Friday 3rd July 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी - नेपाली भाषा साहित्यका क्षेत्रमा कविता विधाको प्रविधाका रूपमा हालै २०७८/०३/०१ मा आएर पञ्चाङ्गको जन्म भएको छ । नेपाली हावापानी र माटो सुहाउँदो बनाएर यसलाई पूर्ण स्वरूप दिने काम श्री सोमनाथ लुइटेल रवि पाल्पालीली गरेका हुन् भने पञ्चाङ्गलाइ सफल बनाउन अर्घाखाँची घर भइ हाल काठमाडाैं बस्ने सुशीला पौडेलले सहयोगीको…

Image

गजल ### रैछौ धनको गरिब भनी, कोहि लत्याउँछन यहाँ । असल इमानदार देखि, कोहि पत्याउँछन यहाँ । स्वार्थहरु पूरा गर्न, ठाँउ ठाँउमा मौका हेरी, बिना कारण पनि कोहि, गलहत्याउँछ्न यहाँ । कहिल्यै पर्ख नभनेर हैसियतले भ्याएसम्म, जे मागे नि फुत्तै दिई, कोहि रत्याउँछन यहाँ । यो मुहारमा खुसी छर्न, जिन्दगीभर…

Image

तितोपाटी- कुवेतमा घरेलु कामरदारहरू बिना खोप आउन पाउने भएका छन। घरेलु श्रम कार्यालय युनियनका अनुसार घरेलु कामदारहरूलाई कुवेत मंत्रिपरिषदले खोप नलगाएका घरेलु कामदारहरुलाई कुवेत प्रवेशमा अनुमती दिने निर्णय गरेको छ। यसअघि मन्त्रिपरिषदले घोषणा गरेअनुसार आगामी १ अगस्टदेखि कुवेतमा प्रवेश गर्ने आप्रवासी सबैलाई खोप अनिवार्य लगाउनु पर्ने बताए पनी, घरेलु श्रम…

Image

तितोपाटी- सिन्धुपाल्चोकले मेलम्चीमा आएको बाढीमा परेर बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विवरण संकलन गर्दै २० जना बेपत्ता भएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । जिल्लाको मेलम्ची, हेलम्बुसँगै किउल, चनौटे लगायत क्षेत्रका मानिसहरु पनि बाढीमा परेर हराइरहेका छन् । बेपत्ता भएकाहरुको प्रहरी, सशस्त्र प्रहरी र…

Image

तितोपाटी-  नेपालमा दोस्रो लहरको कोभिड संक्रमण घट्दै गर्दा तेस्रो लहरको आउनसक्ने जोखिम उत्तिकै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणको तेस्रो लहर आउनसक्ने र त्यसबाट बालबालिका धेरै प्रभावित हुने भन्दै पूर्वतयारीका लागि निरन्तर आग्रह गरिरहेको छ । सरकारले जनजीविकालाई सहज गराउन निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । तर,…

Image

तितोपाटी- सरकारले धेरै सङ्ख्यामा नेपाली श्रमिक रहेका मुलुकमा हवाइ उडान पुनः सञ्चालन गर्ने भएको छ । कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले बुधबार टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियामा हवाइ उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका कामदारलाई सातामा…

Image

तीतोपाटी - सिन्धुपाल्चोक सेवा समाज कुवेतले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडितलाइ सहयोग गर्न कुवेतवासी नेपालीहरूमा हार्दिक अपिल गरेको छ । समाजका अध्यक्ष बिकास तामाङ (गोले)द्वारा हस्ताक्षरित अपिलमा कुवेतमा कृयाशिल संघ संस्था तथा सामाजिक मनका धनि पत्रकार, कलाकार, खेलाडी, वुद्धिजीवि तथा कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाइ हार्दिक अपिल गरिएको छ ।…

Image

हरी कृष्ण न्यौपाने - कुवेतले अनुमोदन गरेको बिभिन्न प्रकारका कोरोना विरुद्दको खोप लगाएका आप्रबासीहरुले अगष्ट-१,२०२१ बाट कुवेत आउन पाउने भएका छन् । कुवेत सरकारको जुन-१७,२०२१ बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। कुवेत सरकारको मन्त्रिपरिषद्को बैठकका निर्णयहरुलाई सार्वजनिक गर्दै अरब टाइम्स पत्रीकामा लेखिएको छ, "कुवेत प्रवेश गर्ने आप्रवासीहरुले अक्सफोर्ड/एस्ट्राजेनेका,…

Image

१)रोपाईं गर्न आमाले मेरी पटुकी कसेकी, सचेत भइ बेलैमा बीऊ छरेर बसेकी। २)काँधमा हलो बोकेर बाबा हिडेका खेतमा, अर्निको डालो भरेर आमा दौडिन् अचेतमा । ३)रोपेर माना फलाऔं मुरी धानको बिटोले, हातैमा ठेला उठेनी बरु खन्दैछ ठिटोले । ४)असारे गीत मिलेर सबै रहर गाउँने, विदेश बाट फर्केको बेला बाबा सघाउँने…

Image

टुक्काहरू १. पुर्खाले आर्जेको नासो, आज किन भयो पासो। २. गहको आँसुले छाती किन रून्छ, तिखो वचनले झन् मुटुमा छुन्छ। ३. म धागो बन्छु बनिदेउ तिमी सियो, नत्र तेल सकेपछि त निभ्छ दियो। ४. फूलमा फूल गाँसे सुन्दर माला बन्छ, वचनको वाणले छातीमा भाला खन्छ। ५. भेटेको थिएँ उसलाई हिजो…