Saturday 18th May 2024

तेस्रो लहरको संक्रमणको जोखिम कायमै, विज्ञ भन्छन्– खोपमा नेपालको हैसियत नै पुगेन


तितोपाटी-  नेपालमा दोस्रो लहरको कोभिड संक्रमण घट्दै गर्दा तेस्रो लहरको आउनसक्ने जोखिम उत्तिकै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणको तेस्रो लहर आउनसक्ने र त्यसबाट बालबालिका धेरै प्रभावित हुने भन्दै पूर्वतयारीका लागि निरन्तर आग्रह गरिरहेको छ ।

सरकारले जनजीविकालाई सहज गराउन निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । तर, संक्रमणको जोखिमबाट बचाउन महत्वपूर्ण माध्यम साबित भएको कोभिड–१९ विरुद्धको खोप नागरिकलाई उपलब्ध गराउन सरकारले पर्याप्त पहल गरेको देखिँदैन । यही अवस्थामा तेस्रो लहरको संक्रमण देखिए र संक्रमण फैलिने समयसम्म बढीभन्दा बढी नागरिकले खोप नपाए संक्रमणले ठूलो क्षति पुर्‍याउने आकलन विज्ञहरूले गरेका छन् ।

बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...