तीतोपाटी - संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले आइतबार राति धारिलो हतियार प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । छिमेकीले सोमबार बिहान मात्र घटना भएको थाहा पाएपछि प्रहरीलाइ खबर गरेका थिए । हत्या…
तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा चार जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतको हवालीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा हवाली पुलिसले चार जना नेपालीलाई पक्राउ गरेको अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ। यसियाली नागरिकद्वारा अबैध मदिरा बेच बिखन…
तीतोपाटी - भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको छ । आज आइतबार दशरथ रंगशालामा भएको खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८० औं…
ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको हो । अमेरिकी दूतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने कार्यमा संलग्न…
(१) जुनेली सृष्टि हुदैछ वृद्धि (२) जुनेली शीत लेखौ न मीत (३) सुनौलो जात्रा जुनेली यात्रा (४) नयाँ हो सृष्टि सुनौलो दृष्टि (५) जुनेली सार्नु काव्यको तार्नु (६) मिलेर हामी अगाडि जानी (७) जुनेली तारा माया भो सारा पुष्करराज रेग्मी तानसेन,पाल्पा (१) प्रदेश टाढा माया छ गाढा (२) जुनेली हाम्रो…
रुढ प्रीति बाधा नीति। प्रौढ रोग ठुलो शोक। शंख फुके रोग लुके। श्रद्धा भक्ति प्रेम शक्ति । अहं पूर्ण मान चूर्ण। मधु मास रम्य रास। दीर्घ भोक यम लोक। सुखी मन दिगो धन। मिलन बोहोरा
शीत मुक्तक : हृष्ट पुष्ट भयौ विष्ट १ अायाे खायो गीत गायाे २ धायाे पायो मीत अायाे ३ बिल्ला मिल्ला अाऊ जिल्ला ४ उठ्याे लुट्याे सबै भुट्याे ५ साझा माछा खाने अाशा ६ मित्र भित्र तिम्रो चित्र ७ मल जल मिठाे फल ८ सल बल गर्दै तल ९ रात वात…
तीज पर्व दर खाने चेली जन्म धर जाने बाबा अामा दाजु भाइ साथ मीठाे पाई त्यहाँ चेली बेटी जम्मा भई चाम्रे भात खादा मीठाे माया प्रेम बाँडि हामी तीज गीत गाअाैं साथी नारी जती ब्रत बसी पुजा पाठ गर्छाै हामी दाजु भाइ साथ पाई चेली जती खुशी भई बाबा अामा…
साँचो र सत्य त एउटै मात्र छ जन्मेर मर्नु पर्ने प्राणी मात्र छ प्राणी विवेकशील प्मानिस भएर सक्तैन बस्न लोभ र रिस सहेर यहाँ आउँदा र जाँदा निर्वस्त्र कर्म राम्रो नभए गएर अलपत्र साँचो र सत्य त एउटै मात्र छ जन्मेर मर्नु पर्ने प्राणी मात्र छ अहा यहाँ सुन्दर रंग्मञ्च…
तितोपाटी- कुवेतमा नेपाली सहित अन्य देशका १ लाख ५० हजार आप्रवासीहरु अबैधानिक रूपमा बसोबास गर्दै आएका छन। कुवेतमा अबैध रूपमा बस्नेहरुको संख्या हाल करिब १ लाख ५० हजार रहेको र सरकारले उनीहरुलाई विमानस्थल खुली सकेपछी र सामान्य जीवनमा फर्किए पछि स्वदेश फर्किन आममाफी, वा भिसा नवीकरण गर्नको लागी अर्को मौका…
![]()