१. बानी भ्रष्टाचारी, आफन्त नै मारी। २. छर्लङ्ग हुन्छ टेबलको मुनि लुकाएको, जनताबाट लुट्न लाज कत्ति नमानेको। ३. जनता लुटेर रमाएको नेताको मन, मरेर जाँदा लाने पो हो कि बाँधेर धन। ✍️ पौडेल विमुन्स, पाेखरा १. कहिले सम्म चल्छ सरकार, मेरो देशमा अझैं भष्ट्राचार। २. गरेको देखे भने भष्ट्राचार, हाल्नु…
कति धेरै पर्न सक्या, यो भदौरे झरी पनि । निथ्रुक्क भै भिज्यो बरै,विचरा त्यो चरी पनि। बगाइ सक्यो गाउँ बस्ती,भेल बाढी पहिरोले , त्यो मनमा छैन रैछ ,कहिँ कतै हरि पनि । गाँस बास, कपास र धनजनको क्षति गरि, न त झुक्छ एकरती, भन्दैन उ सरि पनि । सुन्दर दृश्य…
तोयानाथ उपेक्षित, तीतोपाटी - नेकपाको झगडालाई अदालतले विभाजनमा लगेर टुंग्याई दियो । त्यसपछि सोही रोग क्यान्सरकै रुपमा एमालेमा सर्यो । जब निको नहुने ठाउँमा पुग्यो तब काटेर फाल्न पर्ने भयो तर त्यसो गर्न परेन आफ्नै तछारिएर रोगी भाग उछिट्टीयो । फेरी पनि कसैलाई हाईसञ्चो भएको छैन बरु रुवावासी चलिरहेको छ…
तीतोपाटी - नेपाल-कुवेत सरोकार समाजको तेस्रो ऐतिहासिक अधिवेशन हिँजो २७ अगष्ट २०२१ शुक्रबारको दिन एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । कुवेतको हिजुल कबद यरियामा रहेको सभाहलमा सम्पन्न तेश्रो अधिवेशनबाट सन २०२१-२०२३ कार्यकालको लागि दिनेश उप्रेतीको अध्यक्षतामा ३० सदस्यीय कार्य समिति र ७ सदस्यीय सल्लाहकार समिती चयन गरेको हो…
✍️ पर्दो छ यो पानी साँझ होस् बिहानी । डुबे सारा बस्ती कस्ले गर्छ गस्ती । आकाश भो धुम्म अझै कैले सम्म ?? ✍️ डरेको छ मन गलेको छ तन । एकमुठ्ठी सास कोभिडको त्रास । छिट्टै हटी जाओस् दिगो शान्ति छाओस् ।। - उत्तम विचार काठमाण्डौ षड्ऋतु:- तितो हुन्छ…
४ षडऋतु काव्य ( राम्राे देश ) ---------------------- छ देश याे राम्राे मातृभूमि हाम्राे यही जन्मेका हाैं गराै काम यहीं जुटे सबै हात बन्छ स्वर्ग यही । नेपाली हाैं हामी शान मान ठूलाे बसी सबै यहीं गराैं काम ठूलाे बनेमा याे देश सुख शान्ति यहीं। पढी लेखी मान्छे ज्ञानी गुणी…
आधा दर्जन शितहरु १) आँखा भाका रम्दै गाका २)जल्यो बल्यो हेर्दै ढल्यो ३)पर्यो चोट लायो खोट । ४)कस्तो राम्रो भयो आज ५)लाली छर्दै भर्दै शीत ६)लायो प्रीत धेरै सित । सीता बिष्ट कार्की( सीबिका) काठमाण्डौ १ राम्रो भाषा भेष थियो २ त्यहाँ राम्रो नेता थिए ३ उनी नेता प्रिय थिए…
🌹शीत🌹 🌸शिर्षक : माैसम🌸 वर्षा बाढी जन क्षति १ हिलो चिप्लो बाटो उँधाे २ घाम छैन झरी धेरै ३ जल चर थल पल ४ मूल फुट्याे बाढी बढ्यो ५ बग्याे श्रम बन्यो भ्रम ६ शिव कुमार ढकाल , ऋजु मकवानपुर ।
तिमी स्वच्छ भए वायु बढ्छ सँधै हाम्राे आयु घाम:- तिमी बिना गाह्राे जिना सूर्य देव तेज भव रूख:- हरा भरा गाडी जरा माटो सँधै तिम्रो भर नदी:- बग्ने सँधै तल तिर उच्च हिम तिम्रो शिर आगो:- सेक ताप तिम्रो राप न्यानो हुन्छ आगो ताप पानी:- ठण्डा ठण्डा चिसो जल अति…
पाँच शीत : ++++++ १. पूर्व लाली मेची काली ! २. सुक्यो मूल झर्यो फूल ! ३. शान्त नदी शीला आस्था ! ४. एक रोटी पाल्पा टोपी ! ५. सूक्ष्म जीव खोला चोला ! - आर्त अकुलीन, कैलाली
![]()