Sunday 21st June 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी-आज देश र जनताले जुन असह्य पीडा भोगिरहेको छ, यसको सम्पुर्ण कारण असक्षम, बेईमान र चरित्रहिन शासक हो । सच्चा जनता त सधैं निरीह र निर्दोश हुन्छन् । विदेशीको पिठो खाएर नेपाल आमाको छातिमा लात हान्ने ती नेता मात्र होईन ती नेताको पछि लाग्ने र तीनले दिईएको पीठो खाने जनता…

Image

तितोपाटी-नेपालगन्जको जमुनाह नाका हुँदै बिदेशी मुद्रासहित भारतीय रुट प्रयोग गरी अवैधरुपमा नेपाली महिलालाई खाडी मुलुक पठाउने एक नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारत लैजाने क्रममा रुपईडिहास्थित भारतीय सुरक्षाकर्मीले भोजपुरकी कल्पना राईलाई पक्राउ गरेको हो । भारतीय प्रहरीले राईको…

Image

तितोपाटी-भारतले उत्तर प्रदेशसँग जोडिएका नेपाली सीमा बन्द गरेको छ । शनिबार बिहान सर्वोच्च अदालतले अयोध्या विवादबारे फैसला सुनाउनुअघि उत्तर प्रदेश सरकारले नेपालसँगको सीमा बन्द गर्ने निर्णय गरेको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका उच्च सुरक्षा अधिकारीहरुसँगको छलफलपछि नेपालसँगको सीमा बन्द गर्ने निर्णय गरेका हुन् । आधिकारिक परिचय पत्रबिना…

Image

तितोपाटी-कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सीमा विवादको विषयमा सबै नेपाली दलभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार झापामा पत्रकारसँग कुरा गर्दै थापाले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको नक्सामा राख्नु भारतीय दादागिरी हो । भारतको यो चरम दादागिरीविरुद्ध सबै नेपाली दलभन्दा माथि उठेर एकजुट भएर लाग्नुपर्छ।’उनले…

Image

तितोपाटी-कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत नेपाल र कुबेतबीचको खेल भूटानमा गर्न प्रस्ताव गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले विज्ञप्ति जारी गर्दै दशरथ रङ्गशालामा खेल नहुने जनाएको हो । नेपाल र कुबेतबीचको खेल आगामी मङ्सिर ३ गतेका लागि दशरथ रङ्गशालामा तय भएको थियो । सोही खेल…

Image

तितोपाटी-एक जना श्रमिकलाई जर्जियामा क्लिनर कामका लागि राम्रो पारिश्रमिकमा पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने रामकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको हो । मासिन ९० हजार तलब हुने र खान बस्न कम्पनीले नै व्यहोर्ने आश्वासनमा दोलखा गौरीशंकर–६ घर भइ काठमाडौंको कोटेश्‍वर बस्ने कामे शेर्पालाई राईले सो बरारको रकम ठगी…

Image

देश प्रेमीहरुको आँखा आँसुमा डुबेको बेला म कहाँ हाँस्न सकुला र देशलाई दुखेको बेला । गोर्खालीहरुको रगत तातेको छ मुटु जलेको छ कालापानी लिम्पियाधुरा लिपुलेक गुमेको बेला । विश्व नक्सामा सानो थियो तर चम्किलो थियो हेर्न सकिन मैले नक्सालाई चोट लागेको बेला । उता देशवासीहरु विस्तारवादीको विरुद्धमा छन् म कहाँ…

Image

तितोपाटी - मेची-काली सामुहिक बचत कोषको अध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् । कोषको आज ८ नोभेम्बर २०१९ शुक्रबारको दिन कुवेतको फरवानियामा बसेको बैठकले सर्व सम्मतिले श्रेष्ठलाइ अध्यक्ष चयन गरेको हो । करिब १२ बर्ष अघिदेखि कुवेतको नेपाली समाजमा कृयाशिल रहेको मेची-काली सामुहिक बचत कोषलाइ यस अघि बसन्त थापा मगरले…

Image

सहनै नसक्ने अत्यचार सहनु परेको छ । सिमाना मिचिन्छ बारम्बार सहनु परेको छ । लिपुलेक लिम्पियाधुरा हराउदैछ नक्साबाट न हुदा गतिलो सरकार सहनु परेको छ । दुश्मनहरुले आमाको छातिमा परेट खेलेको छोरा नै भएर हो गद्दार सहनु परेको छ । सायद द्रव्यको पट्टीछ,मुख खुल्दैन उहाँको यता दु:ख्छ मुटु लगातार सहनु…

Image

तोयानाथ उपेक्षित - अहिले लिपुलेख, कालापानी, लिम्पियाधुराको भुभागलाई भारतले जारी गरेको राजनैतिक नक्सामा विधिवत रुपमा आफ्नो भनी दावी गरेको छ र त्यसको घनिभुत विरोध नेपालमा भईरहदा उल्टो उसको विदेशमन्त्रालयले पत्रकार सम्मेलन गरेर नै नेपालको दावी खारेज गरिदिएको छ । सरकारले जनआक्रोशपछि जारी गरेको विज्ञप्ति त्रुटिपूर्ण, अधुरो र समर्पणवादी भो भनेर…