सुनारले तितोपाटी डट कम लाइ जनाएका…
तितोपाटी - विवेकशील नेपालीको कुवेत शाखा अाैपचारिक गठन भएको छ ।मध्यपूर्वी राष्ट्र कुवेतमा फणिन्द्र निरौलाको संयोजकत्वमा ७ सदस्यीय "विवेकशील साझा सद्भाव समूह समन्वय समिति कुवेत" औपचारिक रुपमा गठन भएको हो। नव गठित समितिमा सिता रेग्मी उप-संयोजक तथा सदस्यहरुमा लक्ष्मण गजमेर,बलमान बूढा, इन्द्र पोखरेल, दिपक उप्रेती, प्रकाश थापा, ऋतम भट्टराई, विदुर पन्त…
तितोपाटी - नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट नेपालको वैदेशिक शाखा नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले मे ३ तारीखमा “ स्वदेशमा वा प्रवासमा : सवैलाई सामाजिक सुरक्षा”(‘’Social security for All : Within or beyond the country’’) भन्ने नाराका साथ १३० अाैं ‘में दिवस’ अर्थात् मजदुर दिवस मनाउने भएको छ । जिफन्ट…
तितोपाटी - लुम्बिनी समाज नेपाल-कुवेतले दुइ वर्ष भन्दा लामो समय देखि संचालित भागिरथ चापागाइ सहयोग अभियान सम्बन्धमा स्पष्टीकरण सार्वजनिक गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएका चापागाइ एक सडक दुर्घटनामा परि झण्डे अढाइ वर्षदेखि कुवेत स्थित अादान अस्पतालमा जिवन र मरणको दोसाँधमा उपचाररत छन ् । उनको उद्दार गरी स्वदेश…
![]()