तीतोपाटी - तीतोपाटी डट कम बाट हरेक हप्ता प्रकाशित भए जस्तै यस हप्ताको नयाँ श्रृंखलामा पनि उदक अभ्यास अन्तर्गत लेखिएका ६१ जना उदक यात्रीहरूको उदकलाइ यहाँ प्रस्तुत गरिएको छ । उदक अभ्यास : भाग १४ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०५-०४ गते शुक्रवार सहभागी…
षड्ऋतुहरु ##### चेतनाको दियो बाल्नुपर्ने थियो घर छैन मियो दिन यसै बित्यो रात सुती गयो बेहाल पो भयो आफ्नो भित्र दियो आफ्नै शक्ति थियो हिजो जे जे भयो जो जो अगि बढ्यो उही सधैँ जित्यो नत्र फेरि हार्यो नेपाल याे छाया स्वदेश याे माया प्यारो यो माटो छ मिठो यो…
तोयानाथ उपेक्षित, तीतोपाटी - बारम्बार कुवेतबाट घर विदामा नेपाल गएका नेपाली साथीभाईहरुले कहिले सम्ममा कुवेत फर्कन पाउँछौ भन्दै सोध्नु हुन्छ । साह्रै कमजोर शैक्षिक धरातल भएका मध्ये कतिपयले भरपर्दो सूचना पाईन्छ भन्ने आशा राख्नु अस्वभाविक पनि होईन । बास्तविकता चाहीँ के हो भने म पनि उहाँहरु जस्तो मात्र हुँ । हो…
तितोपाटी- अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भइरहेको उद्धार कार्य अन्तिम चरणमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिहीबार साँझ काबुल विमानस्थलमा बम विस्फोट भए पनि उद्धार कार्य रोकिएको छैन । आक्रमणपछि उद्धार कार्यलाई अझै तीव्रता दिइएको छ । विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ । अधिकांश अफगान नागरिकसहित १३…
तितोपाटी- कुवेत स्वास्थ्य मन्त्रालयले आप्रवासी नागरिकहरुलाई कुवेत आउनु पूर्व कुवेतमा जारी गरिएको खोप प्रमाणपत्रहरुको अनलाइन दर्ता अपडेट गर्न अनुरोध गरेको छ। डाटा प्रणालीका निर्देशक अहमद अल-गरीबले कुवेत आउँदै गरेका यात्रीहरुलाई एक वक्तव्यमा भ्याक्सिन प्रमाण पत्र अपलोड गरेपछि एप्पल वा गुगल प्ले मार्फत इम्युन एप्लिकेसनमा अपलोड गरी प्रमाणपत्र प्रमाणित गर्न सक्ने…
बि.आर. उप्रेती, बारा, नेपाल - संसारमा सयौं राष्ट्रहरु छन् आ-आफ्नो धर्म संस्कृति रिती रिवाजको मूल्य मान्यताका साथ जनताको खुशी र चाहना अनुसार विकास गर्दै आफ्नो देश उदाहरणीय कति देश छन् तर हाम्रो देशमा त जनताहरु संधै नै राजनीतिक क्रियाकलापबाट, दैवीप्रकोपबाट भएका विकट समस्याहरु देख्दा भोग्दा संधै नै भ्रममा पर्नु, अन्यौल…
"पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग अभ्यास माला १ पञ्चाङ्ग १ पुर्व-पश्चिम नेपाल नै सारा हो तिम्रो बोलेको नपुग्ने कस्तो पारा हो तिम्रो दु:खी दरिद्र सताउने कस्तो हो बानी कागजमै सिमित नारै-नारा हो तिम्रो जनताले नै लगाएको भारा हो तिम्रो । -सुशीला पौडेल...... ❤ ❤ …
तितोपाटी- सुनसरीका साता जना युवाले वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेसामा लागेका छन् । २०७४ सालदेखि उनीहरूले ‘टिम अफ ट्रष्ट बहुउद्देश्यीय कृषि प्रालि’ फार्ममार्फत माछा, बाख्रा, कुखुरा, फलफूल र तरकारी खेती गरिरहेका छन् । सुनसरीको रामधुनी नगरपालिका-६ बकलौरीमा रहेकाे कृषि फार्ममा यूएई, कुवेत र कतारबाट फर्किएका गोकुलबहादुर थापा, लोकबहादुर तामाङ, ललितबहादुर…
तितोपाटी- ओमानमा विश्वकप क्रिकेट लिग–२ खेल्न ओमान पुगेको नेपालको राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यको कोरोना परीक्षण गरिएको छ । नेपाल क्रिकेट सङ्घले ओमान पुगे लगत्तै गरिएको परीक्षणमा सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले ओमानमा पपुवान्यूगिनी विरुद्ध दुई खेलको अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खला र ओमान तथा…
तितोपाटी- राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा गर्ने तयारी गरिएको छ । तर उक्त प्रशिक्षण भारत बिरुद्धको मैत्रीपूर्ण खेलपछि मात्रै हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार राष्ट्रिय फुटबल टोली आगामी सेप्टेम्बर १० मा दोहाका लागि प्रस्थान गर्नेछ । माल्दिभ्समा अक्टोबर एक देखि हुन लागेको दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीपको तयारी…
![]()