तितोपाटी - होन्डुरसमा उडान भरेको केहि मिनेटमै विमान दुर्घटना भएको छ भने विमानमा सवार सबैको मृत्यु भएको छ । विमानमा पाइलट सहित ५ जना सवार थिए । श्रोतका अनुसार होन्डुरस द्वीपमा शनिबार विमान दुर्घाटना हुँदा पाइलटसहित पाँच जनाको ज्यान गएको हो। अग्नी नियन्यन्त्रकका अनुसार चार क्यानेडियन र एक अमेरिकी पाइलटसहित पाँचको…
तितोपाटी - अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन्। चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ। सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकूहरुले बिहानीपख आक्रमण गरेका थिए। लेक चाड प्रान्तीय अधिकारी डिमोया सोयपेबेले बोको हरामको आक्रमणमा स्थानीय प्रमुख र उनको परिवार…
तितोपाटी - भारतमा जारी १७ औं लोकसभा चुनाव अन्तर्गत आज आइतबार सातौं अर्थात् अन्तिम चरणको मतदान सुरु भएको छ । अन्तिम चरणअन्तर्गत विभिन्न सात प्रदेश र केन्द्रशासित एक गरी आठ राज्यका ५९ लोकसभा सिटमा मतदान भैरहेको छ । उत्तरप्रदेश (यूपी) का १३, बिहारका आठ, पश्चिम बंगालको नौ, पन्जाबका सबै १३, चण्डिगढको…
तितोपाटी - धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा बस खस्दाँ मृत्यु हुनेको संख्या ८ पुगेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिए अनुसार पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको बुझिएको छ । मृत्यु हुनेमा काठमाडौँको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँ चन्द्रागिरीका ३६ वर्षीय…
तितोपाटी - बैतडीको देहीमाण्डौबाट गिरेगाडा जाँदै गरेको ग १ च ४९२१ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै अन्य ३ जना घाइते भएका छन्। आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगररपालिका–११, नानीगाडमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दशरथचन्द नगरपालिका–१० बराकोटका स्थानीय देउताल मन्दिरमा पुजाको लागि…
तितोपाटी - लगातार ४० घण्टा युगल नृत्य गरी विश्व रेकर्ड राख्ने होडमा एकै घरका दुइ दिदी बहिनी लागि परेका छन् । काठमाडौकों चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदीबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्ने घोषणा गरिसकेका छन् । बिहीबार…
तितोपाटी - नेपाली जन एकता सेवा समाज कुवेतले उसको चौंथो वार्षिकोत्सव तथा अधिवेशन विभिन्न साँस्कृतिक कार्यक्रमको साथ इद उल फित्रको पहिलो दिन गर्ने जनाएको छ। सो कार्यक्रम गर्नको लागि भव्य तयारी भइरहेको संस्थाका महासचिव डिबी भुसालले तितोपाटी डट कम लाइ जानकारी गराए । "एकता नै हाम्रो चाहाना,सेवा नै धर्म हो"भन्ने…
तितोपाटी - काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ । शनिबार बेलुका झापाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको उक्त बस आज बिहान त्रिसुलीमा खसेको हो । प्रहरीकाे अनुसार चार जनाको घटनास्थलमा र एक जनाको…
तितोपाटी - कुवेतमा २५६३ औं बुद्ध जयन्ती भब्यरुपमा मनाइएको छ । नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६३औं बुद्ध जयन्ती शान्ती पुजा पाठ तथा प्रबचन कार्यक्रम हिँजो १७ मे २०१९ शुक्रबार का दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरिय हलमा सम्पन्न भएको हो । घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभाध्यक्षता तथा नेपाली राजदीतावास…
तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतको कार्यबाहक अध्यक्षमा रमेश नेपाली "पाल्पाली" चयन भएका छ्न । समाजको शुक्रबार संरक्षक सल्लाहकार सहित बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको कुरा महासचिव नेत्र पेमि मगरले तितोपाटी डट कम लाइ जानकारी गराएका छ्न । समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमाल भागिरथ चापागाईं अभियानको आर्थिक हिनामिनामा विवादमा…
![]()