"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठीक आधार" पञ्चाङ्ग १ देशमा शान्ति नै छैन ज्ञान देउ कृष्ण नेताको बुद्धिमा तिर हान देउ कृष्ण नारायणी अस्त्र शस्त्रले सजिएकोछौ कुकर्मिहरुलाई सदैव बान देउ कृष्ण नेता सुधार्ने एक जवान देउ कृष्ण सोमनाथ लुइटेल "रवि पाल्पाली" पन्चाङ्ग २ कृष्ण लिला गाएर त सकिँदैन कहिल्यै…
शर्मिला श्रेष्ठ, अमेरिका - टुक्का साहित्य समाजले श्रीकृष्ण जन्माष्टमीको विषयबस्तुमा आधारित पारेर यहि भाद्र १३ गते “वृहत टुक्का लेखन अभ्यास श्रृङ्खला-१८” सम्पन्न गरेकाे छ। टुक्का साहित्य समाजकी सल्लाहकार श्री शर्मिला श्रेष्ठज्यूको संयाेजकत्वमा संचालन भएकाे उक्त कार्यक्रममा नेपाल तथा विश्वभरका विभिन्न देशहरूबाट ८० जना नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । उक्त…
किसन साह ,सर्लाही - सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ७ वडाका अध्यक्षले बलात्कारको प्रयास गरेको पीडित परिवारले बताएका छन् । ब्रम्हपुरी गाउँपालिका वडा नम्बर -७ सोनोकैल्वाका वडाअध्यक्ष श्याम कुमार यादवले सोही वडा की ३० वर्षिया एक स्थानीय महिलालाई बलात्कारको प्रयास गरेका हुन्। गत भदौ ५ गते राती करिब २ बजेको समयमा राती…
तीतोपाटी - पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमालयदेखि दक्षिण तराइसम्मका सम्पूर्ण प्रवासी नेपालीलाइ समेटेर सन २०१४ मा गठन भइ कृयाशिल रहेको नेपाल कुवेत सरोकार समाजले कर्मथलो कुवेत तथा मातृभूमि नेपाल गरि दुवै तिर सामाजिक र मानविय सेवाहरू गर्दै आएको छ । यसै संस्थाको तेश्रो अधिवेशन गत हप्ता २७ अगष्टको…
१. अहिलेको तिज माइतीकै आसपास मनाउने चाहना । साथीसंगीहरुसँग भई बिन्दास मनाउने चाहना । बाढी पहिरो कोरोनाले छेक्न सक्दैन हामीलाई आमा भाउजुको साथमै बसि खास मनाउने चाहना। २. फक्रिएको सुगन्धित फूल थिएँ मात देखायौ । चुस्यौं भमराले झैं टन्न अनि लात देखायौ । कमि महशुस त केही थिएन हाम्रो मायामा…
गजल ### जोगी उही पुरानै छन् झोलीहरु नयाँ नयाँ । नेता उही पुरानै छन् बोलीहरु नयाँ नयाँ । भत्किएको छानो पाली घरभित्र रुवाबासी रोटी उही बासीनै छन् सोलीहरु नयाँ नयाँ । कसैको त्यो नाङ्गो आङ कतै तास खापै खाप फरिया ती फाटे पनि चोलीहरु नयाँ नयाँ । आन्दोलनको नाम दिई…
षड्ऋतुहरु “पाल्पा” पाल्पामा नै जाने जात्रैजात्रा हेर्ने कृष्णाजन्माष्टमी भोलिको दिनमा भगवती जात्रा गरौँ आजै यात्रा कृष्णजीको जन्म कंशको मरण टिक्दैन दुष्ट्याइँ भस्म दुराचारी नष्ट अत्याचारी बाँच्छ सदाचारी तानसेन यात्रा भगवती जात्रा सबै जन भेला भव्यताको मेला हो शक्तिकी देवी गर्छन् धेरै भक्ति संस्कृतिले धनी सुन्दर नगरी तानसेन जाने जात्रा सबै…
तीतोपाटी - नेपाली साहित्यको श्रीवृद्धिको लागि काव्य विधा अन्तर्गत विभिन्न लघुतम विधाहरूको प्रवर्तन भइरहेका बेला साहित्य सर्जकहरूद्वारा परिकल्पना गरिएको लघुतम उपविधा शीत जस्तै अर्को विधा जुनेली शीत काव्य परिकल्पना गर्ने सर्जकहरूको छलफलबाट जुनेली साहित्य समाज नेपालको गठन भएको छ । आज मिति २०७८ साल भाद्र १४ गते कृष्ण अष्ठमीको अवसर…
शिव कुमार रेग्मी - जुनेली शीत काव्य बिधाको उत्पत्ति मनोबैज्ञानिक तथा मनोभावनाबाट सृजित कविताको सुक्ष्म रूप हो । यसको उत्पत्ति र सृजना श्रावण २०७८ मा बगनासकाली गा.पा.-२ पोखराथोक,पाल्पा स्थायी घर भई हाल बलरामपुर,यु.पी.भरत अस्थायी ठेगाना भएका साहित्य प्रेमी शिव कुमार रेग्मीबाट नामाकरण र उत्पादित भएको काव्य बिधा हो। जुनेली शीत…
पञाङ्ग १ वर्षे झरीको खहरे सुकेर जान्छन् दुखारीको दु:ख त्यसै लुकेर जान्छन् कहिले काहिँ थाक्नेछन भन्नेहरु पर्खी पर्खी धेरै बेर ढुकेर जान्छन् आफै बलियो भएसी झुकेर जान्छन् । पञ्चाङ्ग २ आँखाबाट आँसु त नझार्नु कहिले । मनको इच्छाहरु नमार्नु कहिले । समय एक चक्र हो फेरिन्छ सधैं , आफुलाई दु:खमा…
![]()