Tuesday 24th November 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - नेपाल सरकारले मन्त्री परिषदबाट पारित गरि संसदमा छलफलको लागि दर्ता गराएको मिडिया काउन्सिल विधेयकमा भएका प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतालाइ अंकुश लगाउने प्राव्धानहरूको विरोध गर्दै नेपाल पत्रकार महासंघ कुवेतले एक विज्ञप्ति जारी गरेको छ । महासंघ कुवेत शाखाद्वारा जारी विज्ञप्तिमा सरकारको चौथो अंगको रूपमा मानिएको स्वतन्त्र पत्रकारिता जगतलाइ नै अंकुश…

Image

तितोपाटी- काठमाडौं माछापोखरी र बाइपास एरियाबाट ६१ जना यौनकर्मी पक्राउ परेका छन् । बुधबार साँझ प्रहरीले सो एरियाबाट ४४ जना पुरुष र १७ जना यौनकर्मी महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बालाजु प्रहरी चौकीमा ल्याइँदै गरिएको महानगरीय प्रहरी वृत बालजुका डिएसपी बालनरसिंह रानाले जानकारी दिए । केहीलाई बार्गेनिंग गरिरहेको अवस्थामा…

Image

ववर्तमान नेपाली राजनैतिक भारतीय बिस्तारवाद सङ्ग सङ्गै पुरातनवादी नोकरसाही पुंजीवादी, एकात्मकवादी, नवउदारवादी पुंजीवाद तथा जड सुत्रीय पुंजीवाद र एकल धुर्विय राजनैतिक, पशिच्मा शक्तिहरुको दाउपेच र भुलभुलैयाले गर्दा बर्तमान राज्यसत्ताबाट नेपाल र नेपाली समाज शोषण र दमनमा परिरहेको परिस्थिति छ, वर्तमान राज्य सत्ताले वर्गिय राज्यसत्तालाई विध्वंस गरेर नया एकल वर्गिय राज्यसत्ता…

Image

तिलक भण्डारी (कमल) - हामी नेपालीहरू कति अभागि छाैं, रोजगारको लागी सात समुन्द्र पार गरी वर्षाैं सम्म हाम्रो पुरै जवानी जोश जागर सबै विदेशमा दिएर अन्त्यमा हामी पुर्णरूपमा अशक्त भएर मात्र नेपाल फर्कने लहरो लाग्दै छाैं। बेरोजगारीले निम्त्याएका कहाली लाग्दा घटना दिनुहु बढदै छन । प्रकृतिले सबै स्रोत साधन दिदा पनि…

Image

तितोपाटी - कपिलवस्तुका एक युवा आर्थिक अभावको कारण उपचार नहुँदा ५ वर्षदेखि साङ्लोमा  बाँधिन बाध्य भएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका–६ सुठौलीका टंक प्रसाद न्यौपानेको मानशिक सन्तुलन गुमेपछि उपचार अभावका कारण घरमै साङ्गलो बाँधिएर बसेका हुन। न्युन आयश्रोत भएको परिवारका न्यौपाने विगत ५ वषदेखि मानशिक रोगको शिकार भए पनि आर्थिक अवस्था कमजोर…

Image

तितोपाटी- परिवारका हरेक सदस्यको खुसी, इच्छा, चाहनाको ख्याल राख्दै जाँदा आफ्नो इच्छा, चाहना कयौँ माइल पर छुटिसकेको पत्तो छैन महिलाहरूलाई । मानौँ उनीहरू जीवित प्राणी होइन कि परिवारको हरेक सदस्यको काम गरिदिने रोबर्ट हुन् । जसले अरूले भनेको काम गर्छ, उसको न आफ्नो इच्छा हुन्छ न त कुनै माग नै,…

Image

तितोपाटी- एकदमै गुणस्तरीय र भरपर्दो,उपभोक्ताले चाहे अनुसारको अमेरिकन अनलाइन मार्केट "फिलिली" नामक अनलाइन मार्केट एप्स अब नेपालि बजारमा भित्रिएको छ । यस "फिलिली" नामक अनलाइन मार्केट एप्समा हरेक किसिमका बिभिन्न प्रकारका भौतिक समानहरु,व्यवासायीक प्रचार पसार हरु ,हजुरहरु संग भएका पशु पन्क्षिहरु लगायतका अन्य चिजहरु खरिद ,बिक्री गर्नुका साथै ग्रहाक र…

Image

तितोपाटी- उमेर ढाँटेर नागरिकता तथा पासपोर्ट बनाइन्। केही कमाएर केही वर्षमा घर फर्किइन्। तर जोगाएको कमाइ केही समयमै सकियो। बालबच्चाको शिक्षा तथा पालनपोषणका लागि पुन: विदेश जाने निर्णयमा पुगिन्। भारतको बाटो हुँदै कुवेत जान लाग्दा केही हप्ताअघि उनी मिजोरममा पक्राउ परिन्। उनीसहित २३ जना महिलालाई नेपाल फिर्ता गरियो। नेपालले खाडी मुलुकमा…

Image

तितोपाटी- साउदी अरबस्थित नेपाली सामाजिक संस्थाहरुले न्यूनतम तलब नदिने कम्पनीलाई मागपत्र प्रमाणीकरण नगराउनको लागि नेपाली दूतावाससमक्ष आग्रह गरेको छ । साउदीको गैरआवसीय नेपाली संघ, प्रवासी नेपाली एकता मञ्च र नेपाली जनसम्पर्क समितिले संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । उनीहरुले दूतवासले न्यूनतम तलब सम्बन्धी प्रभावकारी अनुगमन गर्नुपर्ने सुझाव…

Image

तितोपाटी- आफूसँग अष्ट्रेलियाको पीआर रहेको भन्दै ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । साथै, उनको अपराधमा सघाउने कन्सल्टेन्सी सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपरधा महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको बुर्ज गाउँपालिका–६ घर भई हाल काठमाडौँको नयाँ बानेश्वरमा बस्ने २३ वर्षीया रेजिना…