तितोपाटी- गायक तथा सर्जक रामकुमार कार्की “जे गरेनी चल्यो” बोलको गीत सार्वजनिक भएको छ । गीतमा रामकुमार कार्की र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ । रामकुमार पौडेलद्वारा लय तथा शब्द सृजनाले सजिएको यस गीतमा सुरबीर पण्डित, रमा थपलिया, रामचन्द्र बोहरा, खेम घर्ति र बिनोद कार्कीको यथार्थ परक अभिनय रहेको…
तितोपाटी- सुमधुर स्वर भएका इलामका बाल गायक आयुष घिमिरेको नयाँ गीत बजारमा आएको छ । 'आमा' बोलको सो गीत निकै मार्मिक पनि रहेको छ । अर्जुन पाठकको शब्दमा रहेको गीतमा इलामकै सङ्गीतकार डेनी निरौलाले सङ्गीत भरेका छन् । कुमार थापाको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन्…
तितोपाटी - मिडिया काउन्सिल सम्बन्धी विधेयकको कारण प्रेस स्वतन्त्रता र सूचनामा अंकुश लाग्ने अवस्था उत्पन्न भएको भन्दै मुलुकभरका संचारकर्मी विरोधका लागि शुक्रबार सडकमा ओर्लिएका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा भएको विरोधमा आसञ्चार र मानव अधिकार क्षेत्रका अगुवाले सरकार प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानुन बनाएर अधिनायकवाद उन्मुख रहेको बताए। काठमाडौंको नयाँ बानेश्वर र अन्य जिल्लामा…
तितोपाटी- नेपाल बैदेशिक रोजगार ब्यवसायी संघले आफ्ना माग पूरा नभए बैदेशिक रोजगारीमा जाने श्रमिकको उडान बन्द गर्ने चेतावनी दिएको छ। माग पू्रा नभए श्रमिकको उडान जेठ १७ देखि २३ गतेसम्म ७ दिनका लागि बन्द गर्ने ब्यवसायीको चेतावनी छ। आफ्ना माग संबोधनका लागि बिरोध, संघर्ष र असहयोगका कार्यक्रम तय गर्ने र…
तितोपाटी - आजभोलीका स्मार्टफोनको ब्याट्री निकालेर परिवर्तन गर्न मिल्दैन । लगभग सबै स्मार्टफोनका ब्याट्रीहरू सिल गरिएका हुन्छन् र प्रयोगकर्ताले सजिलै सँगै निकालेर परिवर्तन गर्न नमिल्ने हुन्छ । यस्ता सिल गरिएका ब्याट्रीहरू परिवर्तन गर्दा महंगो हुन्छ । त्यसैले नै स्मार्टफोनको प्रयोग आयु बढाउनका लागि प्रयोगकर्ता सतर्क हुनुपर्छ । ब्याट्रीको प्रयोगले उक्त ब्याट्री…
तितोपाटी - राजधानीको कालोपुलमा श्रीमानले आफ्नै कान्छी श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । कालोपुल नजिकै डेरा गरी बस्ने २० वर्षीया आफ्नै श्रीमती जेनी खड्कालाई लोग्ने विष्णु भुजेलले एसिड प्रहार गरेका हुन् । बिष्णुले श्रीमती आफुसँग बस्न नमाने पछि एसिड छर्केको कुरा प्रहरीसँगको प्रारम्भिक वयानमा स्वीकारेको प्रहरीले जनाएको छ । जेनी राजधानीको कालोपुलमा आमा…
तितोपाटी - चीनमा विकिपिडिया माथि प्रतिबन्ध लगाइएको छ । चीनमा गत एप्रिल महिनादेखि विकिपिडियाका सबै भाषाका पेजहरू नखुल्ने बनाइएको विकिमिडिया फाउन्डेशनले पुष्टि गरेको छ। इन्टरनेट सेन्सरशिपबारे अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले चीनमा अन्य हजारौँ वेबसाइटजस्तै विकिपिडिया पनि खोल्न नसकिने पत्ता लगाएका हुन्। तर त्यसबारे आफूले कुनै औपचारिक सूचना नपाएको विकिपिडियाले जनाएको छ। चीनले पहिला चिनियाँ…
राम बस्नेत - बिरानो यो देशमा लक्ष्य बिनाको यात्रा । जति चाल्यो पाईला अघि काडैकाडा मात्र ।। आफनो भन्ऩे कोहि छैन बिरानो यो देशमा । छोटो गल्ती लामो सजाय भोग्नु पर्ने यसमा ।। रहर थियो सानो संसार हासी खुशि जिउने । भाग्य मेरो यस्तै रहेछ आशु मात्र पिऊने ।। आशु…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अागामी ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम विविध प्राविधिक कारणले रोकिएको जनाएको छ । वार्षिक उत्सव अायोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले तितोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन । वार्षिक उत्सव तथा…
तितोपाटी- दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्यो । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो…
![]()