Saturday 18th April 2026
आनन्द आचार्यको लेखहरु
Image

नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज मनाइ सकेर आज ऋषिपञ्चमीको पूजा गरिँदै छ। आज ऋषिपञ्चमीको पूजा गरेपछि हरितालिका तिज सकिन्छ । हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्त्व पनि जोडिएको छ। नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका ‘पाप’हरूबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमीको व्रत गर्ने परम्परा छ। शास्त्रमा भनिएको ‘पाप’लाई आधुनिक समयमा…

Image

तितोपाटी- हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् । ‘मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा हुन्’ प्रदेश–१ प्रहरी कार्यालयका एक…

Image

(१) जुनेली साथ शिवको हात (२) रातको तारा उज्यालो सारा (३) चम्किलो शीत जुनेली मीत (४) शिवको साथ हुदैन घात (५) सबैमा पिरो काव्यको हिरो (६) गुलाब फुल जुनेली मुल (७) संसार भरी जुनेली छरी (८) रेग्मीले जाने जुनेली छाने (९) साहित्य भित्ता जुनेली चिट्टा (१०) बनाआै काव्य जुनेली भब्य…

Image

बन्दना घिमिरे - प्रदेश नम्बर ५ काे ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्तै रमणीय जिल्ला पाल्पाको सदरमुकाम तानसेन नगरपालिका -७, लामडाँडा स्थायी ठेगाना भइ राेजगारीकाे सिलसिलामा हाल युनाईटेड अरब इमिरेट्स (युएई ) मा बस्नुहुने लघुकथाकार नारायण काेईराला बिद्यालय तह देखि नै साहित्यमा रुचि राख्दै कथा, कविता, नाटक लेख्नुहुन्छ । नाटक…

Image

तीतोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतको हिजो मिति १० सेक्टेम्वर २०२१ शुक्रबारका दिन तेश्रो अधिवेशन फाहाहिल स्थित ए - वान नेपाली रेष्टुरेन्टमा समाजका अध्यक्ष हिमराज न्यौपाने "हिमाल अन्जान" को अध्यक्षतामा सम्पन्न भएको छ। अधिवेशनले कुवेत बसाइलाइ बिट मार्दै स्वदेश फर्कन लाग्नु भएका निवर्तमान अध्यक्ष हिमाल अन्जानलाइ विदाइ गरेको छ…

Image

गाउँ पाल्पाको ठाउँ शीत जुनेली गीत मन सबैको धन आयो त्रिशूल छायो तीज नाचौला खुब शिव कुमार रेग्मी ******- कस्तो सुन्दर जस्तो हाम्रो मन छ चाम्रो कस्तो विचार त्यस्तो मन खुसी छ तन नारायण कोइराला *** देख्छन् अथक लेख्छन् देखे त्रिशूल लेखे सातौं अक्षर पारौं बज्याे मादल नाच्याे सुख पछि…

Image

तीतोपाटी - प्रवासी नेपाली एकता मञ्च कुवेतको सचिवालय बैठकले माधव नेपाल समुहको पूर्व प्रवासी नेपाली मञ्च कुवेत नेकपा(एकिकृत समाजवादी) निकट प्रवासी मञ्चमा समाहित गर्ने निर्णय गरेको छ । प्रवासी नेपाली मञ्च कुवेत(माधव नेपाल समुह)का अध्यक्ष युवराज गैरेको सभाध्यक्षतामा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । सम्पुर्ण सचिवालय कम्रेडहरुको उपस्थितमा…

Image

गजल ### एमसीसीले हामीलाई खलक्कै पो खाने भैगो , यहीँबाट बिश्वयुद्ध हुने कुरा जाने भैगो । डलरक‍ो कमिशन साँध सिमा खोलानाला , देश बेची ऐश आराम सुखचैन छाने भैगो । उपनिवेश बनाउने प्रभुको चाहनालाई , फूलपाती भेटी चढाई बली हुन माने भैगो । चीन भारत अमेरीका नेपालको भुमीबाट , कल्ले…

Image

तीतोपाटी - विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई निर्घात कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका दुई पत्रकारलाई तालिबानले निर्घात रूपमा कुटपिट गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरुको तस्बिर पनि सार्वजनिक भएका छन् । अखबारका रिपोर्टर ताकी दरयाबी र फोटोपत्रकार…

Image

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोज महिनाभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको गरेको छ । कोरोना प्रभावितको जिवनरक्षा र कोरोनाबाट थिलोथिलो भएको अर्थतन्त्रको पुनरूत्थानको लागि सरकारले अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई…