Friday 9th October 2026

पीडै पीडाको परदेश – राम बस्नेत


राम बस्नेत

–

बिरानो यो देशमा लक्ष्य बिनाको यात्रा ।
जति चाल्यो पाईला अघि काडैकाडा मात्र ।।

आफनो भन्ऩे कोहि छैन बिरानो यो देशमा ।
छोटो गल्ती लामो सजाय भोग्नु पर्ने यसमा ।।

रहर थियो सानो संसार हासी खुशि जिउने ।
भाग्य मेरो यस्तै रहेछ आशु मात्र पिऊने ।।

आशु पिउदै हास्न खोज्छु हास्नै सकिन ।
मरुभुमिको जस्तो परदेशी जिबन साच्नै सकिन ।।

गुल्मी तम्घास
हाल कुबेत


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...