कति हुन्छ सहनशीलता नारी भित्र हेर । बढ्यो देशमा बलात्कार संविधान खै र ।। अपराधीलाई कानुन कहाँ छ र सरकार । हत्यारा बलात्कारी सधैं हुन थाले फरार। बहिनीलाई आफ्नै दाइको हुन थाल्यो डर । भन सरकार नारी अब कस्को गर्छिन भर । आँखा भरी आँशु झर्यो हेर त्यो नारीको हुनु…
पञ्चाङ्ग १ १ चोट लाग्यो हृदयमा उठ्नै नसकिने गरि हृदय टुक्रिएको छ जुट्नै नसकिने गरि कलेजोमा छुरा रोपि मुटुमा छेड पारेउ दिलमा आगो जलायौ सुत्नै नसकिने गरि दुख्छ दिल सम्झिएर थुक्नै नसकिने गरि । २ सारा संसारमा तिम्रो नाम आउँछ बृन्दाबनको नै । अर्पण अर्चना तिम्रो पुर्याइदेउ तिमी मनको नै…
समयः राती ११ः००बजेतिर स्थानः सुत्ने कोठा पात्रः छोरी (इन्दु) तिजको बेला छ,टाढा छु, माइत नगएको पनि २ बर्षभन्दा बढी भो,कसरी जाऊँ कोरोनाको डर,अर्कोतिर खुट्टा कमजोर । यी सबै कुरा मनमा पिङझै मच्चिन्छन्।यत्तिकैमा फोनको घन्टी बज्छ,फोन उठाउँदै,,,, शीत संवाद छोरीः ढोगें आमा सन्चै छ नी केछ त्यता नयाँ कुरा आमाः नानी…
कहिले खहरेको भेल जस्तो कहिले निसास्सिँदो जेल जस्तो कहिले शित्तल चौतारी जस्तो कहिले दुखाउने काँडाघारी जस्तो। कहिले श्री अन्तु डाँडो जस्तो कहिले चुहिने भाँडो जस्तो कहिले सगरमाथा शिखर जस्तो कहिले समुन्द्रको थिगर जस्तो कहिले फेवा रारा जस्तो कहिले लाचार हुतिहारा जस्तो कहिले मनोरम पोखरा जस्तो कहिले अनकन्टार घाँघरा जस्तो कहिले…
🌹खोरिया🌹 १ मुरली बज्यो सुनियो कृष्ण कालेको लिला हो बृन्दावनको माझमा राधा साथमा २ कृष्ण कालै मथुरामा राधा रुन्छिन् गोकुलमा संझी वंशीधरलाइ श्री मानलाइ ३ हातमा लियौ बासुरी काखमा राखि गोपिनी प्रेम संसार भुलायौ धुन सुनायौ शोभा कडरिया कोइराला माथागढी रुप्से पाल्पा ५ पाँच खोरिया उर्मिला पन्त खोरिया :१. कारागारमा…
तितोपाटी- श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एयरलाइन्सaले आजदेखि काठमाण्डौ श्रीलङ्का सिधा उडान गर्ने भएको छ । श्रीलङ्कन एअरको पहिलो उडानवाट आज एक सय चालिस जना यात्रु काठमाडौं आउदैछन । श्रीलंकाबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै उडान सुरु गर्न लागिएको हो । श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मंगलवार र शनिवार…
तितोपाटी- एमनेस्टी इन्टरनेशनलले कतारमा कार्यरत आप्रवासी श्रमिकमध्ये नेपाली तथा बंगलादेशी कामदार सबैभन्दा बढी श्रम शोषणमा परेको प्रतिवेदन सार्वजनिक गरेको छ । एमनेस्टी इन्टरनेशनलले योसँगै तेस्रो पटक नेपाली कामदार कतारमा आर्थिकसँगै श्रम शोषणमा परेको प्रतिवेदन सार्वजनिक गरेको हाे । सन् २०१७ यता एमनेस्टी इन्टरनेशनलले कतारमा कार्यरत नेपालीहरू धेरै आर्थिकसँगै मानसिक शोषणमा…
जन्मेका कृष्ण जेलमा कंश मामाको खेलमा सम्वन्ध तोड्यो राखेन मार्न सकेन । बैनी र ज्वाई थुनेको मृत्युको जाल बुनेको पुतना दुध पियारी मार्ने तयारी । जेलको ढोका खुलेको सुरक्षा मस्त सुतेको यशोदा काखमा कृष्ण कंशको तृष्णा । गुरूको ज्ञान अपार जिन्दगी शिक्षाको सार आमा र बाबा गुरुहुन् शिक्षा शुरूहुन् खोरिया…
तीतोपाटी - शीत काव्य समाज नेपाल र सुख शान्ति टेलिभिजनद्वारा आयोजित शीत तीज गीत प्रतियोगिताको अन्तिम चरणको नतिजा सार्वजनिक भएको छ । विभिन्न चरणमा गरी नेपाल तथा भारतका विभिन्न शीत सर्जकहरूले सामाजिक सन्जाल मार्फत भाग लिएको प्रतियोगिताको अन्तिम चरणमा उत्कृष्ट दस जना भित्रबाट सर्वोकृष्ट पाँच जनाको छनौट गरिएको हो जस्मा…
पञ्चाङ्ग १ १ ममताको आँचलभित्र बेर्न बाँकी छ आफ्नो सन्तान एक पल्ट हेर्न बाँकी छ जब सकिन्छ प्रसव पीडा आमै जन्मिइन् बाँचेको महसुस श्वास फेर्न बाँकी छ छातीमाथि हात राखेर घेर्न बाँकी छ । २ देवकी र वसुदेवलाई सुरक्षार्थ घेरियो हेर फलामका जन्जिर र नेलले कडाले बेरियो हेर दिन भन्ने…
![]()