Tuesday 24th November 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी- नेपाल पत्रकार महासंघले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर प्रेस स्वतन्त्रतामाथि हुने गरेका हस्तक्षेप रोक्न माग गरेको छ। महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा आइतबार विहान दाहाल र देउवा निवास पुगेर पत्रकार महासंघले १६ बुँदे ध्यानाकर्षण पत्र…

Image

तितोपाटी- श्रीलंकाको पूर्वी सहर सैन्थामारुथुको एउटा घरमा सुरक्षाकर्मी र आतंककारीबीच शनिबार बिहानै भिडन्त हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। आतंककारीहरू लुकेर बसेको एउटा घरमा सेना तथा प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो। छापा मार्ने क्रममा भएको भिडन्तमा ४ जना मारिएको सेनाका प्रवक्ता सुमिथ अट्टापटुले सञ्चार माध्यमहरूलाई जानकारी दिएका छन्।…

Image

तितोपाटी- गैरआवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ दुबईमा पक्राउ परेका छन् । दुबईको प्रहरीले क्रबार दुबईमा आयोजित धुर्मुस–सुन्तली साँझको कार्यक्रम स्थलबाट श्रेष्ठलाई पक्राउ गरेको हो । चितवन समाज युएईको संयोजनमा युएईमा विभिन्न संघ संस्थाद्वारा आयोजित कार्यक्रमको अतिथिको रुपमा उपस्थित रहेका श्रेष्ठलाई सेक्युरेटीले बाहिर बोलाएर प्रहरीको प्रहरीको जिम्मा लगाएका थिए…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अत्यन्तै  माधुर्यताले भरिएको साहित्य वाचन कार्यक्रम सम्पन्न गरेको छ । अनेसास कुवेत च्याप्टरले हिँजो २६ अप्रिल २०१९ दिन फरवानिया पार्कमा बसेको सँस्थाको मासिक बैठकको अवसर पारेर सो साहित्य वाचन कार्यक्रम सम्पन्न गरेको हो । अनेसास कुवेत च्याप्टरले ९ औं वार्षिक उत्सव तथा…

Image

तिलक भण्डारी(कमल) - हामी नेपालीहरूको लागी वैदेशिक रोजगारी अति नै बाध्यता र जटिल अनि पेचिलो बन्दै गइरहेको छ । हरेक दिन युवाहरु कहिले श्रम कार्यलय त कहिले बिमानस्थलमा घुइचो देख्दा साँच्चै हाम्रो देशमा रोजगारीको खडेरी परेको भान हुन्छ । सरकारी निकायले सरकारले तोकिएको रकम म्यानपावरलाई दिनु भन्छ तर बाध्यताबश म्यानपावर ब्यवसायीले…

Image

तितोपाटी - जन-जागृति युवा समाज कुवेतले समाजका सकृय सदस्य भिम बहादुर के.सी. लाइ एक कार्यक्रम गरि विदाइ गरेको छ । समाजले हिँजो २६ अप्रिल २०१९ को दिन फरवानिया पार्कमा एक कार्यक्रम गरि सदस्य के. सी. लाइ विदाइ गरेको हो । "जागरूक समाजको खोज, जन-जागृति युवाको सोच" भन्ने नाराका साथ विगत…

Image

रन्जिता भट्टराई - विपद् जोखिम न्यूनिकरण मूलप्रभावहिकरणको लागि सिरहाको कल्याणपुरमा दूई दिने जनप्रतिनिधिहरुलाई हालै तालिम दिइएको छ । युएसएडको सहयोगमा कल्याणपुर नगरपालिका र नेपाल रेडक्रस सोसाईटी सिरहाको आयोजनामा गरिएको सो तालिमा विपद् पूर्वतयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरणवारे विस्तृत्त जानकारी गराएका छन् । बाढी, कटान, डुबान जस्ता जोखिमबाट बाच्नको लागि…

Image

तितोपाटी- सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ । मन्त्रीपरिषदको निर्णय सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कतारका लागि नेपाली राजदुतलाई फिर्ता गर्ने निर्णय भएको जानकारी दिए । कोइरालालाई तत्कालीन शेर बहादुर देउवाको सरकारले काँग्रेसको कोटाबाट नियुक्त गरेको थियो। राजदूत कोइराला विभिन्न काण्डमा मुछिएका…

Image

तितोपाटी- गृह मन्त्रालयले अंगीकृतका सन्तानलाई बंशजको नागरिकता दिनका लागि गरेको सर्कुलरविरुद्ध सर्वोच्च अदालतको नयाँ फैसला आएको छ । गृह मन्त्रालयको सकुर्लर अनुसार ‘कतिपयलाई’ नागरिकता वितरण नगर्नू भन्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले शुक्रबार अन्तरिम आदेश दिएको हो । एक साता अघि मात्र न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले…

Image

तितोपाटी- हिंसा नगर...हिंसा नगर...स्वर्ग जाने बाटो बन्द नगर...।’ सप्ताह महायज्ञको मण्डपमा भजनको फेरि अर्को गीतको शैलीमा भजन सुरु हुन्छ –‘खोइत बाटो खनेको...स्वर्ग जान भनेको...।’ नाचगानको अन्तिममा फेरि सुरु हुन्छ ‘ढोका खोल राम.. ढोका खोल राम.. भक्त आए मन्दिरमा..ढोका खोल राम....।’ हुनपनि साँच्चै उनीहरु स्वयमले पनि नयाँ इतिहासको ढोका खोल्दै थिए…