Monday 24th August 2026

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा परेर बेपत्ता २० जनाको नाम सार्वजनिक


तितोपाटी- सिन्धुपाल्चोकले मेलम्चीमा आएको बाढीमा परेर बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विवरण संकलन गर्दै २० जना बेपत्ता भएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । जिल्लाको मेलम्ची, हेलम्बुसँगै किउल, चनौटे लगायत क्षेत्रका मानिसहरु पनि बाढीमा परेर हराइरहेका छन् ।

बेपत्ता भएकाहरुको प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । बाढीमा परेर अहिलेसम्म दुई चिनियाँ र एक भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हराइरहेका चार जना भने सकुशल सम्पर्कमा आएका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

अफगानिस्तानमा तालिबान पुनः सत्तामा आएको पाँच वर्ष बित्दा पनि महिलामाथिका कडा प्रतिबन्धहरू जारी रहेका छन्। महिलाहरूलाई उच्च शिक्षा, धेरैजसो रोजगारी…

बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका रूपमा युक्रेनको राजधानी कीभ पुगेर युक्रेनप्रति बेलायतको अटल समर्थन पुनः दोहोर्याएका…

प्रतिकृयाहरू
...