तितोपाटी- मिडिया काउन्सिल’सम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाउँदै नेपाली सञ्चार जगत अन्दोलित भएको छ । गत वैशाख २ गते नै मन्त्रिपरिषद्ले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसद्मा पेश गर्न स्वीकृति दिएको थियो । उक्त विधेयक वैशाख २६ गते प्रतिनिधिसभामा पेश भएको छ, जसले सञ्चार जगतमा निकै हलचल ल्याएको छ ।नेपालको संविधानले पूर्ण प्रेस…
तितोपाटी- अप्रिल ८, २०१९ मा नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत अहमद फादिल इस्माइलले जारी गरेको एउटा पत्र त्यसको एक महिनापछि मात्रै सार्वजनिक भयो । नेपाल सरकारले कर्वाही गरेका ३७ वटा मेडिकल सेन्टरलाई नै पुनः स्वास्थ्य परीक्षण गराउन अनुमति दिएको पत्र सार्वजनिक भएपछि उनको गतिविधि र कूटनीतिक मर्यादामाथि प्रश्नसमेत उठ्न थाल्यो ।…
तितोपाटी - अफगानिस्तानमा एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मंगलको हत्या भएको छ। उनलाई गोली हानी हत्या गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। पत्रकार मिना मंगललाई राजधानी काबुलमा शनिबार दिउँसो गोली हानी हत्या गरिएको थियो। पत्रकार मंगल राजनीतिमा पनि सक्रिय थिइन्। राजनीतिमा आउनुअघि उनी एक…
तितोपाटी - चीनका पूर्वउपअर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ । लाखौ रुपैया अनियमिता गरेको आरोपमा उनलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन्। उनले अवैध तरिकाले कमाएको सबै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ। त्यस बाहेक उनलाई ६०…
तितोपाटी - गत १८ बैशाखमा शान्तिनगर बानेश्वरमा सात वर्षीय बालिकालाइ बलात्कार गर्ने आरोपी राजु खरेल १३ दिन पछि प्रहरीको फन्दामा परेका छन् । खरेल विरुद्ध १८ बैशाखमा बालिकाकी आमाले महानगरिय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । पुर्ख्याैली काभ्रे तिर घर भएका भगाैडा प्रहरी असइ खरेल किटानी जाहेरी लगत्ते…
छिमेकीले रकेट बनायो यान बनायो । ठूला-ठूला राष्ट्रसंग चिनजान बनायो । बाँदर जस्तै देखिने केही मान्छेहरुले न देश बनायो न देशको पहिचान बनायो । यो समय पनि त कहाँ बिश्वाशिलो रहेछ हिजोका लुटेरालाई आज महान बनायो । मलाइ पत्थर संग यत्ती सोध्न मन छ मान्छेले कसरी तिम्लाई भगवान बनायो ।
रवि ओड र चक्र बमले कुवेतमा सांगीतिक धमाका मच्चाउने तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो बार्षिउत्सब तथा अधिवेशन नेपाल आइडल सिजन २ का रबि ओड र चक्र बम को साथमा "बृहत् सांस्कृतिक धमाका २०१९ "बिभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली" भन्ने मूल नाराका साथ कुवेतमा…
खुम रायमाझी वैशाख,३१ कुवेत - नेकपा( मसाल) ले संसदमा दर्ता गरिएको स्वतन्त्र प्रेस बिरोधी बिधेयक फिर्ता लिन सरकार सङ्ग माग गरेको छ । नेपाल सरकारले मन्त्री परिषदबाट पारित गराइ मिडिया काउन्सिल सम्बन्धी बिधेयक २६ बैशाख २०७६ मा संसदमा दर्ता गराएको छ । " नेपाल मिडिया काउन्सिल सम्बन्धि कानुनलाई संसोधन र…
राम बहादुर बस्नेत मुटुको पनाभारी लेखे जिन्दगीलाई । हरेक प्रहार सपनीमा देखे जीन्दगीलाई ।। गासबास को अभाब मनमा उसैको पिडा जसोतसो समालेर राखे जिन्दगीलाई ।। खुसी र शुखी जिबनको चाहा राखी स्वार्थी बस्ने सहरमा बेचे जीन्दगीलाई ।। मुटु भरि घाउवोकी सयौ खोला पार गर्दै धेरै टाडाको क्षितिज पारी भेटे जिन्दगीलाई…
मिति : २०७६-बैशाख -३१ गते सम्माननिय प्रधानमन्त्री के.पि शर्मा ओली ज्यसू प्रधानमन्त्रीको कार्यलय, सिहदरबार नेपाल सम्माननिय प्रधानमन्त्री ज्यु, आज मैले जानी नजानी केही बुझेको आधारमा त केही म आफैले भोगेको आधारमा मेरा यी अशुद्ध शब्दहरुले मेरा मन मुटुमा खेल्दै गर्ने कुराहरु या त भनु लाखौं युवाहरुले कल्पना गर्ने मिठा सपनाहरू तपाईंलाई…
![]()