Sunday 21st June 2026
आनन्द आचार्यको लेखहरु
Image

तिम्रो मन रैछ अंगार फुर्ती नगर लगाएर सुनको हार फुर्ती नगर । धनी कसरी बन्यौ छर्लङ्गै छ नि कस्तो घृणित व्यापार फुर्ति नगर । तिमीहरूकै लागि खोलिए भट्टीहरु रक्सी पियर बारम्बार फुर्ती नगर । बाहिर ठिक्क पारी भित्र छुरा रोप्ने तिम्रो त्यो नौजाले प्यार फुर्ती नगर । पैसाकै वलले ठाउँमा…

Image

तितोपाटी - आतङ्कवादसम्बन्धी संयुक्त राज्य अमेरिकाको वार्षिक प्रतिवेदनले 'नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने' खतरा औँल्याएको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको 'कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८' मा नेपालबारे पनि चर्चा गरिएको छ। प्रतिवेदनमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले…

Image

तितोपाटी - चिनियाँ प्रविधि कम्पनी साओमीले १०८ मेगापिक्सलको क्यामेराजडित मोबाइल फोन सार्वजनिक गरेको छ। उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भए पनि उसकै आफ्नो उत्पादनमा भने यो 'फिचर' राखिसकेको छैन। चिनियाँ कम्पनीका अनुसार उक्त फिचरले "अत्यधिक मात्रामा स्पष्ट तस्बिर" कैद गर्ने क्षमता राख्छ। तर एउटा परीक्षणले भने उक्त…

Image

तितोपाटी - भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक समेत गाभेको छ भने नेपालले भारतले एकतर्फी रूपमा सार्वजनिक गरेको नक्सा स्वीकृत नगर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति निकाल्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो । बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै…

Image

तितोपाटी - दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ । थाइल्याण्डको दक्षिणमा अवस्थित तीनवटा प्रान्तमा जारी विद्रोही आक्रमणमा हालसम्म सात हजारभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ । मलाया–मुस्लिम विद्रोहीहरुले बढी…

Image

तितोपाटी - अर्घाखाँची जिल्ला स्थित सन्धिखर्क नगरपालिकाको नरपानीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार करिब ९ बजेतिर बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा २ जना घाइते भएका छन्। कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै…

Image

जानकी जानु बिश्वकर्मा - एक पुरुष विवाहको लागि हतास हुन्छ अनि लगन अनुसार विवाह गर्छ । विवाह भएको तीन महिना नहुदै बाध्यताको एक झोला बोक्न हतार हुन्छ । विहेको केही क्षणिक सम्बन्धमा नारी गर्भधारण गर्छिन तर पुरुष भने विवाह पछिको नासो नारीको पेटमा छोडी विदेश पलाएन हुन्छन । हाम्रो नेपाली…

Image

तितोपाटी- वैदेशिक रोजगार विभागले मलेसिया रोजगारी जाने कामदारसँग प्रक्रिया नै शुरु नभइ इमिग्रेसन सेक्युरिटी क्लियरेन्स र वायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि रकम लिएको भए फिर्ता गर्न म्यानपावर कम्पनीलाई आग्रह गरेको छ । विभागले एक सुचना जारी गर्दै मलेसियामा रोजगारीका लागि कामदार पठाउने सम्बन्धमा वैदेशिक रोजगार विभाग ताहाचलबाट सोमबार साँझसम्म १८ सय…

Image

तितोपाटी-क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन-२०१९को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले चुम्न सफल भएका छन् । प्रतियोगितामा युवतीतर्फ रुपा केसी फष्र्ट रनरअप, नविना अधिकारी सेकेन्ड रनरअप र पुरुषतर्फ मनोज तामाङ फष्र्ट रनरअप, किरण दनुवार सेकेन्ड रनरअप भएका छन् । भरतपुरको पानोरोमा गार्डेन रिर्सोटमा…

Image

तितोपाटी- बम विष्फोटका घाइतेलाई उपचारको सट्टा ज्यूँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा पक्राउ परेका निलम्बित कांग्रेस सांसद महम्मत अफताव आलमको थुनछेक बहस शुरु भएको छ । १२ वर्षअघिको क्रुर मानवताविरोध हत्याको घटनामा आलमको जिल्ला अदालत रौतहटमा थुनछेक वहस शुरु भएको हो जिल्ला न्यायाधीश दीपक दहालको इजलासमा आलमको बयान शुरू भएको छ…