तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त गरिदिने भन्दै प्रत्यक्ष रुपमा चेतावनी दिएका छन् । इरानले वार्ताको लागि तयार रहेको घोषणा गरेको भोलिपल्टै उनले ट्वीटरमार्फत यस्तो चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्प्ले भनेका छन्, ‘यदी इरान लडाइँ गर्न चाहन्छ भने, इरानको औपचारिक अन्त्य नै त्यही हुने छ । अमेरिकालाई फेरि…
तितोपाटी - नेपाली मुलका अष्ट्रेलियन अर्बपति शेष घले र जमुना गुरुङका नाममा अष्ट्रेलियाको फेडरेसन युनिभर्सिटीले छात्रवृत्ति स्थापना गरेको छ । उनीहरुका नाममा स्थापित छात्रवृत्ति अन्तर्गत पहिलोपटक तीनजना छात्राहरुले छात्रवृत्ति पाएका छन् । गत बिहीबार साँझ विश्वविद्यालयले एक नेपाली, एक भारतीय र एक अष्ट्रेलियन छात्रालाई जनही ७–७ हजारका दरले छात्रवृृत्ति प्रदान गरेको हो…
तितोपाटी- सिके राउत नेतृत्वको जनमत पार्टी सोमबार निर्वाचन आयोगमा वैधानिक रुपमा दर्ता भएको छ । खुला राजनीतिमा आएपछि सिके राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ वैशाखमा आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार सोमबार आयोगले वैधानिक रुपमा पार्टी दर्ता गरेपछि सो दलले…
तितोपाटी-५० लाख देउ, केपी ओलीलाई मारिदिन्छु’ भनेर फेसबुकमा कमेन्ट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका वडा नं. २ घर भई काठमाडाैँको बानेश्वरमा बस्ने ३४ वर्षका लालबहादुर तामाङ रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई…
तितोपाटी- विपक्षी नेपाली काँग्रेसले छाया सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) बमोजिम छाया सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् । छाया सरकार अन्तर्गतको उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृहमा…
तितोपाटी - कर्णाली अञ्चलको बिकट जिल्ला कालिकोटमा संचालनमा अाएको रास्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ कुवेत स्थित नेपालकुवेत साँस्कृतिक मञ्चको पहलमा संकलिन सहयोग रकम रू। १५१०००- अक्षेरूपी एक लाख एकाउन्न हजार नेपाली रूपैयाँ अस्पताल निर्माण अभियान संयोजक न्यूज२४ नेपाल टेलिभिजनको "सिधा कुरा जनतासँग" कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाइ हस्तान्तरण गरेको छ । कुवेतको…
सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारी ज्यू राष्ट्रपतिको कार्यलय ,शितल निवास काठमाडौं खाडीको देश कुवेतबाट हार्दिक नमस्कार । सम्माननीय राष्ट्रपति ज्यू , म एउटा परदेशिएको नारी । आफ्नो श्रीमान , बालबच्चा तथा आमाबुवा सासुससुरा लगायतको उज्जवल भविश्यको निम्ति मरुभूमिको खाडी मुलुक कुवेतमा आफ्नो पसिना बगाउन बाध्य छु । मैले अरुको देशमा पसिना…
तितोपाटी - नेपाल सरकारले मन्त्रिपरिषदबाट पारित गरि संसदमा छलफलको लागि दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका प्राव्धानहरू प्रेश तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्धका भएको भनि सो प्राब्धान हटाउन माग गर्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा सम्पुर्ण पत्रकारहरूले गत हप्ता पहिलो चरणको विरोध स्वरूप नाडी तथा आखामा कालोपट्टी बाँधेर प्रदर्शन गर्दा समेत सरकारले…
तितोपाटी- कुवेतस्थित कार्यरत समाज सेवी सुन बहादुर तामाङको पहलमा रकम संकलन गरी महोत्तरी जिल्ला बर्दिबास नगरपालिका, ९ निवासी वर्ष ३४ का जनक सिंह आलेमगर लाई ने रु. (एक लाख पचास हज़ार) सहयोग हस्तान्तरण गरीएको छ। बिगत ६ वर्ष देखी दुवै मृगौलामा समस्या देखिएपछी पिडित मगर, अहिले भक्तपुर स्थित मानव अंग…
तितोपाटी - कुवेतबाट बाराका हावाहरी पीडितलाइ १ लाख १३ हजार भन्दा बढिको सहयोग प्रदान गरिएको छ । ढिलो गरि तितोपाटी डट कम लाइ प्राप्त जानकारी अनुसार कुवेतमा कार्यरत अाप्रवासी नेपाली श्रमिक संगीता लोप्चनको पहलमा संकलित उक्त रकम बराबरको जिन्सी सामान लोप्चन अावद्ध संस्था वर्क फर नेपाल फाउण्डेसन मार्फत बारा जिल्लाका हावाहुरी पिडितलाई…
![]()